ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बर्दिया निकुञ्जमा वन्यजन्तुका लागि १९० पोखरी निर्माण, मर्मत कार्य सुरु

News Desk by News Desk
१:४१ बिहान, चैत्र ३, २०८२
बर्दिया निकुञ्जमा वन्यजन्तुका लागि १९० पोखरी निर्माण, मर्मत कार्य सुरु
386
सेयर
386
VIEWS
ShareTweetSendShare

बर्दिया चैत ३ गते ।
पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुलाई वर्षभरि पानीको अभाव हुन नदिन प्राकृतिक र कृत्रिम गरी १९० वटा पोखरी निर्माण गरिएको छ । गर्मी मौसम सुरु भएसँगै निकुञ्ज प्रशासनले ती पोखरीको मर्मत तथा सञ्चालन तयारी थालेको जनाएको छ ।

झण्डै ९६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जभित्र कर्णाली नदीसहित प्राकृतिक जलस्रोत भए पनि गर्मी मौसममा धेरै पोखरी सुक्ने समस्या देखिन्छ । यस समस्यालाई मध्यनजर गर्दै वन्यजन्तुलाई पानीको अभाव हुन नदिन निकुञ्जले कृत्रिम पोखरी निर्माण गरी व्यवस्थापन गर्दै आएको छ ।

निर्मित १९० पोखरीमध्ये अधिकांश कृत्रिम छन् भने ५५ वटा पोखरी सौर्य ऊर्जामा आधारित प्रणालीबाट सञ्चालनमा रहेका छन् । प्राकृतिक पोखरी गर्मीमा सुक्ने भएकाले वन्यजन्तुलाई पानी उपलब्ध गराउन कृत्रिम पोखरी महत्त्वपूर्ण स्रोत बनेका छन् । यद्यपि, कतिपय कृत्रिम पोखरीमा जडान गरिएका उपकरण बिग्रिने समस्या पनि देखिएको छ ।

बजेट अभावका कारण सबै उपकरण समयमै मर्मत गर्न नसक्दा केही पोखरी सञ्चालनमा समस्या हुने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी सरोजमणि पौडेलका अनुसार अधिकांश पोखरी सञ्चालनयोग्य भए पनि केही पोखरीको मर्मत आवश्यक रहेको र त्यसका लागि पहल भइरहेको छ ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

निकुञ्जभित्र रहेका पोखरीमा पानी अभाव भएमा वन्यजन्तु पानीको खोजीमा कर्णाली नदीको गेरुवा भँगालोतर्फ पुग्ने गर्छन् । तर, गेरुवा भँगालोले दिशा परिवर्तन गरी पश्चिमतर्फ बग्न थालेपछि गर्मीमा नदीमा पानीको मात्रा घट्ने समस्या देखिएको छ । पानीको अभावकै कारण गत वर्ष केही एकसिङ्गे गैँडा भारततर्फ पलायन भएको र अझै नेपाल फर्किन नसकेको निकुञ्ज स्रोतले जनाएको छ ।

कृत्रिम पोखरीको नियमित सञ्चालन तथा मर्मतका लागि आवश्यक बजेट अभाव भएपछि निकुञ्जले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग अतिरिक्त बजेट माग गरेको छ । विगतका वर्षको तुलनामा यस वर्ष बजेट कटौती हुँदा पोखरीको मर्मतसम्भारमा चुनौती थपिएको निकुञ्जको भनाइ छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले गर्मी मौसममा वन्यजन्तुलाई पानीको समस्या नहोस् भन्ने उद्देश्यले पोखरीको मर्मत तथा व्यवस्थापन सुरु गरिएको जानकारी दिए । साथै गैरसरकारी संस्थासँग समन्वय गरेर वन्यजन्तुलाई पर्याप्त पानी उपलब्ध गराउने प्रयास भइरहेको उनले बताए ।

ADVERTISEMENT
Share154Tweet97SendShare
Previous Post

दार्चुलामा गयो भूकम्प

Next Post

अत्याधुनिक सुविधासहित नेपालगञ्ज विमानस्थलको टर्मिनल तयार

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
Next Post
नेपालगञ्जबाट भारतीय शहरमा छिट्टै हवाई उडान शुरु हुने

अत्याधुनिक सुविधासहित नेपालगञ्ज विमानस्थलको टर्मिनल तयार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा

दाङमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

दाङमा सवारी दुर्घटना, एक जनाको मृत्यु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
18°
Clear
6:24 am5:40 pm +0545
Feels like: 18°C
Wind: 3km/h NNE
Humidity: 96%
Pressure: 1011.51mbar
UV index: 0
MonTueWed
31°C / 17°C
32°C / 18°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?