ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

तातो हावाको लहर (लु) को जोखिम न्यूनीकरण गर्न परामर्श गोष्ठी

News Desk by News Desk
१२:३२ बिहान, जेष्ठ १४, २०८२
तातो हावाको लहर (लु) को जोखिम न्यूनीकरण गर्न परामर्श गोष्ठी
383
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके जेठ १४ गते ।
तातो हावाको लहर (लु) को जोखिम न्यूनीकरण तथा व्यवस्थापन सहित पूर्वकार्यलाई संस्थागत गर्न क्षमता चुनौती र अवसरहरुको आँकलन गर्ने सन्दर्भमा सरोकारवालाहरुको परामर्श गोष्ठी नेपालगञ्जमा सम्पन्न भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणको अगुवाईमा तयार हुनलागेको मार्ग चित्रमा यसअघि कार्यक्रम संचालन गरिएका सहरहरु विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीमा विभिन्न सरोकारवालाहरुसँग अन्तरक्रिया गरी गोष्ठीबाट आएका सुझावहरुलाई समावेश गरिने परामर्शदाता बुद्धि कुमालले बताउनु भयो । स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, उद्योग, व्यवसाय, जीविकोपार्जन, यातायात तथा भौतिक संरचना, जलस्रोत, उर्जा, सिचाई, वन तथा वातावरणको क्षेत्रमा तातो हावा (लु) बाट भएको असर र आगमी दिनमा चाल्नु पर्ने कदमका बारेमा सुझाव लिएका थिए ।

नेपालगञ्ज शहर र आसपासका बस्तीहरुमा ट्युवेलबाट पानी आउन छोड्दै गरेको, इनार, पोखरी, तालतलैया सुक्दै गएको, बोट विरुवा विनास भैरहेको, जाथाभावी समरसेल बोरिङ्ग जडान भएको, भवन र सड्क वातावरण मैत्री निर्माण नभएको, कृषि उत्पादनमा ह्रास आईरहेको, दिनप्रतिदिन तापक्रम बृद्धि भैरहेको र चिसो घट्दै गएको, मानव स्वास्थ्यमा प्रत्यक्ष असर हुनका साथै मृत्यु समेत भएको तथ्य सरोकारवालाहरुले औल्यएका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतका वर्षदेखि नेपालगंजको केही वडाहरुमा नमूनाका रुपमा तातो हावा (लु) लहर जोखिम न्यूनीकरणका गतिविधि संचालन भएको बताउँदै मन्त्रालयबाट प्राप्तहुने बजेट सर्शत हुने भएकाकारण चाहेर पनि लु सम्बन्धी गतिविधिहरु व्यापक गर्न नसकेको उल्लेख गरे ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक समीर प्रताप सिंहले तातो हावाको लहरबाट बच्नका लागि नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा प्रचार प्रसार, नमूनाका रुपमा जस्तापाताबाट निर्माण भएको घरको छानामा सेतो रंगल पेन्टिङ्ग गरिएको र बसपार्कमा कुलिङ्ग सेन्टर निर्माण कार्य जारी रहेको लगायत गतिविधि संचालन हुँदै आएको बताए ।

अमेरिकन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटीद्वारा नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा कार्यक्रम संचालन भैरहेका छ । गोष्ठी फोरम फर ईनर्जी एण्ड इन्भाईरोमेन्ट डेभलपमेन्ट काठमाण्डौका प्रमुख बुद्धि कुमालले सहजीकरण गरेका थिए ।

नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका मन्त्री अजीजअहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, नेपालगंज उपमहानगरपालिका विपद् शाखा प्रमुख दिपेन्द्र श्रेष्ठ विषयगत सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन नेरेसो बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगीले गरेका थिए ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

सुर्खेत–बर्दिया छोटो दुरीको सडक निर्माणका लागि बाटो खुल्यो

Next Post

जनमतकी प्रदेश सभा सदस्य गुरुङलाई पदमुक्त

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post
जनमतकी प्रदेश सभा सदस्य गुरुङलाई पदमुक्त

जनमतकी प्रदेश सभा सदस्य गुरुङलाई पदमुक्त

राप्ती सोनारी गाउँपालिकाले गर्यो वडागत बजेट विनियोजन

बाँकेको राप्तीसोनारीको खाद्य तथा पोषण सुरक्षा रणनीति तयार

लुम्बिनीमा वडघर ऐन ल्याउने मुख्यमन्त्रीको प्रतिबद्धता

लुम्बिनीमा वडघर ऐन ल्याउने मुख्यमन्त्रीको प्रतिबद्धता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?