ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

फत्तेबाल आँखा अस्पतालमा दुई सयभन्दा बढीको आँखाको नानी प्रत्यारोपण

News Desk by News Desk
२:३७ बिहान, बैशाख ३, २०८२
राप्ती सोनारी ग्रामीण आँखा केन्द्र संचालन
414
सेयर
413
VIEWS
ShareTweetSendShare

बाँके वैशाख ३ गते ।
पश्चिम नेपालमै सबैभन्दा बढी आँखाका बिरामीको उपचार गर्दै आएको नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा दुई सयभन्दा बढीको आँखाको नानी प्रत्यारोपण गरिएको छ ।

सो आँखा अस्पतालको कार्निया विभागमा कार्यरत डा। प्रविन राईले दिनुभएको जानकारी अनुसार उक्त अस्पतालमा दुई वर्षको अवधीमा दुई सयभन्दा बढीको आँखाको नानी प्रत्यारोपण गरेर नयाँ दृष्टि प्रदान गरिएको हो ।

उहाँले नानी प्रत्यारोपरण अघि डोनर र आँखाको नानी भण्डारण गर्न जिल्लामा समस्या रहेको उल्लेख गर्दै काठमाडौँबाट आँखाको नानी ल्याएर फत्तेबाल आँखा अस्पतालमा दुई सयभन्दा बढीलाई नयाँ दृष्टि प्रदान गर्न सफल भएको बताउनुभयो ।
डा। राईले भन्नुभयो, ‘‘डा।राजशी श्रेष्ठको नेतृत्वमा रहेको कार्निया विभागले सफलतापूर्वक रेटिनाको सर्जरी गरिरहेको छ ।’’

आँखाको नानी प्रत्यारोपणका लागि डोनर र आँखाको नानी भण्डारण गर्न समस्या रहेकाले सो बारेमा व्यवस्थापनको ध्यानाकर्षण गराइएको डा। राईले बताउनुभयो ।

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

सीमावर्ती जिल्ला बाँकेमा स्थापना गरिएको सो अस्पतालमा नेपाल र भारतका आँखाका बिरमीहरू बर्सेनि ठुलो सङ्ख्यामा उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

फत्तेबाल आँखा अस्पतालल नेपालगन्जले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८१र०८२ को फागुन मसान्तसम्म अस्पतालमा ६८ हजार ३१५ जना, सामुदायिक आँखा उपचार केन्दहरूमा सात हजार ७६ जना र बाह्य कार्यक्रममा १६ हजार ५४१ जना गरी जम्मा ९१ हजार ९३२ जनाको आँखा परीक्षण र उपचार गरिएको छ ।

सो क्रममा अस्पतालमा सात हजार ३५१ र विभिन्न शल्यक्रिया शिविरमा १७६ जनाको गरेर जम्मा सात हजार ५२७ जनाको आँखाको शल्यक्रिया गरिएको उक्त अस्पतालले जनाएको छ ।

ADVERTISEMENT

अस्पतालले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०र०८१ मा सो अस्पतालमा एक लाख एक हजार ४५ जना, सामुदायिक आँखा उपचार केन्द्रहरूमा ११ हजार ९४८ जना र बाह्य कार्यक्रममा २० हजार ३४५ जना गरी जम्मा एक लाख ३३ हजार ३३८ जनाको आँखा परीक्षण रउपचार गरिएको थियो भने आठ हजार ६१२ जनाको आँखाको शल्यक्रिया गरिएको थियो ।

नेपाल नेत्र ज्योति सङ्घ बाँकेका अध्यक्ष रतनकुमार टण्डनले अस्पतालले अतिनै गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आएकोले नेपालभन्दा भारतका विभिन्न सीमावर्ति जिल्ला लगायत टाढा टाढाबाट समेत ठुलो सङ्ख्यामा आँखाका बिरामीहरू उपचारका लागि आउने गरेको बताउनुभयो ।

Share166Tweet103SendShare
Previous Post

एक महिनामा करिब १४ लाख रुपैयाको अबैध सामान बाँके प्रहरी द्वारा बरामद

Next Post

बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताह शुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन, उपचार सेवा थप सहज

५:४२ बिहान, साउन ३, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
Next Post
विकासमा फड्को मार्दै बाँके निकुञ्ज : चोरी सिकारी रोक्न सेनाको गस्ती

बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तु सप्ताह शुरु

दुर्घटनामा परि बाँकेमा गत ९ महिनामा ५७ जनाको मृत्यु, दुई करोड १८ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन

दुर्घटनामा परि बाँकेमा गत ९ महिनामा ५७ जनाको मृत्यु, दुई करोड १८ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन

स्वास्थ्य विवरण संकलन गर्न स्वास्थ्यकर्मी घरघरमा

स्वास्थ्य विवरण संकलन गर्न स्वास्थ्यकर्मी घरघरमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?