ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

News Desk by News Desk
१२:३५ मध्यान्ह, बैशाख ३, २०८३
चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद
422
सेयर
422
VIEWS
ShareTweetSendShare

बाँके वैशाख ३ गते ।
अवैध रुपमा भित्रिने सामान नियन्त्रण गर्न सशस्त्र प्रहरी पछिल्लो समय कडा रुपमा उत्रिएको छ । नेपालगन्जको जमुनाहा नाकामा कडाई गरेको सशस्त्र प्रहरीले बाँकेका विभिन्न सहायक नाकामा पनि उत्तिकै कडाई गरेको छ ।

एसपी भीमबहादुर चन्दले सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वार्टर बागेश्वरीको कमाण्ड सम्हालेपछि सशस्त्र प्रहरीले अवैध सामान धमाधम बरामद गर्न थालेको छ । व्यक्तिगत प्रयोजनका लागि ल्याउन लागेको सामानमा समेत कडाई गरेको सशस्त्र प्रहरीले तस्करी भइरहेका सामान धमाधम नियन्त्रणमा लिएर नेपालगन्ज भन्सार कार्यालयलाई बुझाउँदै आएको छ ।
अवैध सामान नियन्त्रण गर्न खरो रुपमा उत्रिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वार्टर वागेश्वरी र मातहतका विओपीहरुले  विहीवार चार लाख १२ हजार ३०५ रुपियाँ बराबरको अवैध सामान बरामद गरि नेपालगन्ज भन्सार कार्यालयलाई बुझाएको छ ।

अवैध रुपमा भारतबाट ल्याउँदै गरेको सामान बरामद गर्दै आएको सशस्त्र प्रहरीले विहीवार लत्ताकपडा, किरानाका सामान, इलेक्ट्रोनिक्स र ब्रोइलर कुखुरा बरामद गरेको हो ।

सरकारको नीति कार्यान्वयनलाई तदारुकताका साथ लागू गर्न एसपी चन्दले मातहतका विओपीलाई कडा निर्देशन दिएपछि भारतबाट अवैध रुपमा भित्रिने सामान धमाधम बरामद हुन थालेको एक सशस्त्र प्रहरी अधिकृतले अनलाइन खोज खवरलाई बताए । ‘भारतबाट अवैध रुपमा सामान भित्रिन नदिन कडा रुपमा लाग्न गृह मन्त्रालयको निर्देशन छ । सोही निर्देशन बमोजिम जिल्लामा लाग्न एसपी चन्द सावले मातहतका विओपीलाई कडा निर्देशन छ,’ ति सशस्त्र प्रहरी अधिकृतले भने ।

सम्बन्धित समाचार

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

उच्च अदालतको आदेशले मुक्तकमैयाको जग्गा अधिकार कार्यान्वयन सहज

पिप्रहवा घाटमा झोलुङ्गे पुल बन्ने, डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता हट्ने

काम गर्ने इच्छाशक्ति भए परिणाम ल्याउन सकिन्छ भन्ने उदाहरण सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वार्टर वागेश्वरीका गणपति एसपी चन्दले देखाएका छन् । उनी यहाँ आएपछि तस्करहरुको भागाभाग भएको छ नै राजस्वमा समेत बृद्धि भएको छ । ‘तस्करी रोकिने वित्तिकै राजस्व बढ्नै नै भयो,’ ति सशस्त्र प्रहरी अधिकृतले भने, ‘भन्सार शुल्क लिएर मात्र सामान ल्याउन दिने नियमले नेपालगन्ज भन्सार कार्यालयको राजस्व बृद्धि भएको देखिन्छ ।’

ADVERTISEMENT
Share169Tweet106SendShare
Previous Post

नेपालगन्जको ऐतिहासिक हाटबजार सम्झाउने प्रतिमा निर्माण

Next Post

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
आर्थिक

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

७:३२ बिहान, साउन १, २०८३
चमेनागृहमा मूल्यसूची राख्न अदालतको आदेश
मुख्य समाचार

उच्च अदालतको आदेशले मुक्तकमैयाको जग्गा अधिकार कार्यान्वयन सहज

२:१५ बिहान, साउन १, २०८३
पुल निर्माणको आश्वासन मात्र : तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर
मुख्य समाचार

पिप्रहवा घाटमा झोलुङ्गे पुल बन्ने, डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता हट्ने

७:१५ बिहान, असार ३२, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

चुलाचुली गाउँपालिकाका इन्जिनियर ६ लाख घुससहित पक्राउ

६:३७ बिहान, असार ३१, २०८३
महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?
आर्थिक

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

४:५५ बिहान, असार ३१, २०८३
जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद
अपराध

जमुनाह नाकाबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँ बरामद

२:४८ बिहान, असार ३१, २०८३
प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद
अपराध

प्युठानमा ८० भरुवा बन्दुकसहित तीन पेस्तोल बरामद

८:०२ बिहान, असार २९, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
Next Post

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

राप्ती किनारका बस्तीमा बाढी–कटानको चिन्ता, समाधानप्रति नयाँ सरकारसँग अपेक्षा

बाँकेमा बाढीको उच्च जोखिम, ६५ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?