ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्युठानका सबै वडा विद्युत्को पहुँचमा

News Desk by News Desk
२:३३ बिहान, चैत्र ३०, २०८१
प्युठानका सबै वडा विद्युत्को पहुँचमा
409
सेयर
375
VIEWS
ShareTweetSendShare

प्युठान चैत ३० गते ।
प्युठानका ९ स्थानीय तहका ६४ वटै वडामा केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुँच पुगेको छ । नौ बहिनी गाउँपालिका–१ स्याउलिबाङमा प्रसारण लाईन विस्तार भएसँगै जिल्लाका सबै वडामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको हो ।

नेपाल विद्युत् प्राधिकरण प्युठान वितरण केन्द्रका अनुसार स्याउलिबाङमा १५ किमी प्रसारण लाइन, दुई वटा १०० केभीएका ट्रान्सफर्मर र २० कि.मि वितरण लाइन जडान गरिएको छ । यससँगै करिब ५ सय घरधुरीमा नियमित विद्युत् सेवा पुगेको हो । वितरण केन्द्रका प्रमुख महेन्द्रकुमार दासले असार मसान्तसम्म जिल्लालाई पूर्ण विद्युतीकरण गरी “उज्यालो जिल्ला” घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए ।

यसअघि स्थानीय खोलाबाट उत्पादित लघु जलविद्युत् प्रयोग गर्दै आएका बासिन्दाले अब चौबिसै घण्टा राष्ट्रिय ग्रिडको विद्युत् सेवा पाएको नौबहिनी गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापाले बताए । उनले भने, “अब गाउँ उज्यालो भएको छ, विद्युत् नहुँदाको सास्ती हटेको छ ।” ३४ वर्षदेखि सञ्चालनमा रहेको वितरण केन्द्रले हालसम्म प्युठान जिल्लाका ३३ हजार घरधुरीमा विद्युत् पु¥याएको छ ।

यसका साथै झिमरुक जलविद्युत् केन्द्रबाट उत्पादन हुने १२ मेगावाट विद्युतले स्थानीय माग धानेको छ । प्रतिनिधिसभा सदस्य सूर्य थापाको पहलमा चार करोड १२ लाख रुपियाँको योजनाबाट विद्युतीकरणमा थप गति आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका इन्जिनियर रिदेश श्रेष्ठले “अब हाम्रो ध्यान सेवा पु¥याउने मात्र होइन, गुणस्तरीय, भरपर्दो र दिगो विद्युत् आपूर्तिमा छ” उनले भने ।

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

ADVERTISEMENT
Share184Tweet94SendShare
Previous Post

पत्रकार हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै मानवअधिकार आयोगलाई ध्यानाकर्षण

Next Post

विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री ओली

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
Next Post
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री ओली

विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री ओली

इप्रका मैनापोखरका सइ अख्तियारको फन्दामा

नेपालगन्ज अख्तियारमा भ्रष्टाचारका ३७५ उजुरी

हावाहुरीसँगै आएको पानीले पाकीसकेको अन्नबालीमा ठूलो क्षति

हावाहुरीसँगै आएको पानीले पाकीसकेको अन्नबालीमा ठूलो क्षति

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?