ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात

News Desk by News Desk
१:०६ बिहान, असार १४, २०८२
नेपालगञ्ज नाकाबाट सवा अर्बको जडीबुटी निर्यात
431
सेयर
431
VIEWS
ShareTweetSendShare

बाँके असार १४ गते ।
नेपालगञ्ज भन्सार हुँदै चालु आर्थिक वर्ष २०८१–८२ को ११ महिनामा करिब एक अर्ब २५ करोड रुपैयाँ बराबरको जडीबुटी निकासी भएको छ । यो तथ्याङ्क चालु आवमा गत आव २०८०–८१ को भन्दा २४ करोड रुपैयाँले बढी रहेको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगञ्ज नाका हुँदै निकासी हुने वस्तुमा सबैभन्दा बढी जडीबुटी रहेको छ । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले गत आव २०८०–८१ को सोही अवधिमा एक अर्ब एक करोड ४९ लाख तीन हजार रुपैयाँ बराबरको जडीबुटी निर्यात भएकोमा चालु आवमा एक अर्ब २४ करोड ७४ लाख १७ हजार भएको बताए ।

नेपालगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको जेठ मसान्तसम्ममा ७५ करोड ८१ लाख ५२ हजारका विभिन्न जडीबुटी, २० करोड ५७ लाख ३५ हजारको तार्पिनको तेल, १८ करोड ८५ लाख ७६ हजारको इसेन्सियल आयल र नौ करोड ४९ लाख ५४ हजार रुपैयाँको रिट्ठा गरेर एक अर्ब २४ करोड ७४ लाख १७ हजार रुपैयाँको जडीबुटी निर्यात भएको हो ।

गत आवको सोही अवधिमा ७० करोड ३७ लाख ३८ हजार रुपैयाँको विभिन्न जडीबुटी, नौ करोड ९६ लाख ९७ हजारको तार्पिनको तेल, नौ करोड ८९ लाख ४८ हजारको इसेन्सियल आयल र नौ करोड ९१ लाख १० हजार रुपैयाँ बराबरको रिट्ठा निर्यात भएको थियो ।

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

भन्सार कार्यालयका अनुसार यो नाकाबाट बढी निर्यात हुने अन्य वस्तुमा खोटो रोजिन, खयर कत्था, प्लाइउड, वनस्पतिका सार, शिलाजित, अदुवा, विभिन्न मसला र बहुमूल्य पत्थर छन् ।

नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्माले नेपालगञ्ज नाका हुँदै निकासी हुने प्रमुख १० वस्तुको सूचीमा एक नम्बरमा जडीबुटी रहेको र यसको निकासी क्रमशः बढ्दै गएको बताए । उनका अनुसार यहाँको जडीबुटी मुख्य रूपले भारतमा र त्यसपछि तेस्रो मुलुकमा जाने गरेको छ ।

जडीबुटी व्यवसायी सङ्घका पूर्वअध्यक्ष मोहम्मद याकुव अन्सारीले निर्यात व्यापारको मुख्य हिस्सा रहेको जडीबुटीको निर्यात वृद्धि गर्न नीतिगत समस्या समाधानका लागि सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

ADVERTISEMENT
Share172Tweet108SendShare
Previous Post

खजुरामा युरिया मलको अभाव, किसान मर्कामा

Next Post

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
Next Post
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

मदन जयन्तीमा पँचसय बिरुवा रोपिए

मदन जयन्तीमा पँचसय बिरुवा रोपिए

बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु

देशभर धमाधम रोपाइँ जारी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?