ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँके प्रहरीकोे चाडपर्व लक्षित सुरक्षा योजना : दसैँका बेला मोवाइल र पैदल गस्तीमा बृद्धि

जावेद अन्सारी by जावेद अन्सारी
१२:०१ मध्यान्ह, अशोज ८, २०८२
बाँके प्रहरीकोे चाडपर्व लक्षित सुरक्षा योजना : दसैँका बेला मोवाइल र पैदल गस्तीमा बृद्धि
548
सेयर
547
VIEWS
ShareTweetSendShare

बाँके असोज ८ गते ।
बाँके प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना बनाएको छ । भारतबाट फर्किने नेपालीलाई सहज तथा सुरक्षित रुपमा गन्तब्यसम्म जाने वातावरण बनाउन नेपालगन्जको जमुनाहा नाका, नेपालगन्ज र कोहलपुर बसपार्कमा विहीवारदेखि यात्रु सहायता कक्ष संचालन गर्न लागेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिए । ‘भारतबाट आएका नेपालीलाई सहज, सुरक्षित रुपमा गन्तब्यसम्म पुग्ने वातावरण मिलाउन यात्रु सहायता कक्ष संचालन गर्दै छौँ,’ उनले भने ।

उनले दसै, तिहार र छठ पर्व पर्वलाई लक्षित गरि नेपाल प्रहरीका ११ सय सुरक्षाकर्मी परिचालन गरिएको बताए । उनले दसैँका बेला हुन सक्ने चोरीका घटना हुन नदिन नेपालगन्ज, कोहलपुर लगायत ठाउँमा मोवाइल र पैदल गस्तीलाई तीव्र पारिएको बताए । ‘सर्वसाधारणलाई सुरक्षित रुपमा चाडपर्व मनाउने वातावरण बनाउन र सुरक्षित छौँ भन्ने बनाउन मोवाइल र पैदल गस्ती बढाइएको छ,’ उनले भने ।

नेपालगन्जमा स्थापना गरिएका दुर्गा मुर्तीको सुरक्षाका लागि समेत प्रहरी परिचालन गरिएको बताउँदै डिएसपी पातलीले विगतमा भएका घटना र सुरक्षा योजनाबाट पाठ सिकेर सुरक्षाकर्मी परिचालन गरिएको अनलाईन खोजखवरलाई जानकारी दिए । ‘आवश्यकता अनुसार ड्रोन क्यामेराबाट पनि निगरानी भइरहेको छ । सर्वसाधारणलाई सुरक्षति बनाउन र सुरक्षित रुपमा चाडपर्व मनाउन सुरक्षा ब्यवस्था मिलाइएको छ,’ उनले भने, ‘बाहिर चलेको हल्लाको पछि नलाग्न र निर्धक्कसँग दसैँ मनाउन जिल्ला प्रहरी कार्यालय आग्रह गर्दछ ।’ उनले शान्त र सभ्य रुपमा चाडपर्व मनाउन आग्रह समेत गरेका छन् ।

आफ्नो चाडपर्व मनाउँदा अर्कालाई असर पर्ने कार्य नगर्न आग्रह गर्दै उनले होहल्ला गर्नेहरु कारवाहीको भागिदार हुनुपर्ने स्पष्ट पारे । ‘चाडपर्वको नाममा हुने विकृतिका विरुद्ध बाँके प्रहरी खरो रुपमा उत्रिने स्पष्ट पार्न चाहन्छ,’ उनले भने, ‘आफूले चाडपर्व मनाउँदा अर्कालाई असर पर्ने कार्य गरेको पाइएमा कारवाहीको भागिदार हुनुपर्ने छ ।’

सम्बन्धित समाचार

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी समेत परिचालन हुने भएका छन् । जनपद प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा चेकजाँच गर्ने बताउँदै उनले तीव्र गतिमा सवारी साधन चलाएको पाइएमा कारवाही गरिने बताए । ‘ट्राफिक नियम विपरित कार्य गरेको पाइएमा चालकलाई ठाउँका ठाउँ कारवाही गर्ने नीति बनाइएको छ,’ उनले भने ।

चाडपर्वमा मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने र छिटो पुग्ने नाममा तीव्र गतिमा सवारी साधन चलाउने विगतको अध्ययनले देखाएको बताउँदै उनले विभिन्न सडकमा जनपद प्रहरीसँगै ट्राफिक प्रहरी परिचालन गरिएको जानकारी दिए ।
चाडपर्वलाई लक्षित गरि चालकको लागु औषध सेवन (लापसे), मादक पदार्थ सेवन (मापसे) र क्षमताभन्दा बढि यात्रु भए–नभएको जाँचलाई तीव्र पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले जानकारी दिए ।

उनले बाँकेमा ७५ जना ट्राफिक प्रहरी परिचालन भएको बताउँदै लापसे, मापसे र क्षमता भन्दा बढि यात्रु बसेको पाइएमा कारवाही गरिने बताए । ‘एक जना चालकले गाडी चलाउँदा मार पर्ने भएकोले लामो दूरीमा चल्ने सवारी साधनमा दुई जना चालक भए–नभएको जाँच भइरहेको छ,’ उनले भने ।

ADVERTISEMENT

उनले यात्रु सहायता कक्ष मार्फत यात्रुको गुनासो सुन्ने ब्यवस्था मिलाइएको बताए । ‘सवारी साधनको गति हेर्न र क्षमताभन्दा बढि यात्रु बसालेको छ, छैन जाँचबुझ गर्न सडकमा छड्के जाँचलाई बढाइएको छ,’ पन्तले भने ।

Share220Tweet137SendShare
Previous Post

आन्दोलनका बीच सुरक्षित जमुनाह : बुढाथोकीको सुरक्षा समन्वय प्रभावकारी

Next Post

आज यी स्थानमा भारी वर्षाको सम्भावना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण
मुख्य समाचार

पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण

१:३७ बिहान, साउन ५, २०८३
नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ
अपराध

नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ

१०:५९ बिहान, साउन ४, २०८३
बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो
मुख्य समाचार

बाँकेमा विषादी परीक्षणको दायरा बढ्दा कैफियत भेटिने नमुना पनि बढ्यो

३:४५ बिहान, साउन ४, २०८३
Next Post
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

मुग्लिन–नारायणगढ सडक अझै बन्द

मुग्लिन–नारायणगढ सडक अझै बन्द

इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ

महिलालाई रोजगारी दिएका उद्योगलाई नेपाल राष्ट्र बैङ्कद्वारा विशेष सहुलियत

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?