ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

News Desk by News Desk
८:५२ बिहान, जेष्ठ २८, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
381
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके, जेठ २८ गते ।
बाँकेको जानकी गाउँपालिकामा चैते धान खेतीप्रति किसानहरूको आकर्षण बढ्दै गएको छ। आधुनिक कृषि प्रविधि, उन्नत बीउ र सिँचाइ सुविधाको विस्तारसँगै किसानहरूले वर्षमा दुई बालीबाट तीन बाली उत्पादन गर्ने अभ्यास अपनाउन थालेपछि उत्पादन तथा आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ।

जानकी गाउँपालिका–२ का किसान कृपाराम बर्मा केही वर्षअघिसम्म वर्षमा दुई बाली मात्र उत्पादन गरेर जीविकोपार्जन गर्दै आएका थिए। तर अहिले उनले परम्परागत खेती प्रणालीलाई परिमार्जन गर्दै आधुनिक प्रविधि र उन्नत बीउको प्रयोगमार्फत वर्षमा तीन बाली उत्पादन गर्न थालेका छन्।

गहुँ वा तोरी भित्र्याएपछि खाली रहने जमिनमा लगाइने चैते धानले अतिरिक्त आम्दानीको स्रोत बनेको बर्माको अनुभव छ। “चैते धान हाम्रो लागि बोनस बालीजस्तै बनेको छ,” उनले भने। यस वर्ष उनले पहिलो पटक १० कठ्ठा क्षेत्रफलमा चैते धान खेती गरेका छन्।

यस्तै, बनकटवाका किसान साबित राम खटिकले पनि चैते धानबाट उत्पादन र आम्दानी दुवै बढेको बताए। उनका अनुसार पहिले खाद्यान्न किन्नुपर्ने अवस्था रहेकामा अहिले चैते धानबाट बर्खे धानभन्दा समेत बढी उत्पादन लिन सफल भएका छन्।गाउँपालिकाका अनुसार ‘सिँचित क्षेत्र विस्तार कार्यक्रम’ अन्तर्गत चैते धान खेतीलाई विशेष प्राथमिकताका साथ प्रवर्द्धन गरिएको छ। कृषि शाखा प्रमुख मनोज मण्डलले यस वर्ष पालिकाभित्र करिब ५५ कठ्ठा क्षेत्रफलमा चैते धान खेती विस्तार गरिएको जानकारी दिए। किसानहरूले चैते–४, चैते–५, हरदिनाथ–१ र हरदिनाथ–४ जातका उन्नत बीउ प्रयोग गरिरहेका छन्।

सम्बन्धित समाचार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले अनुदानमा बीउ, कृषि उपकरण तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। गाउँपालिका अध्यक्ष छब्बन खाँले चैते धानबाट सामान्य धानको तुलनामा करिब डेढ गुणासम्म बढी उत्पादन हुने बताउँदै सिँचाइ सुविधा विस्तार र बोरिङ व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको जानकारी दिए।

यद्यपि, सिँचाइ र विद्युत आपूर्तिसम्बन्धी समस्या अझै किसानका प्रमुख चुनौतीका रूपमा रहेका छन्। किसानहरूले न्यून भोल्टेजका कारण आवश्यक समयमा सिँचाइ गर्न कठिनाइ हुने गरेको गुनासो गरेका छन्।

स्थलगत अनुगमनपछि गाउँपालिकाले बोरिङ विस्तार गर्ने तथा सिक्टा सिँचाइ आयोजनाको पहुँच गाउँपालिकासम्म विस्तार गर्न पहल थालेको जनाएको छ। सिँचाइ र विद्युतका समस्या समाधान गर्न सकिए जानकी गाउँपालिका आगामी दिनमा चैते धान उत्पादनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

Next Post

ब्राउन सुगरसहित दुई युवक नेपालगन्जबाट पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँके राष्ट्रिय निकुञ्जमा बाघले बढायो पर्यटक
मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

६:३० बिहान, साउन १०, २०८३
विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण
मुख्य समाचार

पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण

१:३७ बिहान, साउन ५, २०८३
नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ
अपराध

नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ

१०:५९ बिहान, साउन ४, २०८३
Next Post
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ

ब्राउन सुगरसहित दुई युवक नेपालगन्जबाट पक्राउ

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?