ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोहलपुरमा विश्व वित्तीय सप्ताह मनाइयो

News Desk by News Desk
१२:०२ बिहान, चैत्र ११, २०८१
कोहलपुरमा विश्व वित्तीय सप्ताह मनाइयो
385
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके चैत ११ गते ।
बाँकेको कोहलपुरमा विश्व वित्तीय सप्ताह –२०२५ भव्य रूपमा मनाइएको छ । लघुवित्त कर्मचारी मञ्च कोहलपुर बाँकेको आयोजनामा विश्व वित्तीय सप्ताह–२०२५ अन्तर्गत भव्य समारोहका बीच मनाइएको हो । नेपाल राष्ट्र बैंकका निर्देशक नारायण पोख्रेल पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गरेका थिऐ ।

उनले कार्यक्रमलाई सम्बोधन गर्दै अरु संघ संस्था भन्दा लघुवित्त संस्थाबाट ऋण लिदा फाइदा हुने बताए । उनले भविष्यमा ऋणदाताहरुलाई कुनै पनि समस्या नहुने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोख्रेलले आफ्नै क्षेत्रमा व्यवसाय गर्न चाहने, पैसा नभएका कारण पछि परेका युवाहरूलाई प्राथमिकतामा राखिएको बताए ।

उनले लघु वित्त सस्थाहरु नेपाल राष्ट्र बैंकको प्रत्येक्ष निगरानीमा रहने बताए । नेपालसहित १४६ देशमा वित्तीय सप्ताह मनाउने गरेको उनले जानकारी दिए । यसैगरी आर्थिकरूपमा पछि परेका महिलाहरुलाई संस्थामार्फत ऋण निकालेर पेशा व्यवसाय गरि आर्थिक लाभ लिन र आत्मनिर्भर बन्न उनले आग्रह गरे ।

नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष तथा नेशनल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले संघले सेवाग्राहीहरूको उच्चतम् हितलाई ध्यानमा राखेर काम गरिरहेको बताए । उनले प्रत्येक वर्ष यसैगरी वित्तिए सप्ताह मनाउँदै आइरहेको बताए । उनले बिना धितो लगानी गर्ने र घर दैलोमा पुगेर सेवाग्राहीलाई सेवा दिने भनेकै लघु वित्त रहेको जानकारी दिए । सकारात्मक सोचका साथ लघुवित्तबाट कर्जा लिएर धेरैले आफू मात्र नभएर अरुलाई पनि रोजगार दिएको थुप्रै उदाहरणहरु रहेको उनले बताए ।

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

सप्ताहलाई हर्षोल्लासका साथ मनाउनुका साथै उत्साह जनक उपस्थिति रहेको भन्दै उनले खुसी व्यक्त गरे । दुर दराज र ग्रामीण ठाँउमा पनि बिना धितो कर्जा प्रदान गरेर केही गर्नका लागि महिलाहरुको सहारा बनेको उनले दाबी गरे । कार्यक्रममा लघुवित्तबाट ऋण लिएर व्यवसाय गरि आत्मनिर्भर भएका व्यक्तिहरुले आफ्ना अनुभव सुनाएका थिए ।

कार्यक्रमको अवसर पारेर विभिन्न १७ वटा संस्थाहरूलाई कदर पत्रसहित सम्मान गरिएको थियो । लघुवित्त बैंकर्स संघको सहकार्यमा सञ्चालन भएको सप्ताह मार्च १७ तारिखका दिन सुरू भएको थियो । सप्ताह मार्च २३ तारिख अर्थात आइतवार चैत १० गते सकिएको छ ।

ADVERTISEMENT
Share157Tweet95SendShare
Previous Post

लागु पदार्थ दुव्र्यसनीको बढ्दो जोखिमः मुख्य कारण वेरोजगारी समस्या

Next Post

भूकम्पले क्षतिग्रस्त प्रहरी भवन पुनर्निर्माण गरिँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Next Post
भूकम्पले क्षतिग्रस्त प्रहरी भवन पुनर्निर्माण गरिँदै

भूकम्पले क्षतिग्रस्त प्रहरी भवन पुनर्निर्माण गरिँदै

समाज परिवर्तनमा सक्रिय बन्दै किशोरी

समाज परिवर्तनमा सक्रिय बन्दै किशोरी

आतंक मच्चाउने ३२ मोटरसाइकलको साइलेन्सर निकालेर कारवाही

आतंक मच्चाउने ३२ मोटरसाइकलको साइलेन्सर निकालेर कारवाही

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Sunny
6:16 am5:54 pm +0545
Feels like: 28°C
Wind: 3km/h ENE
Humidity: 74%
Pressure: 1016.93mbar
UV index: 3
MonTueWed
32°C / 20°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?