ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मुरुले लेकमा चुनढुङ्गा उत्खनन गर्न नदिने

News Desk by News Desk
१२:१६ बिहान, चैत्र १३, २०८१
मुरुले लेकमा चुनढुङ्गा उत्खनन गर्न नदिने
410
सेयर
404
VIEWS
ShareTweetSendShare

रोल्पा चैत १३ गते ।
रोल्पाको मुरुले लेकमा सिमेन्ट उद्योगलाई चुनढुङ्गा उत्खनन गर्न नदिने स्थानीयले बताएका छन् । चुनढुङ्गा उत्खननका लागि शुभम् खनिज उद्योगले खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको छ । चुनढुङ्गा उत्खनन गर्ने स्थानभन्दा एकसय मिटरमाथि लेकमा स्थानीयले ऐतिहासिक ठाउँ भन्दै मन्दिर बनाएका छन् ।

चुनढुङ्गा उत्खनन रोक्नका लागि स्थानीय केशवराज चन्दको नेतृत्वमा मुरुले बचाउ सङ्घर्ष समिति नै गठन गरेका छन् । मन्दिरको एक सय मिटर मुनिबाट चुनढुङ्गा निकालेर एक वर्षसम्म सम्राट सिमेन्टलाई उपलब्ध गराइएको थियो । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा उत्खनन्का लागि अनुमति दिएको बारेमा स्थानीयले धेरैपछि मात्रै थापा पाएका थिए ।

गैरकानुनीरुपमा उत्खनन गरिरहेको शुभमले अनुमति पाएकै ठाउँबाट उत्खनन् गर्ने तयारी गरेपछि स्थानीयले त्यसलाई रोकेका थिए । मुरुले बचाउन सङ्घर्ष समितिका अध्यक्ष केशवराज चन्दले उद्योगले स्थानीय जनतालाई जालझेल गरेर ढाँटेको आरोप लगाए । पुनः वातावरणीय परीक्षण गरी स्थानीयको जमिन समेत लिएर इस्लाबाङमा मात्रै उत्खनन गर्नुपर्ने चन्दले बताए ।

जहाँबाट अनुमति पाएको छ त्यहीँबाट मात्रै चुनढुङ्गा उत्खनन गर्नुपर्ने स्थानीयको माग छ । उद्योगले स्थानीय जनतालाई ढाँटिरहेको भन्दै कहाँबाट उत्खनन गर्ने हो सत्य कुरा बताउन स्थानीय पार्वती लामिछानीको माग छ । पर्यटकीय क्षेत्रलाई असर पर्ने गरी चुनढुङ्गा निकाल्न नदिने लामिछानिले बताए । शुभम् खनिज उद्योगले चुनढुङ्गा उपलव्ध गराइरहेको सम्राट सिमेन्टका जनसम्पर्क अधिकृत सरोज शाहले स्थानीयको सल्लाह अनुसार नै उद्योगले उत्खनन गर्ने बताए ।

सम्बन्धित समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

उनले भने–‘उद्योग स्थानीयभन्दा बाहिर गएर काम गर्न सक्दैन, हामी स्थानीयकै साथमा हुन्छौं ।’ अनुमति लिएको ठाउँभन्दा बाहिरबाट उत्खनन गरिरहेको शुभम् खनिज उद्योग र चुनढुङ्गा लगिरहेको सम्राट सिमेन्ट उद्योगले स्थानीयसँग गरेको सम्झौता पालना नगरेको भन्दै स्थानीय रुष्ट बन्दै आएका छन् ।

२०७६ मा स्थानीयसँग गरेको १४ बुँदे सहमति कार्यान्वयन नभएको बताएका छन् । १४ बुँदाको सहमतिमा उद्योगले स्थानीय त्रिपुरेश्वरी आवि खाराको भवन निर्माण गरिदिने र शिक्षकको तलब उपलव्ध गराउने भनिएको थियो । भवन नबनाए पनि शिक्षक तलबका लागि साढे चार लाख वार्षिक दिने गरेकोमा २०७९ सालपछि रोकिएको छ ।

उद्योगले दिने रकमकै आधार मानेर विद्यालयमा राखिएका चारजना शिक्षकले तलव पाउन सकेका छैनन् । केही वर्षको तलब गाउँपालिकाको अनुदानबाट मिलाए पनि २०८१ साउनदेखि शिक्षकहरुले एक पैसा पनि नपाएको विद्यालयका प्रधानाध्यापक रणबहादुर डाँगीले बताए ।

ADVERTISEMENT

सहमति पालना नहुने जस्ता समस्या भए पनि अब नयाँ हिसाबले सहमति गरेर अघि बढ्नुपर्ने रुन्टीगढी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष धनबहादुर घर्तीले बताए । शुभम् खनिज उद्योगले खानी तथा भूगर्भ विभागबाट मुरुले क्षेत्रको चार दशमलव पाँच हेक्टर जमिनमा चुनढुङ्गा उत्खननका लागि अनुमति पाएको छ ।

Share168Tweet101SendShare
Previous Post

नरैनापुरमा आगलागी हुँदा १७ घरगोठ जलेर नष्ट, २५ लाख रुपैयाँ बराबरको क्षति

Next Post

गौचरन जग्गामा केराखेतीले हराभरा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
Next Post
गौचरन जग्गामा केराखेतीले हराभरा

गौचरन जग्गामा केराखेतीले हराभरा

अपांगता परिचयपत्र वितरणमा एकरुपता ल्याउन सुझाव

अपांगता परिचयपत्र वितरणमा एकरुपता ल्याउन सुझाव

बुद्ध सर्किट जोड्न मोनोरेल चलाउन सकिन्छ : आचार्य

बुद्ध सर्किट जोड्न मोनोरेल चलाउन सकिन्छ : आचार्य

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?