ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बर्दियाको ठाकुरबाबामा विपन्न परिवारलाई वातावरणमैत्री घर

News Desk by News Desk
१२:०९ बिहान, बैशाख ३१, २०८२
बर्दियाको ठाकुरबाबामा विपन्न परिवारलाई वातावरणमैत्री घर
480
सेयर
479
VIEWS
ShareTweetSendShare

बर्दिया बैशाख ३१ गते ।
बर्दियाको ठाकुरबाबा नगरपालिकामा विन परियोजना र स्थानीयको साझेदारीमा ९ वडामा विपन्न परिवारका लागि १ सय २ घर निर्माण अन्तिम चरणमा पुगेको छ । तीमध्ये ८० वटा घर वातावरणमैत्री ऊर्जा घर निर्माण गरिएको छ । हिउँदमा अत्यधिक जाडो र बर्खामा अत्यधिक गर्मी हुने भएका कारण यी नवनिर्मित घरभित्रको तापक्रमलाई वातावरणमैत्री बनाइएको छ ।

विन परियोजनाका इन्जिनियर अभिषेक कर्णले भवन निर्माणका लागि नेपालमै पहिलोपटक एसआरआई पेन्ट प्रयोग गरी घामबाट आउने रेडिएसनलाई कम गरी गर्मीमा कम्तिमा १५ डिग्री तापक्रम घटाउने बताए । ‘यसबाहेक वाल, झ्याल, ढोका पनि हुन्छ । यसले गर्दा बाहिरबाट आउने हिटलाई कम गराउने प्रविधि प्रयोग गरिएको छ,’ उनले भने, ‘यस ठाउँको लागि वातावरणीय ऊर्जा घर निकै लाभदायक हुन्छ ।’

यस्तै ठाकुरबाबा नगरपालिकाको हरेक वडामा एकजना अपांगता भएका परिवारका लागि घर निर्माण गर्न थालेको छ । विन परियोजना अन्तर्गत ऊर्जा प्रभावकारी र वातावरणमैत्री भवनमा मुक्त कमैया, बाढीपीडित, द्वन्द्वपीडित, अपांगता भएका लगायतका परिवारका लागि पालिकाको आर्थिक सहयोगमा निर्माण भएको मेयर तिलक लम्सालले बताए ।

गर्मीमा चिसो, चिसोमा गर्मी हुने र बत्ती कम लाग्ने उक्त घर वातावरणमैत्री हुनेछन् । एक पूर्ण अपांगता भएकाका लागि ३ लाख ७५ हजार पालिकाको सहयोग र अन्य साझेदारीमा घरका निर्माण भइरहेको मेयर लम्सालले जनाए । ‘मुक्त कमैया, सुकुम्बासी, विपन्न र ०७१ को बाढीपीडित तथा वन्यजन्तु पीडितका परिवारका लागि आवास निर्माण गर्न थालिएको हो,’ उनले भने, ‘अपांगता भएका बाहेक अन्यका लागि १ लाख ७५ हजार पालिकाको सहयोग र साझेदारीमा निर्माण भइरहेको छ ।’

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

निर्माण सम्पन्न भएका घरमा विपन्न परिवार बस्न थालेका छन् । असार मसान्तसम्म सबै घरमा ती परिवार बस्ने भएका छन् । विन परियोजनाले स्थानीय २७ जनालाई प्रशिक्षण दिएको थियो । यसका साथै आर्थिक सहयोग र नीतिगत रुपमा ठाकुरबाबा नगरपालिकासँग सहकार्य गरी ऊर्जा प्रभावकारी भवन निर्माण गर्न थालेको कर्णले जनाए ।

ADVERTISEMENT
Share193Tweet120SendShare
Previous Post

आज राप्तीसोनारीलाई पूर्णखोप सुनिश्चितता घोषणा गरिँदै

Next Post

फोहोरबाट टायल उत्पादन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post
फोहोरबाट टायल उत्पादन

फोहोरबाट टायल उत्पादन

हज यात्रीलाई नेपालगञ्ज ४ नम्बरकी महिला वडा सदस्य श्रेष्ठले गरिन बिदाई

हज यात्रीलाई नेपालगञ्ज ४ नम्बरकी महिला वडा सदस्य श्रेष्ठले गरिन बिदाई

कर्णालीमा ‘छोरी सुरक्षा’ कार्यक्रम अझै अन्योलमा

कर्णालीमा ‘छोरी सुरक्षा’ कार्यक्रम अझै अन्योलमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?