ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बर्दियामा जताततै रासायनिक मलको हाहाकार

News Desk by News Desk
१०:५८ मध्यान्ह, साउन २९, २०८२
बर्दियामा जताततै रासायनिक मलको हाहाकार
401
सेयर
380
VIEWS
ShareTweetSendShare

बर्दिया साउन ३० गते ।
बर्दियाको बढैयाताल गाउँपालिका–६ भित्र रहेका पाँच वटा सहकारीले एकै पटक मल वितरणका लागि गत साउन २७ गते सूचना जारी गरे । बुधबार राति २ बजेदेखि कृषक मल खरिद गर्न लाइनमा बसे । प्रतिकिसान २५ किलोग्राम मल उपलब्ध गराउने सूचना जारी गरिएको भए पनि अत्यधिक चाप भएपछि मल वितरण नै गरिएन ।

आधा रातदेखि लाइनमा बसेका किसान रित्तो हात फर्कन बाध्य भए । किसानलाई तोके अनुसार मल उपलब्ध गराउन नसक्ने भएपछि अर्को सूचना नआउँदासम्म मल वितरण गर्न बन्द गरेको मैनापोखर भविष्य साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु लम्सालले बताउनुभयो । “आधा रातदेखि मलका लागि लाइन बसे पनि रित्तो हात फर्कनु प¥यो,” बढैयाताल गाउँपालिका–६, मैनापोखरका जगतु थारूले भन्नुभयो, “आज मल लगेर खेतमा हाल्छु भन्ने ढुक्क थिएँ, सपना नै भयो ।”

दिनभर लाइनमा बसेर सहकारीबाट छ किलोग्राम युरिया पाएकी मधुवन नगरपालिका–७, शुक्र बस्तीकी शान्ति अधिकारीले बेग्लै व्यथा पोख्नुभयो । एक बिघा १० कट्ठा खेतमा धान लगाएकी उहाँले भन्नुभयो, “यति मल कता हाल्ने हो ? यसपालि त धानै नफल्ने हो कि भन्ने चिन्ता छ ।” तीन हजार आठ सय कृषक सेयर सदस्य भएको ताराताल साना किसान कृषि सहकारी संस्थामा धानका लागि ३६८ बोरा मात्र युरिया आयो ।

युरिया माग गरेका किसानबिच बराबर भाग लगाउँदा छ किलोग्राम मात्र युरिया दिन सकिएको ताराताल साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक राजन थापाले बताउनुभयो । गुलरिया नगरपालिका–३ मा रहेको कल्पतरु कृष्णसार कृषि सहकारी संस्थामा चार सय कृषकका लागि ५२ बोरा युरिया आएको अध्यक्ष चिन्तामणि कँडेलले बताउनुभयो । एक बोरा मल पाँच जना कृषकले बाँडेर लगेको बताउँदै प्रहरी नै परिचालन गरेर मल वितरण गरेको तितो अनुभव सुनाउनुभयो

सम्बन्धित समाचार

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत

।बर्दिया जिल्लामा जताततै रासायनिक मलको हाहाकार भएको छ । किसान रासायनिक मलको खोजीमा भौँतारिइरहेका छन् । मागभन्दा निकै कम मल प्राप्त हुँदा कतिपय सहकारीले मल नै लैजान आनाकानी गर्ने गरेका छन् ।

ADVERTISEMENT
Share173Tweet95SendShare
Previous Post

भारतको जम्मू कश्मीरमा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ४५ पुग्यो

Next Post

विवादले सयौं बिघा जग्गा नापजाँच हुन सकेन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत
कृषि

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत

३:३३ बिहान, बैशाख १३, २०८३
कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि
कृषि

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

१०:५० मध्यान्ह, बैशाख ३, २०८३
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन
कृषि

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

६:३६ बिहान, चैत्र २१, २०८२
दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा
कृषि

दूधले चिनिएको हल्कारापुर्वा : परम्परा र आत्मनिर्भरताको उदाहरण, तर सरकारी पहुँच अझै टाढा

१२:१५ बिहान, चैत्र २१, २०८२
नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात
कृषि

नेपालगञ्जमा १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान मौज्दात

१२:२९ बिहान, चैत्र ४, २०८२
Next Post
विवादले सयौं बिघा जग्गा नापजाँच हुन सकेन

विवादले सयौं बिघा जग्गा नापजाँच हुन सकेन

लागु औषध ब्राउनसुगर कारोवारी पक्राउ गर्न बाँके प्रहरीद्वारा गोली प्रहार : कारोवारमा संलग्न भारतका कुम्हार घाइते

लागु औषध ब्राउनसुगर कारोवारी पक्राउ गर्न बाँके प्रहरीद्वारा गोली प्रहार : कारोवारमा संलग्न भारतका कुम्हार घाइते

भारतबाट आएका जङ्गली हात्तीको आतंक

हात्तीको आक्रमणबाट घाइते महिलाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?