ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बर्दियामा नहर निर्माण तीव्र

News Desk by News Desk
१२:०९ बिहान, चैत्र १५, २०८१
बर्दियामा नहर निर्माण तीव्र
483
सेयर
473
VIEWS
ShareTweetSendShare

बर्दिया चैत १५ गते ।
बर्दियाको बबई सिँचाइ आयोजनाले चालु आर्थिक वर्षमा गुलरिया नगरपालिका क्षेत्रभित्र नहर निर्माणको काममा तीव्रता दिएको छ । बर्दिया जिल्लामा ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले आव २०४५।४६ सालमा नहर निर्माण थालिएको थियो ।

गुलरिया नगरपालिकामा नहर निर्माण सम्पन्न भए बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका, बढैयाताल गाउँपालिकामा गरी ३६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने छ ।

गुलरिया नगरपालिका क्षेत्रमा सुरु गरेको नहर निर्माणको काम अबको तीन वर्षमा सम्पन्न हुने बबई सिँचाइ आयोजनाले जनाएको छ । पश्चिम मूल नहरका लागि सबैभन्दा अन्तिम गुलरिया नगरपालिका रहेको र गुलरिया नगरपालिकामा पनि चार किलोमिटर मूल नहर र १०।७५ किलोमिटर शाखा नहरको काम भइरहेको छ भने बाँकी ९।४ किलोमिटर मूल नहरको कामका लागि ठेक्का प्रक्रिया सुरु भएको छ । मूल नहर र शाखा नहर निर्माण भएपछि गुलरिया नगरपालिकाको छ हजार १५० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने गरी काम सुरु गरिएको बबई सिँचाइ आयोजना बर्दियाका आयोजना प्रमुख सुशीलचन्द्र देवकोटाले बताए ।

उनले गुलरिया नगरपालिका क्षेत्रभित्रको शाखा र मूल नहर निर्माणको काम सम्पन्न भए आगामी तीन वर्षभित्र आयोजनाको लक्ष्य पूरा हुनेसमेत बताए । बर्सौंदेखि आकासे पानीको भर पर्दै आइरहेका गुलरियाका कृषकहरू बबई सिँचाइ आयोजनाको नहर निर्माण सुरु भएपछि खुसी देखिएका छन् । नहरको पानीले खेतबारी सिँचाइ गर्न पाउने हो भने कृषकको उत्पादनसमेत बढ्ने भएकाले निर्माण व्यवसायीलाई समयमा काम गरिदिन गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले आग्रह गरे ।

सम्बन्धित समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

नहर निर्माण भएपछि केही मात्रामा भए पनि राहत मिल्ने गुलरिया नगरपालिका–७ का कृषक प्रवेश यादवले बताए । सम्झौता समयअघि नै काम सम्पन्न गर्ने गरी मूल नहर र शाखा नहरको काम भइरहेको निर्माण व्यवसायी विमल केसीले बताए । बबई सिँचाइ आयोजनाले अहिलेसम्म निर्माण सम्पन्न गरेको मूल नहर र शाखा नहरबाट २६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ भने गुलरिया नगरपालिकाको नहर निर्माण सम्पन्न भए आयोजनाले राखेको लक्ष्य अनुरूप ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने छ ।

ADVERTISEMENT
Share199Tweet118SendShare
Previous Post

घुस रकमसहित प्रहरीका सइ पक्राउ

Next Post

रविन्द्र मिश्र, धवलशमशेर जबरा र स्वागत नेपाल पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
Next Post
रविन्द्र मिश्र, धवलशमशेर जबरा र स्वागत नेपाल पक्राउ

रविन्द्र मिश्र, धवलशमशेर जबरा र स्वागत नेपाल पक्राउ

सिक्टा सिँचाई आयोजना ४१ प्रतिशत काम सकियो

सिक्टा सिँचाई आयोजना ४१ प्रतिशत काम सकियो

प्रहरीमाथि ढुङ्गा प्रहार गर्ने पुष्कर खतिवडा पक्राउ

प्रहरीमाथि ढुङ्गा प्रहार गर्ने पुष्कर खतिवडा पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?