ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

चितवन र पर्सामा बाघ गणनाको दोस्रो चरण पूरा

News Desk by News Desk
१२:०० बिहान, माघ १२, २०८२
निगुरो टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु
387
सेयर
377
VIEWS
ShareTweetSendShare

चितवन माघ १२ गते ।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाएर सुरु गरिएको बाघ गणनाको दोस्रो चरणको काम सफलतापूर्वक सम्पन्न भएको छ। गत पुस ३ गतेदेखि सुरु भएको गणना अन्तर्गत दोस्रो खण्डको काम सकिएपछि अहिले जडान गरिएका स्वचालित क्यामेराहरू निकाल्ने काम भइरहेको छ। निकुञ्ज प्रशासनका अनुसार ती क्यामेराहरू उठाउन दुई देखि तीन दिन लाग्नेछ।

दोस्रो चरणमा सौराहा, खगेन्द्रमल्ली, लोथर, प्रतापपुर, ठोरी र सोमेश्वर लगायतका क्षेत्रमा ३३६ वटा ग्रिडमा विभाजन गरेर क्यामेरा राखिएको थियो। यो क्षेत्रमा १५० जना तालिमप्राप्त गणकहरू खटिएका थिए। अब ती क्यामेराहरू स्थानान्तरण गरी तेस्रो चरण अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जको बाँकी क्षेत्रमा बाघको फोटो खिच्ने काम सुरु हुनेछ।

बाघ गणनाका लागि २ वर्ग किलोमिटरको एउटा ग्रिड बनाएर प्रत्येकमा एक जोडी स्वचालित क्यामेरा राखिने गरिन्छ। बाघ ओहोरदोहोर गर्ने बाटोमा राखिएका यी क्यामेराले खिचेका तस्बिरहरू संकलन गरेपछि प्राविधिकहरूले बाघको शरीरमा हुने पाटाका आधारमा संख्या पत्ता लगाउनेछन्। हरेक बाघको शरीरको पाटा मानिसको औँठाछाप जस्तै फरक–फरक हुने भएकाले एउटै बाघ दोहोरिने सम्भावना हुँदैन।

नेपालमा हरेक चार वर्षमा बाघ गणना गर्ने गरिन्छ। यसपटक चितवन–पर्सा ब्लकसँगै बाँके, बर्दिया र शुक्लाफाँटामा पनि गणना भइरहेको छ। सन् २०२२ मा गरिएको पछिल्लो गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ फेला परेका थिए, जसमा चितवनमा सबैभन्दा बढी १२८ र पर्सामा ४१ वटा बाघ रेकर्ड भएका थिए। तीन महिना चल्ने यो गणनामा निकुञ्जका कर्मचारी, प्रकृति संरक्षण कोषका प्राविधिक र स्थानीय स्वयंसेवकहरू सक्रिय छन्।

सम्बन्धित समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

ADVERTISEMENT
Share161Tweet94SendShare
Previous Post

उम्मेदवारी फिर्तापछि बाँकेमा ५६ जना चुनावी मैदानमा

Next Post

प्रतिनिधिसभा निर्वाचनमा ३८ दिन बाँकी, संयुक्त सञ्चालन केन्द्र सक्रिय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग
समाचार

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

७:३३ बिहान, बैशाख २१, २०८३
Next Post
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत

प्रतिनिधिसभा निर्वाचनमा ३८ दिन बाँकी, संयुक्त सञ्चालन केन्द्र सक्रिय

बाँकेका १३९ मतदानस्थलमध्ये ६१ अति संवेदनशील, संयुक्त सुरक्षा टोली परिचालन

बाँकेका १३९ मतदानस्थलमध्ये ६१ अति संवेदनशील, संयुक्त सुरक्षा टोली परिचालन

१२ बालबन्दी अझै सम्पर्कविहीन

नौबस्ता बाल सुधार गृहबाट भागेका ७८ बालबन्दीमध्ये ३५ अझै फरार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?