ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पर्यटकको संख्या दोब्बर बनाउन ‘घुमौं सौराहा चितवन’ अभियान

News Desk by News Desk
१२:१७ बिहान, बैशाख ३०, २०८२
पर्यटकको संख्या दोब्बर बनाउन ‘घुमौं सौराहा चितवन’ अभियान
390
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ३० गते ।
होटल व्यवसायीहरुले घुमौं सौराहा चितवन अभियान थालेका छन् । पश्चिम नेपालका प्रमुख सहरहरुमा अन्तरक्रिया र भेटघाट गर्दै हिँडेका होटल ब्यवसायीले घुमौं सौराहा चितवन अभियान थालेका हुन् । यसैक्रममा नेपालगञ्ज आइपुगेको क्षेत्रीय होटल संघ नेपाल चितवनले अभियानबारे सरोकारवालालाई जानकारी गराएको छ ।

सौराहालाई ब्राण्डिंग गर्दै स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने उद्देश्यले घुमौं सौराहा चितवन अभियानलाई अघि बढाइएको हो । वि.सं. २०७७ साल पुस महिनादेखि सुरु भएको यो अभियान कोरोना कालपछि स्थगित भएको थियो । आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पश्चिम नेपालका मुख्य सहरहरुमा अन्तरक्रिया गरिएको अध्यक्ष ओम प्रकाश पाण्डेले बताए ।

मुलुककै प्रमुख तेस्रो पर्यटकीय गन्तब्य स्थलका रुपमा परिचित सौराहामा पर्यटकको संख्या दोब्बर बनाउने उद्देश्यका साथ घुमौं सौराहा चितवन अभियान सुरु गरेको अध्यक्ष पाण्डेले बताए । त्यसक्रममा सौराहा झल्किने गरी तयार पारिएको भिडियो सामग्री समेत देखाइएको थियो । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा पर्यटक प्रवेश गर्ने मुख्य पर्यटकीय प्रवेशद्वारको रुपमा समेत चिनिएको छ । चितवन जिल्लाको रत्ननगर नगरपालिकामा अवस्थित सौराहा राप्ती नदी र चितवन राष्ट्रिय निकुञ्जको नजिक रहेको छ ।

संघका अनुसार विगत ५० वर्षको इतिहास बोकेको सौराहासहित चितवनमा वार्षिक ४ लाख पर्यटक आउने गर्दछन् । सौराहामा १ सय ५० सहित जम्मा चितवनमा २ सय ५० वटा होटल र १ सय वटा रेष्टुरेन्ट छन् । सौराहामा ९ हजारसहित जिल्लाभित्र १५ हजार बेड क्षमता रहेको छ । संघका अनुसार सौराहामा १ हजार देखि २ हजार ५ सय क्षमताका सभा हल छन् । निकुञ्जभित्र १ सय र मध्यवर्ती क्षेत्रमा १ सय गरी २ सय वटा जिप सफारी सञ्चालनमा रहेका छन् ।

सम्बन्धित समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

चितवनमा निजी ६० र सरकारी ५६ वटा हात्ती छन् । कार्यक्रममा नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, उद्योगी ब्यवसायीहरु प्रदिप छाछेड, दिवाकार खनाल, कल्पना शर्माले नेपालगञ्ज र सौराहाले पर्यटन प्रबद्र्धनमा संगसंगै काम गर्नुपर्ने बताउँदै एकले अर्कोलाई भरथेग गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।

चितवन र बाँकेलाई पर्यटनसँग जोड्नका लागि यातायात सुविधा सहज बनाइनुपर्नेमा पनि उनीहरुको जोड छ । क्षेत्रीय होटल संघ नेपाल चितवनका उपाध्यक्ष गुणराज थपलियाले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन महासचिव महेश खनालले गरेका थिए ।

ADVERTISEMENT
Share161Tweet95SendShare
Previous Post

बाँकेको शान्ति, सुरक्षामा दिलो ज्यान लगाउँछु : एसपी घर्ती मगर

Next Post

सामुदायिक वन जोगाउन बर्दियाका महिला सक्रिय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
Next Post
सामुदायिक वन जोगाउन बर्दियाका महिला सक्रिय

सामुदायिक वन जोगाउन बर्दियाका महिला सक्रिय

शैक्षिक सुधार र बजेट बृद्धि गर्न नेकपा एकिकृत शिक्षा तथा मानव श्रोत विभागको माग

शैक्षिक सुधार र बजेट बृद्धि गर्न नेकपा एकिकृत शिक्षा तथा मानव श्रोत विभागको माग

नीतिगत सुधार र बजेट वृद्धिको माग गर्दै कोहलपुर र राप्तीसोनारीलाई ध्यानाकर्षणपत्र

नीतिगत सुधार र बजेट वृद्धिको माग गर्दै कोहलपुर र राप्तीसोनारीलाई ध्यानाकर्षणपत्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?