ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

News Desk by News Desk
६:५३ बिहान, जेष्ठ १३, २०८२
नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
460
सेयर
459
VIEWS
ShareTweetSendShare

बाँके जेठ १३ गते ।
नेपालगन्ज नाकाबाट भन्सार कार्यालयले १० महिनामा १६ अर्ब ४६ करोड राजश्व सङ्कलन गरेको छ । नेपालगन्ज भन्सार कार्यालयले गत १० महिनामा १६ अर्ब ४६ करोड २४ हजार रुपियाँ राजश्व सङ्कलन गर्दा लक्ष्यको ६०.५७ प्रतिशत मात्रै राजश्व सङ्कलन हुन सकेको सो कार्यालयका प्रमुख जनार्दन पौडेलले बताए ।

उनले गत केही वर्षदेखि यो नाकामा लक्ष्य पुरा गर्न नसकिएको तथ्याङ्क प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा पनि हालसम्म लक्ष्य भन्दा ४० प्रतिशत कम राजश्व सङ्कलन भएको बताए । नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार वार्षिक लक्ष्य २७ अर्ब १८ करोड ३५ लाख ८९ हजार निर्धारण भएकोमा वैशाख मसान्तसम्म १० महिनामा १६ अर्ब ४६ करोड २४ हजार असुली भएको छ ।

वार्षिक लक्ष्य पुरा गर्नका लागि जेठ र असार महिनामा थप ४० प्रतिशत राजश्व सङ्कलन गर्नुपर्ने देखिएको बताउँदै भन्सार कार्यालयका प्रमुख पौडेलले सो कुरा असम्भव रहेको बताए । उनका अनुसार चालु आर्थिक वर्ष २०८१–०८२ को साउनदेखि हालसम्म कुनै पनि महिनामा नेपालगन्ज भन्सारले मासिक लक्ष्य अनुसार राजश्व सङ्कलन गर्न सकेको छैन ।

अघिल्लो आर्थिक २०८०–०८१ मा नेपालगन्ज भन्सारले लक्ष्यको ६३.३५ प्रतिशत राजश्व सङ्कलन गरेको थियो । उक्त आवमा २८ अर्ब ६६ करोड २५ लाख २९ हजार रूपियाँ लक्ष्य निर्धारण गरिएकोमा १८ अर्ब १५ करोड ७२ लाख ३३ हजार रूपियाँ राजश्व सङ्कलन भएको थियो । अघिल्लो वर्षमा भन्सारले निर्धारित लक्ष्य भेट्न नसकेपछि चालु आवका लागि १ अर्ब घटाएर लक्ष्य निर्धारण भएको थियो ।

सम्बन्धित समाचार

जेठसम्म नेपालगन्ज भन्सारले उठायो १८ अर्ब ५८ करोड राजस्व

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

नेपाल–भारत सीमाको जमुनाह नाकामा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि भन्सार वृद्धि हुने अपेक्षा गरिएपनि त्यस्तो परिणाम आउन सकेको छैन  । उता नेपालगन्ज उद्योग वाणिज्य संघले एकीकृत जाँच चौकीको प्रयोग गर्दा थप शुल्क आयातकर्ताले व्यहोर्नुपर्ने र समय बढी लाग्दा भाडा पनि बढी तिर्नु पर्ने हुँदा धेरैले अन्य नाकाबाट आयात निर्यात गरेको पाईएको जनाएको छ ।

अर्कोतर्फ नेपालगन्ज भन्सारबाट हुने व्यापार घाटा पनि अतिनै उच्च रहेको पाइएको छ । आयात–निर्यातको अनुपातमा निकै ठूलो फरक देखिएको छ  ।

नेपालगन्ज भन्सारबाट चालु आर्थिक बर्ष २०८१–०८२ को वैशाख मसान्तसम्म मात्रै व्यापार घाटा ९५.११ प्रतिशत रहेको भन्सार कार्यालयले जनाएको छ । नेपालगन्ज भन्सारबाट चालु आवको वैशाख मसान्तसम्म ६३ अर्ब २८ करोड ५ लाख ९३ हजार बराबरको आयात हुँदा २ अर्ब ५८ करोड २४ लाख १५ हजार बराबरको मात्र निर्यात भएको छ ।

ADVERTISEMENT
Share185Tweet115SendShare
Previous Post

प्रेस युनियनको स्थापना दिवस: बाँकेमा पत्रकार र स्वास्थ्यकर्मीबीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता

Next Post

गगन थापा नेपालगन्ज आउँदै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
आर्थिक

जेठसम्म नेपालगन्ज भन्सारले उठायो १८ अर्ब ५८ करोड राजस्व

२:२७ बिहान, असार १५, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेशको आन्तरिक राजस्वमा १२ प्रतिशत वृद्धि

७:३० बिहान, असार ४, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन
आर्थिक

१० महिनामा करिब १७ अर्ब राजस्व, लक्ष्य पूरा गर्न सकेन नेपालगन्ज भन्सार

३:२९ बिहान, जेष्ठ २१, २०८३
Next Post
गगन थापा आज नेपालगन्ज आउँदै

गगन थापा नेपालगन्ज आउँदै

सुर्खेत–बर्दिया छोटो दुरीको सडक निर्माणका लागि बाटो खुल्यो

सुर्खेत–बर्दिया छोटो दुरीको सडक निर्माणका लागि बाटो खुल्यो

तातो हावाको लहर (लु) को जोखिम न्यूनीकरण गर्न परामर्श गोष्ठी

तातो हावाको लहर (लु) को जोखिम न्यूनीकरण गर्न परामर्श गोष्ठी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?