ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश समाचार

मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई

News Desk by News Desk
९:३१ बिहान, मंसिर २३, २०८२
मैले गरेका विकासले विपक्षिलाई जवाफ दिइरहेको छ, मैले बोलिरहनु पर्दैन : पूर्व मन्त्री राई
554
सेयर
547
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २३ गते ।
जनता समाजवादी पार्टीका महासचिव एवम् पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले नेपालगन्जको सद्भावलाई विथोल्न केहि तत्व सक्रिय रहेको बताएका छन् । डुडुवा गाउँपालिका ५ कम्दीमा आजबाट सुरु भएको कमरशाह बाबा मेलाको उद्घाटन कार्यक्रममा उनले नेपालगन्जको सामाजिक एवम् धार्मिक सद्भाव नेपालमामात्र नभई विश्वमै ख्याती कमाएको बताए ।

उनले सामाजिक एवम् धार्मिक सद्भावले मात्र उन्नत समाजको निर्माण हुने बताउँदै सवैको सहकार्यले मात्र समग्र बाँके जिल्लाको विकास हुने स्पष्ट पारे । ‘नेपालगन्जमा विद्यमान सामाजिक एवम् धार्मिक सद्भाव विथोल्ने तत्वले आफू पनि नबन्ने र अरुलाई पनि बन्न नदिने खेल खेलिरहेका छन् । यसतर्फ सवै सजग भएर लाग्न जरुरी छ,’ उनले भने ।

उनले आफूले उद्घाटन र शिलान्यास गरेको योजनाहरु क्रमशः निर्माण भइरहेको बताउँदै केहि योजनाहरु पूरा भएर जनताले उपभोग गरिरहेको बताए । उनले जनताको मत तान्न केहि दलका नेता र कार्यकर्ताले आफूलाई गम्भिर आरोप लगाएको गुनासो गरे । ‘निर्वाचनका बेला मलाई चुरण मन्त्री भनेर आरोप लगाउने काम भयो । मैले शिलान्यास गरेका र उद्घाटन गरेका साना–ठूला योजना केहि निर्माण पूरा भइसकेका छन् । केहि निर्माणको क्रममा छन्,’ पूर्व मन्त्री राईले भने, ‘निर्वाचनका बेला मलाई आरोप लगाउनेहरुको मुखमा निर्माण भएका र निर्माण भइरहेका योजनाले बुजो लगाई दिएको छ । मैले धेरै भनिरहनु पर्ने छैन ।’

उनले राप्ती नदिमा निर्माणाधिन पुल आफूले शिलान्यास गरेको बताउँदै यसबाट सिंगो देशबासीलाई फाइदा पुग्ने बताए । उनले आफू कम बोल्ने र धेरै गर्ने ब्यक्ति भएको समेत बताए । ‘मैले यो गरेँ, त्यो गरेँ भनेर भनिरहनु पर्दैन । मैले गरेका विकास निर्माण आफै बोलिरहेका छन् । तपाईहरु सवैले प्रत्यक्ष देखिरहनु भएको छ,’ उनले भने ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

उनले निर्वाचन हुनेमा आशंका ब्यक्त गरे । जेन जी आन्दोलनका बेला प्रहरीको हातहतियार लुटपात भएको र धेरै कैदीहरु जेल बाहिर रहेकोले निर्वाचन हुनेमा आशंका रहेको बताए । ‘निर्वाचनको माहोल बनिसकेको छैन । जनताले असुरक्षित महशुस गरिरहेकोले निर्वाचन हुनेमा आशंका छ,’ उनले भने ।

मेला उद्घाटन कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य समेत रहेका पूर्व कृषि मन्त्री भण्डारीलाल यादवले विकास प्रेमी नेतालाई चिनेर आगामी निर्वाचनमा मतदान गर्नुपर्ने धारणा राखे । उनले कमरशाह बाबा परिसरको विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताए ।
कमरशाह बाबा मजार ब्यवस्थापन समितिका अध्यक्ष सगिर खाँको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा डुडुवा गाउँपालिका ५ नंं वडा अध्यक्ष झंकबहादुर थापाले कमरशाह बाबा मजार इस्लाम धर्मावलम्वीको मात्र आस्थाको केन्द्र नभई अन्य धर्मावलम्वीको समेत साझा थलो भएको बताए । मेला मंसिर २८ गतेसम्म संचालन हुने समितिका अध्यक्ष खाँले जानकारी दिए ।

ADVERTISEMENT
Share226Tweet137SendShare
Previous Post

बाँके प्रहरी प्रमुख एसपी जिसीको निर्देशनमा नेपालगन्ज नाकामा कडाई : निर्वाचन लक्षित सुरक्षाकर्मी परिचालन

Next Post

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक
मुख्य समाचार

कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक

१:११ बिहान, भदौ ४, २०८३
Next Post
बाँकेका स्थानीय तहले ६ महिनामा कति गरे खर्च ?

स्थानीय तहका गतिविधिप्रति जेनजीको उच्च निगरानी

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत

समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा दल दर्ता

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

थन्किएका सात नगर बसको व्यवस्थापन गर्न अध्ययन समिति गठन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?