ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आज यी स्थानमा भारी वर्षाको सम्भावना

News Desk by News Desk
९:४८ मध्यान्ह, अशोज ८, २०८२
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
383
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

यी स्थानमा हुनेछ आज वर्षा

तराईमा हुस्सु र कुहिरो, बाँकी भूभागमा मौसम सफा

९० वर्षीया आमाको आशिर्वाद कमरुद्दिनलाई, मनिकापुरमा जनसमर्थनको लहर

काठमाडौं असोज ९ गते ।
देशका केही भूभागमा आज वर्षा सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

कोसी, वाग्मती, गण्डकी प्रदेशका पहाडी भूभागका केही, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

विभागले राति देशको पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा देशका बाँकी पहाडी भूभागको एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

ADVERTISEMENT
Share160Tweet93SendShare
Previous Post

बाँके प्रहरीकोे चाडपर्व लक्षित सुरक्षा योजना : दसैँका बेला मोवाइल र पैदल गस्तीमा बृद्धि

Next Post

मुग्लिन–नारायणगढ सडक अझै बन्द

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

यी प्रदेशमा हुनेछ वर्षा, हावाहुरीबाट जोगिन आग्रह
समाचार

यी स्थानमा हुनेछ आज वर्षा

११:२९ मध्यान्ह, माघ २४, २०८२
तराईका धेरै स्थानमा हुस्सु, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने
समाचार

तराईमा हुस्सु र कुहिरो, बाँकी भूभागमा मौसम सफा

९:५९ मध्यान्ह, माघ २३, २०८२
९० वर्षीया आमाको आशिर्वाद कमरुद्दिनलाई, मनिकापुरमा जनसमर्थनको लहर
समाचार

९० वर्षीया आमाको आशिर्वाद कमरुद्दिनलाई, मनिकापुरमा जनसमर्थनको लहर

११:२४ बिहान, माघ २३, २०८२
निर्वाचनमा मतदाताले चार मतपत्रमा मतसङ्केत गर्नुपर्ने
समाचार

मतदाता परिचयपत्र नभए पनि भोट हाल्न पाइने

११:५५ मध्यान्ह, माघ २१, २०८२
८० हजार सेना मैदानमा, फागुन २१ को चुनाव सुरक्षामा कडाइ
समाचार

८० हजार सेना मैदानमा, फागुन २१ को चुनाव सुरक्षामा कडाइ

११:४५ मध्यान्ह, माघ २१, २०८२
इस्तियाकलाई कारवाही गरिएको हो, भ्रममा नपरौं : जसपा अध्यक्ष राई
मुख्य समाचार

इस्तियाकलाई कारवाही गरिएको हो, भ्रममा नपरौं : जसपा अध्यक्ष राई

७:१० बिहान, माघ २१, २०८२
लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज
समाचार

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

११:३५ मध्यान्ह, माघ २०, २०८२
जाँतो छाडेर सूर्य समातेपछि कारबाही : जसपाले आफ्नै महासचिव राईलाई पार्टीबाट हटायो
समाचार

जाँतो छाडेर सूर्य समातेपछि कारबाही : जसपाले आफ्नै महासचिव राईलाई पार्टीबाट हटायो

९:३४ बिहान, माघ २०, २०८२
Next Post
मुग्लिन–नारायणगढ सडक अझै बन्द

मुग्लिन–नारायणगढ सडक अझै बन्द

इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ

महिलालाई रोजगारी दिएका उद्योगलाई नेपाल राष्ट्र बैङ्कद्वारा विशेष सहुलियत

वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन

पूर्वपदाधिकारीको सुविधा कटौती

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
19°
Mostly Cloudy
7:00 am6:04 pm +0545
Feels like: 19°C
Wind: 8km/h W
Humidity: 65%
Pressure: 1012.87mbar
UV index: 2
SunMonTue
23/10°C
24/10°C
25/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?