ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

शैक्षिक सुधार र बजेट बृद्धि गर्न नेकपा एकिकृत शिक्षा तथा मानव श्रोत विभागको माग

News Desk by News Desk
१:२६ बिहान, बैशाख ३०, २०८२
शैक्षिक सुधार र बजेट बृद्धि गर्न नेकपा एकिकृत शिक्षा तथा मानव श्रोत विभागको माग
413
सेयर
390
VIEWS
ShareTweetSendShare

बाँके बैशाख ३० गते ।
नेकपा एकिकृत शिक्षा तथा मानव श्रोत विभाग बाँकेले शिक्षा क्षेत्रको नीतिगत सुधार र बजेट वृद्धिको माग गर्दै स्थानीय पालिकाहरुलाई ज्ञापनपत्र बुझाएको छ । विभागले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएर आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि बजेट विनियोजन गर्न स्थानीय तहको ध्यानाकर्षण गराएको हो ।

विभागका बाँके अध्यक्ष सूर्यबहादुर रोकायका अनुसार विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरवृद्धिका लागि स्थानीय पालिकालाई ध्यानाकर्षण गराइएको छ । विद्यालयमा पर्याप्त स्वच्छ खानेपानी र शौचालयको व्यवस्थापन हुनुपर्ने, फर्निचर तथा खेल सामाग्रीको व्यवस्थाप, टिनको पाता विस्थापन गरेर जिप्सन प्रयोग गर्नुपर्ने, विपद जोखिम न्यूनीकरणमा प्राथमिकता तथा पर्याप्त खेलमैदानको व्यवस्थापनमा बजेट व्यवस्थापन गर्न ध्यानाकर्षण गराइएको अध्यक्ष रोकायले बताए ।

यसैगरि शैक्षिण गुणस्तरका लागि अभिभावक शिक्षा लागु गर्दै निःशुल्क  तथा अनिवार्य शिक्षा लागु गर्न विद्यालय संचालन तथा व्यवस्थापन खर्च अनुदान दिनुपर्ने, अंग्रेजी, विज्ञान र गणित शिक्षकहरुलाई पर्याप्त तालिमको व्यवस्थापन गर्नुपर्ने, विषयगत, तहगत तथा विद्यार्थीको अनुपातमा शिक्षकहरुको व्यवस्थापन गरिनुपर्ने माग अघि सारिएको छ ।

सम्बन्धित समाचार

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

सरकारी विद्यालयमा प्रविधिमा आधारित शिक्षाको व्यवस्थापन गर्न पनि ध्यानाकर्षणपत्रमा माग गरिएको उनले बताए ।

ADVERTISEMENT
Share179Tweet98SendShare
Previous Post

सामुदायिक वन जोगाउन बर्दियाका महिला सक्रिय

Next Post

नीतिगत सुधार र बजेट वृद्धिको माग गर्दै कोहलपुर र राप्तीसोनारीलाई ध्यानाकर्षणपत्र

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए
शिक्षा/स्वास्थ्य

बाँकेमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो, एक वर्षमा ४१७ जना थपिए

१:०६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय
शिक्षा/स्वास्थ्य

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

७:०५ बिहान, अशोज १५, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
Next Post
नीतिगत सुधार र बजेट वृद्धिको माग गर्दै कोहलपुर र राप्तीसोनारीलाई ध्यानाकर्षणपत्र

नीतिगत सुधार र बजेट वृद्धिको माग गर्दै कोहलपुर र राप्तीसोनारीलाई ध्यानाकर्षणपत्र

राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

आज राप्तीसोनारीलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिँदै

बर्दियाको ठाकुरबाबामा विपन्न परिवारलाई वातावरणमैत्री घर

बर्दियाको ठाकुरबाबामा विपन्न परिवारलाई वातावरणमैत्री घर

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
21°
Sunny
6:23 am5:42 pm +0545
Feels like: 21°C
Wind: 3km/h NNW
Humidity: 84%
Pressure: 1013.88mbar
UV index: 1
SatSunMon
30°C / 17°C
31°C / 17°C
31°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?