ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रद्वारा ४० हजार बिरामीको उपचार

News Desk by News Desk
१०:२७ मध्यान्ह, अशोज ७, २०८२
सात हजार बढीको कानको उपचार
423
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके असोज ८ गते ।
पछिल्लो समयमा कानमा समस्या भएर उपचारका लागि विभिन्न स्वास्थ्य संस्थाहरुमा पुग्ने बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

नेपालगन्जको एउटा स्वास्थ्य केन्द्रमा मात्रै ४० हजारभन्दा बढी कानका बिरामीले उपचार सेवा लिएपछि कानसम्बन्धी बिरामीको सङ्ख्या बढेको पुष्टि भएको हो ।

कानका विभिन्न प्रकारका समस्याको उपचारका लागि नेपालगन्जमा स्थापना गरिएको ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रले एक वर्षमै करिब ४० हजार बिरामीको कानसम्बन्धी उपचार गरेको जनाएको छ ।

ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रका प्रवन्धक चेतनारायण चौधरीले पश्चिम नेपालमै कान उपचारका लागि उत्तम मानिने यो स्याहार केन्द्रमा गत आर्थिक वर्ष २०८१÷०८२ मा ३९ हजार ५३७ जनाको सफल उपचार गरिएको बताउनुभयो ।

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

उहाँका अनुसार, सेवा लिनेमा २४ हजार ५०३ जना महिला र १५ हजार ३४ जना पुरुष रहेका छन् । यस्तै, सो स्याहार केन्द्रमा ७८४ वटा कानसम्बन्धी शल्यक्रिया गरिएकोमा ५८१ वटा मेजर शल्यक्रिया रहेको प्रबन्धक चौधरीले बताउनुभयो ।

सो अस्पतालमा कानको जाली प्वाल परेका तथा कानको हड्डी खाने समस्या भएका धेरै बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालका इएनटी सर्जन डा. आनन्द झाले बताउनुभयो । सोही प्रकारले उक्त अस्पतालमा २०३ वटा माइनर शल्यक्रिया गरिएको पनि जनाइएको छ ।

अस्पतालका अनुसार गत एक वर्षको अवधिमा चार हजार २७ जनाको कानको सुनुवाइ क्षमता जाँच गरिएको थियो भने ९६० जनाको ल्याब परीक्षण पनि गरिएको थियो । अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा ३५ हजार ८३४ जनाले सो अस्पतालबाट उपचार सेवा लिएका थिए भने तीमध्ये ७२६ जनाको शल्यक्रिया भएको थियो तथा चार हजार २१९ जनाको सुनुवाइ परीक्षण र ९२१ जनाको ल्याब परीक्षण गरिएको थियो ।

ADVERTISEMENT

उक्त अस्पतालमा इएनटी सर्जन डा. आनन्द झा, डा. अजय वैश्य, डा. लोकनाथ वर्मा लगायतको टोलीले कानको जाँच, उपचार तथा शल्यक्रिया गर्दै आएको छ ।

नेपाली मात्र नभई सीमापारिका विभिन्न जिल्लाका भारतीय बिरामीहरूले पनि सो अस्पतालमा आएर उपचार सेवा लिने गरेको प्रबन्धक चौधरीले बताउनुभयो ।

नेपालगन्जमा रहेको फत्तेबाल आँखा अस्पताल र ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रमा नेपाल र भारत दुबै देशका बिरामीहरुको अत्यधिक चाप रहने गरेको छ ।

Share197Tweet94SendShare
Previous Post

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको साधना गरिँदै

Next Post

आन्दोलनका बीच सुरक्षित जमुनाह : बुढाथोकीको सुरक्षा समन्वय प्रभावकारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन
शिक्षा/स्वास्थ्य

बर्डफ्लु नियन्त्रणउन्मुख, साउनयता नयाँ सङ्क्रमण देखिएन

१२:४८ बिहान, साउन ७, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालन, उपचार सेवा थप सहज

५:४२ बिहान, साउन ३, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बिरामीको उपचार
मुख्य समाचार

फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा ९८ हजारभन्दा बढी बिरामीले लिए सेवा

४:३० बिहान, असार २३, २०८३
Next Post
आन्दोलनका बीच सुरक्षित जमुनाह : बुढाथोकीको सुरक्षा समन्वय प्रभावकारी

आन्दोलनका बीच सुरक्षित जमुनाह : बुढाथोकीको सुरक्षा समन्वय प्रभावकारी

बाँके प्रहरीकोे चाडपर्व लक्षित सुरक्षा योजना : दसैँका बेला मोवाइल र पैदल गस्तीमा बृद्धि

बाँके प्रहरीकोे चाडपर्व लक्षित सुरक्षा योजना : दसैँका बेला मोवाइल र पैदल गस्तीमा बृद्धि

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?