ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अग्रजको सम्मान र सुशासनको प्रतिबद्धतासहित चुनावी मैदानमा शुधान्सु कोइराला

News Desk by News Desk
१२:१३ बिहान, माघ २९, २०८२
अग्रजको सम्मान र सुशासनको प्रतिबद्धतासहित चुनावी मैदानमा शुधान्सु कोइराला
397
सेयर
396
VIEWS
ShareTweetSendShare

बाँके माघ २९ गते ।
बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालाले आफूले अग्रजको सम्मानमा कहिल्यै कमी हुन नदिने प्रतिवद्धता दोहोर्याएका छन् ।

नेपाली कांग्रेसमा थुप्रै अग्रजले योगदान गरेको स्मरण गर्दै उनले आफूले जहिले पनि अग्रजको सम्मान गर्ने बताए । आज नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारीटोलमा नेपाली कांग्रेसको प्रचार कार्यालय उद्घाटन कार्यक्रममा कोइरालाले बाँके कांग्रेस पूर्व सभापति एवम् आदर्श व्यक्तित्व स्वर्गीय रणेन्द्रबहादुर हमालको आदर्शलाई पछ्याउने प्रतिवद्धता समेत जनाए ।

नेपाली कांग्रेसभित्र थुप्रै अग्रज नेताहरु हुँदाहुँदै पनि पार्टीले आफूलाई प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनाएको भन्दै कोइरालाले अग्रज नेताहरु, बाँकेका जनताहरु र कार्यकर्ताको साथ र सहयोगले आफूले चुनाव जित्ने दावी गरे । ‘मैले विश्वास लिएको छु, नेपाली कांग्रेसले जुन क्षेत्रबाट टिकट दिएको छ, यो क्षेत्र सुशील कोइरालाको क्षेत्र हो, देशलाई संविधान दिएको सादगी नेताको क्षेत्र पनि हो । तसर्थ आफूले कहिल्यै पनि जालझेलको राजनीति नगर्ने विश्वास दिलाए । नेपाली राजनीतिमा स्वर्गीय सुशिल कोइरालाले आफूलाई सादगी र निष्ठावान नेताको रुपमा चिनाएर गएको बताउँदै भने–‘स्वर्गीय नेता सुशील कोइरालाको निष्ठामा कुनै दाग लाग्न दिने छैन ।’ आफू प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि सुशासनको पक्षमा र भ्रष्टाचारका विरुद्ध आवाज उठाउने प्रतिवद्धता पनि कोइरालाले दोहोर्याए । ‘संसदमा म हजूरहरुको भावनाको कदर गर्नेछु, ममा कहिल्यै पनि घमण्ड नआओस्, हामीले धेरै क्षेत्रका लागि काम गर्नुपर्नेछ, हजूरको सेवक भएर काम गर्नेछु’, उम्मेदवार कोइरालाले भने ।

नेपाली कांग्रेस नेपालगञ्ज–२ का वडा सभापति प्रदिप श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारी, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता, महिला संघ बाँकेका सभापति नारायणी रुपाखेती लगायतले बोलेका थिए । कार्यक्रममा प्रजातन्त्र सेनानी रहमत अलि अन्सारी ‘मोलहे बाबा’ लाई सम्मान गरिएको थियो । मतदाता भेटघाटका क्रममा उम्मेदवार कोइरालाले बुधबार नै डुडुवा गाउँपालिकाको वडा नम्बर ३ को बाबुपुरुवा, तिवारीपुरुवा, वनकटवा, बनकट्टी, सुर्यलालपुर लगायत गाउँमा मतदातालाई भेटेका छन् । यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ का स्थानीय, नेपाल स्वास्थ्यकर्मी संघका पदाधिकारी तथा सदस्यहरुसहित विभिन्न वडा तथा पेशागत संगठनका पदाधिकारीलाई पनि भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

ADVERTISEMENT
Share159Tweet99SendShare
Previous Post

२८ कानुन निर्माणपछि खजुरा गाउँपालिकाको सेवा प्रवाहमा सहजता

Next Post

शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय, हुलाकी सडक पुनः सञ्चालनमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत
प्रदेश समाचार

लुम्बिनी प्रदेशमा अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत

२:१२ बिहान, भदौ ५, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक
मुख्य समाचार

कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक

१:११ बिहान, भदौ ४, २०८३
Next Post
शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय, हुलाकी सडक पुनः सञ्चालनमा

शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय, हुलाकी सडक पुनः सञ्चालनमा

को हुन् कमरुद्दिन राई ?

को हुन् कमरुद्दिन राई ?

साउनमै भयो योजना टेन्डर

बाँकेका स्थानीय तहको मूल्याङ्कनमा खजुरा पहिलो, डुडुवा अन्तिम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?