ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

News Desk by News Desk
७:४२ बिहान, असार ३, २०८३
गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
391
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके, असार ३ गते ।
तातो हावा (लू) र निरन्तर बढ्दो तापक्रमका कारण बाँकेको जनजीवन प्रभावित बनेको छ। केही दिनयता चर्को घाम र असह्य गर्मीका कारण सर्वसाधारणको दैनिक जीवन कष्टकर बन्दै गएको हो।

अत्यधिक गर्मीका कारण नेपालगन्ज लगायत जिल्लाका विभिन्न बजार क्षेत्रमा दिउँसो मानिसहरूको आवतजावत उल्लेखनीय रूपमा घटेको छ। चर्को घामका कारण स्थानीय बजारहरू मध्याह्न समयमा प्रायः सुनसान देखिन थालेका छन् भने मानिसहरू बिहान र साँझको समयमा मात्र आवश्यक कामका लागि घरबाहिर निस्कने गरेका छन्।

नेपालगन्जको बीपीचोक निवासी राजेन्द्र थापाले अत्यधिक गर्मीका कारण घरबाहिर निस्कनेबित्तिकै चक्कर लाग्ने, टाउको दुख्ने तथा शारीरिक असहजता महसुस हुने गरेको बताए। उनका अनुसार गर्मीका कारण दैनिक कामकाजसमेत प्रभावित हुन थालेको छ।

चर्को घाम र अत्यधिक तापक्रमका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि नेपालगन्ज, कोहलपुर, खजुरा, बैजनाथ र जानकी गाउँपालिकाका विद्यालयहरू एक साताका लागि बन्द गरिएका थिए। स्थानीय तहले दिएको बिदा समाप्त भई विद्यालय सञ्चालनमा आए पनि गर्मीको प्रभाव भने अझै कम हुन सकेको छैन।

सम्बन्धित समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

यता, गर्मीका कारण विद्युत् खपत बढ्दै जाँदा आपूर्ति प्रणालीमा समेत दबाब परेको छ। लोड व्यवस्थापनमा समस्या उत्पन्न हुँदा नेपालगन्ज तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बेला–बेलामा अवरुद्ध हुने गरेको छ। यसले सर्वसाधारणको दैनिकी थप कष्टकर बनेको नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए।

उनका अनुसार एकातर्फ अत्यधिक गर्मी र अर्कोतर्फ विद्युत् आपूर्तिमा देखिएको समस्याले नागरिकलाई दोहोरो मार परेको छ। विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले भने सकेसम्म नियमित आपूर्ति कायम राख्ने प्रयास भइरहेको जनाएको छ।

वितरण केन्द्रका प्रमुख संजयकुमार मिश्रले स्थानीय स्तरमा विद्युत् सेवा सुधारका लागि आवश्यक काम भइरहेको बताउँदै कहिलेकाहीँ प्रणाली तथा सर्किटमा समस्या आउनुका साथै माथिल्लो तहबाट नै विद्युत् आपूर्ति प्रभावित हुँदा अवरोध सिर्जना हुने गरेको जानकारी दिए।

ADVERTISEMENT

गर्मी बढेसँगै बजारमा फलफूल, उखुको जुस तथा विभिन्न चिसा पेय पदार्थको बिक्री उल्लेखनीय रूपमा बढेको व्यवसायीहरू बताउँछन्। साथै अत्यधिक गर्मीका कारण झाडापखाला, ज्वरो, डिहाइड्रेसन लगायत विभिन्न स्वास्थ्य समस्या भएका बिरामीहरूको संख्या पनि बढ्न थालेको चिकित्सकहरूले जनाएका छन्।

स्वास्थ्यकर्मीहरूले अत्यावश्यक कामबाहेक दिउँसोको समयमा घरबाहिर ननिस्कन, प्रशस्त पानी पिउन तथा गर्मीबाट बच्ने उपाय अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

Share156Tweet98SendShare
Previous Post

खुकुरी देखाई युवतीमाथि दुव्र्यवहार गर्ने युवक लागूऔषधसहित पक्राउ

Next Post

लुम्बिनी प्रदेशको आन्तरिक राजस्वमा १२ प्रतिशत वृद्धि

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’
मुख्य समाचार

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

२:२५ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली
मुख्य समाचार

सामाजिक सद्भाव कायम राख्न नेपालगन्जमा शनिबार सद्भाव र्‍याली

९:०४ बिहान, साउन १५, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती
अपराध

तालिमप्राप्त कुकुरसहित नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती

६:४५ बिहान, साउन १५, २०८३
प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल
मुख्य समाचार

प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल

१:१६ मध्यान्ह, साउन १४, २०८३
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

२:०५ बिहान, साउन १४, २०८३
निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु
दुर्घटना

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

३:३३ बिहान, साउन १३, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
अपराध

बाँकेमा खाद्य ऐन उल्लङ्घन : एक व्यवसायीलाई एक वर्ष कैद, अर्कालाई ५० हजार जरिवाना

८:१७ बिहान, साउन १२, २०८३
Next Post
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने

लुम्बिनी प्रदेशको आन्तरिक राजस्वमा १२ प्रतिशत वृद्धि

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद

दाङमा प्रहरीले बरामद गर्‍यो भरुवा बन्दुक र बारुद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?