ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

News Desk by News Desk
१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
447
सेयर
447
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

बाँके जेठ २९ गते ।
बाँके जिल्ला पावरलिफ्टिङ संघको अध्यक्षमा दन्त चिकित्सक डा. प्रतिक श्रेष्ठ चयन भएका छन् । बाँकेमा रहेका खेलकुद हस्तीहरुको उपस्थितिमा भएको एक कार्यक्रममा डा. श्रेष्ठलाई अध्यक्ष चयन सँगै जिम्मेवारी हस्तान्तरण गरिएको हो ।

नयाँ कार्यसमिति चयन तथा पद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि ओलम्पियन सुरेन्द्र हमालले पावरलिफ्टिङ संसारको सवैभन्दा पुरानो खेल भएको बताउँदै नयाँ कार्यसमितिले बाँकेमा पावरलिफ्टिङलाई उचाईमा पुर्याउने विश्वास व्यक्त गरे । उनले चार वटा विधा अन्तरगत पावरलिफ्टिङ पनि एउटा विधा भएको बताउँदै उनले डा. श्रेष्ठको अगुवाईमा पावरलिफ्टिङले बाँकेलाई चिनाउने विश्वास ब्यक्त गरे ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष मनोज श्रेष्ठले पावरलिफ्टिङको नयाँ कार्यसमिति चयनसँगै बाँकेमा ३ वटा आइरन खेल हुने बताए । उनले नेपालगन्जमा खेलकुदको ४५ वर्षे इतिहास भएको बताउँदै संघलाई केन्द्रिय संघसँग जोड्नुपर्ने धारणा राखे । ‘पावरलिफ्टिङ सवै खेलको जननी हो । शरिर बलियो भए मात्र अरु खेल खेल्न सकिन्छ । पावरलिफ्टिङले शरिर बलियो बनाउने भएकोले यो खेल मानिसलाई स्वस्थ राख्न मद्दत गर्छ । यो खेलले खेलाडीलाई अनुशासित बनाउन समेत मद्दत गर्दछ,’ उनले भने । नव निर्वाचित अध्यक्ष डा. प्रतिक श्रेष्ठले शारिरिक शक्तिमात्र पावरलिफ्टिङ नभएको बताउँदै अनुशासन, दृढता र निरन्तर प्रयास नै वास्तविक शक्ति भएको बताए । उनले भने, ‘अध्यक्षको जिम्मेवारी लिइरहँदा मैले यसलाई पदको रुपमा मात्र लिएको छैन । बाँकेको कुना काप्चामा रहेका खेलाडीहरुको भविष्य निर्माण गर्ने अवसरको रुपमा लिएको छु ।’
उनले खेलाडीकोम बृत्ति विकासका लागि विभिन्न थरिका योजना सार्वजनिक समेत गरे । उनले खेलाडीको बृत्ति विकासका लागि प्रशिक्षण, खेल सामग्री ब्यवस्थापनका लागि तीनै तहका सरकारसँग समन्वय गर्ने बताए । ‘बाँकेका जिल्लाका ग्रामिण क्षेत्रमा लुकेर रहेका प्रतिभालाई राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय स्तरसम्म पुर्याउन विभिन्न खालका खेलकुद प्रतियोगिता आयोजना गरिने छ,’ उनले भने, ‘संघलाई पादर्शी बनाइने छ । अग्रजहरुको सल्लाह र युवाहरुको उर्जालाई सँगसँगै लिएर अगाडी बढ्ने छौँ ।’भेलाले संघको उपाध्यक्षमा पुनमकुमारी विक, सचिवमा सौरभ कर्माचार्य, सह–सचिवमा रिहान कुरेशी र कोषाध्यक्षमा किरणकुमार श्रेष्ठलाई चयन गरेको छ । समितिको सदस्यमा अनिलसिंह सिजापती, दिपेन्द्र सिंह, दिपेन्द्र शर्मा, चन्द्र कँडेल, अमृत राना, सुनिल भाट, करन बाडिया, सिवानी पौडेल, प्रकृति श्रेष्ठ, सुरेश थापा र अमित मल्ल चयन गरेको छ । संघको बरिष्ठ सल्लाहकारमा लक्ष्मण केसी र लवराज श्रेष्ठलाई मनोनित गरिएको अध्यक्ष डा. श्रेष्ठले जानकारी दिए ।
भेलामा जिल्ला खेलकुद विकास समिति बाँकेका कार्यालय प्रमुख सन्तोषकुमार श्रेष्ठ, पूर्व बडिबिल्डिङ खेलाडी सुरेश श्रेष्ठ विशेष अतिथि र नासिर अहमद शेख, लवराज श्रेष्ठ र लक्ष्मण केसी अतिथिका रूपमा सहभागी भएका थिए ।

ADVERTISEMENT
Share179Tweet112SendShare
Previous Post

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

Next Post

दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा

९:२७ बिहान, भदौ २८, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी
मुख्य समाचार

‘सहिदको रगतमा राजनीति गर्न पाइँदैन’ : सांसद सिद्धिकी

८:०१ बिहान, भदौ २५, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले
प्रदेश समाचार

निष्कासित चार सांसदको पत्रका आधारमा मलाई हटाइयो : अम्बिका काफ्ले

६:४६ बिहान, भदौ २५, २०८३
काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति
मुख्य समाचार

काफ्लेलाई पदमुक्त गर्ने सभामुख घर्तिको निर्णयप्रति यादवको आपत्ति

२:५२ बिहान, भदौ २५, २०८३
सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग
मुख्य समाचार

सिधनियाघाटको राप्ती पुल पूरा ११४० मिटर बनाउन स्थानीयको माग

१२:५७ बिहान, भदौ २५, २०८३
Next Post
दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?