ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

भौतिक पूर्वाधारको अभावमा सीमा सुरक्षा

News Desk by News Desk
७:०३ बिहान, भदौ ११, २०८२
भौतिक पूर्वाधारको अभावमा सीमा सुरक्षा
398
सेयर
398
VIEWS
ShareTweetSendShare

बर्दिया भदौ ११ गते ।
सरकारले सशस्त्र प्रहरी बललाई सीमा सुरक्षाको जिम्मेवारी दिएको दुई दशक बितिसक्दा पनि आवश्यक भौतिक पूर्वाधारको निर्माण हुन नसक्दा बर्दिया जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा खटिएका प्रहरीले सास्ती भोग्दै आएका छन् ।

८३ किलोमिटर खुला सीमा रहेको यस जिल्लामा कतिपय स्थानमा सशस्त्र प्रहरीले खुला आकाशमुनि नै ड्युटी गर्नु परेको छ भने कतिपय स्थानमा टिनको छाप्रो बनाएर सीमा सुरक्षामा खटिनु परेको छ । गुलरिया नगरपालिका–१० अन्तर्गत पर्ने रझेनवा सीमा क्षेत्रमा त गर्मीमा तातो टिनको छानामुनि बसेर सुरक्षा दिनुपर्ने बाध्यता छ । बर्खामा भिज्दै ड्युटी गर्नुपर्ने स्थिति यहाँ देखिन्छ । कतिपय पोस्टमा पिउने पानी जस्ता आधारभूत सुविधासमेत अभाव छ ।

रझेनवामा खटिएका एक प्रहरीका अनुसार सीमाको सुरक्षामा खटिएको प्रहरीलाई सामान्य सुविधा पनि नपाउँदा काममा कठिनाइ हुने गरेको छ । रझेनवा चेकपोस्ट कालाबन्जार बोर्डर सुरक्षा पोस्टको मातहतमा पर्दछ । त्यहाँ खटिएका प्रहरीलाई गाडीमार्फत ड्युटी स्थलसम्म पुर्याइन्छ र ड्युटी सकिएपछि गाडीमा फिर्ता ल्याइन्छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमा क्षेत्रमा आफ्ना सुरक्षाकर्मीलाई पर्याप्त पूर्वाधार र सुविधा उपलब्ध गराए पनि नेपालतर्फ भने अझै आधारभूत संरचनाको कमी रहेको छ । सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई जङ्गली जनावरको समेत त्रास हुने गरेको छ ।

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

कालाबन्जार बोर्डर सुरक्षा पोस्टका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेका अनुसार रझेनवा क्षेत्रमा भारतसँग जोडिएको संवेदनशील भाग भएकाले त्यहाँ ६–६ घण्टाका लागि दुई–दुई जनाको टोली खटाइने गरिएको छ । सशस्त्र सीमा सुरक्षा कार्यालय बर्दियाका प्रमुख मानबहादुर शाहीले भने उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरेर सुरक्षाकर्मीलाई खटाइएको र सीमा सुरक्षामा कुनै कमजोरी आउन नदिइने बताए ।

बर्दियाको ८३ किलोमिटर सीमा क्षेत्रको अधिकांश भाग भारतीय जङ्गलसँग जोडिएको छ । अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले हालसम्म १८ वटा बोर्डर सुरक्षा पोस्ट स्थापना गरेको छ । टिनको छाप्रो र असुविधाजनक अवस्थामा खटिए पनि सुरक्षाकर्मीको निरन्तर प्रयासले सीमा क्षेत्रमा शान्ति र नियन्त्रण कायम गर्न मद्दत पुर्याइरहेको छ ।

ADVERTISEMENT
Share159Tweet100SendShare
Previous Post

एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात

Next Post

सर्वोच्चको आदेशपछि लुम्बिनी क्षेत्रका कार्बन उत्सर्जन गर्ने यी उद्योगहरू सार्नुपर्ने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
Next Post
सर्वोच्चको आदेशपछि लुम्बिनी क्षेत्रका कार्बन उत्सर्जन गर्ने यी उद्योगहरू सार्नुपर्ने

सर्वोच्चको आदेशपछि लुम्बिनी क्षेत्रका कार्बन उत्सर्जन गर्ने यी उद्योगहरू सार्नुपर्ने

अमेरिकाको मिनियापोलिसमा विद्यार्थी र भक्तजनमाथि अन्धाधुन्द गोली प्रहार

अमेरिकाको मिनियापोलिसमा विद्यार्थी र भक्तजनमाथि अन्धाधुन्द गोली प्रहार

पश्चिमी क्षेत्रको पहाडी भू–भागमा मौसम आंशिक बद्ली

बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?