ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नेपालगन्ज नाकाबाट ६ अर्बको चामल आयात

News Desk by News Desk
३:०२ बिहान, भदौ १४, २०८२
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
399
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके भदौ १४ गते ।
पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट मात्रै एक वर्षमा करिब ६ अर्ब रुपियाँको चामल आयात गरिएको छ । गत आर्थिक वर्ष ०८१÷८२ मा नेपालगन्ज नाकाबाट पाँच अर्ब ९२ करोड २४ लाख रुपियाँ बराबरको ६ करोड ७६ लाख ८३ हजार किलो चामल आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले अघिल्लो आव ०८०÷८१ मा चार अर्ब १२ करोड २६ लाख ६९ हजार रुपियाँ बराबरको तीन करोड ३७ लाख ३४ हजार किलो चामल आयात भएको बताउँदै गत आवमा अघिल्लो आवको तुलनामा ३०.३८ प्रतिशत अर्थात् एक अर्ब ७९ करोड ९७ लाख ६४ हजार रुपियाँ बढीको चामल आयात भएकोे बताए ।

उनले चामलको आयात बर्सेनि बढ्दै गएको पाइएको बताउँदै जबसम्म आफ्नै देशमा उत्पादन वृद्धि गरिँदैन तबसम्म चामलको आयात यस्तै रहने बताए ।

चामलका लागि मात्रै वर्षमा यो नाकाबाट ६ अर्ब रुपियाँ विदेश जानु स्थानीय अर्थतन्त्रका लागि निकै नराम्रो सङ्केत रहेको बताउँदै नेपालगन्ज उद्योग वाणिज्य सङ्घले त्यसतर्फ सबै सम्बन्धित निकाय चनाखो हुनुपर्ने बताए ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले धान उत्पादनका लागि सबैभन्दा राम्रो मानिने बाँके र बर्दिया जिल्लामा रहेको नाकामै वर्षमा ६ अर्ब रुपियाँ चामल आयातमा बाहिर जानु निकै दुःखद भएको बताए ।

यसैगरी, सोही नाकाबाट गत आवमा दुई अर्ब १९ करोड ४४ लाख ८१ हजार मूल्य बराबरको पाँच करोड १० लाख ८९ हजार २८१ किलोग्राम मकै आयात भएको छ । अघिल्लो आवमा दुई अर्ब चार करोड १८ लाख १५ हजार मूल्यको पाँच करोड २४ लाख ५५ हजार ३२० किलोग्राम मकै आयात भएको थियो ।

भन्सार कार्यालयका अनुसार सोही प्रकारले गत आवमा १३ अर्ब ८१ करोड ८५ लाख ६३ हजार रुपियाँ बराबरको डिजेल आयात भएको थियो । अघिल्लो आवको तुलनामा गत आवमा ५९ करोड ५८ लाख ९१ हजार रुपियाँ कम मूल्य बराबरको डिजेल आयात भएको प्रमुख भन्सार अधिकृत पौडेलले बताए । अघिल्लो आवमा १४ अर्ब ४१ करोड ४४ लाख ५४ हजार रुपियाँबराबरको डिजेल आयात भएको थियो ।

ADVERTISEMENT

खाना पकाउने एलपी ग्यास आयातमा पनि वृद्धि भएको कार्यालयले जनाएको छ । एक वर्षको अवधिमा पाँच अर्ब ४१ करोड ९० लाख २० हजार मूल्य बराबरको चार करोड ९४ लाख ३० हजार ९६० किलोलिटर खाना पकाउने एलपी ग्यास आयात भएको प्रमुख पौडेलले जानकारी दिए । उनका अनुसार अघिल्लो आवमा चार अर्ब ६४ करोड ४२ लाख ६५ हजार मूल्य बराबरको चार करोड ५५ लाख २५ हजार ११० किलोग्राम एलपी ग्यास आयात भएको थियो ।

भारतबाट आयात हुने वस्तुमध्ये पेट्रोल चौथो नम्बरमा परेको छ । गत आवमा चार अर्ब ८२ करोड ३७ लाख आठ हजार मूल्य बराबरको ५५ हजार ४०८ किलोलिटर पेट्रोल आयात भएको थियो ।

Share168Tweet96SendShare
Previous Post

नाकाबाट कसरी छिर्छ अबैध सामान ?

Next Post

तीन पालिकामा १५ गते सार्वजनिक विदा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
भोली सार्वजनिक बिदा

तीन पालिकामा १५ गते सार्वजनिक विदा

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबिच भेटवार्ता

दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना

मेघगर्जनसहित वर्षा गराउने बादल विकसित, यी स्थानमा पर्‍यो धेरै पानी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?