ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

News Desk by News Desk
२:०५ बिहान, साउन १४, २०८३
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके, साउन १४ गते ।
बाँकेमा अस्पतालको सङ्ख्या र बिरामीको चाप बढ्दै गएपछि रगतको माग पनि उच्च भएको छ। मागअनुसार आपूर्ति गर्न कठिनाइ हुने गरेको भन्दै नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगन्जले नियमित रक्तदान गर्न रक्तदातालाई आग्रह गरेको छ।

केन्द्रका प्रमुख उपेन्द्र रेग्मीका अनुसार पछिल्लो समय रगतको माग उच्च रहेकाले अधिकांश समय अभावको अवस्था रहने गरेको छ। बाँकेमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गएसँगै रगतको आवश्यकता पनि बढिरहेको उनले बताए।

रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले ६१औँ रक्तसञ्चार सेवा स्थापना दिवस सप्ताहव्यापी रक्तदान कार्यक्रम आयोजना गरेर मनाएको छ।

कार्यक्रमअन्तर्गत अछामी सेवा समाज बाँकेले ५१ पिन्ट, राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुरले ८१ पिन्ट तथा भेरी अस्पताल नेपालगन्जले आफ्नो १३६औँ वार्षिकोत्सवका अवसरमा ३३ पिन्ट रगत सङ्कलन गरेको रेग्मीले जानकारी दिए।

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

बाँकेमा खाद्य ऐन उल्लङ्घन : एक व्यवसायीलाई एक वर्ष कैद, अर्कालाई ५० हजार जरिवाना

प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगन्जका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा केन्द्रबाट २४ हजार ५२६ पिन्ट रगत वितरण गरिएको छ। नेपालगन्ज, कोहलपुर र खजुरा क्षेत्रमा रहेका २२ वटा अस्पतालमा चिकित्सकको सिफारिसका आधारमा बिरामीलाई रगत उपलब्ध गराइएको केन्द्रले जनाएको छ।

बाँके लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामी उपचारका लागि आउने प्रमुख स्वास्थ्य केन्द्रका रूपमा विकसित हुँदै गएको छ। ती प्रदेशबाट ठूलो सङ्ख्यामा बिरामी उपचारका लागि बाँके आउने भएकाले जिल्लामा सुरक्षित र पर्याप्त रक्तसञ्चार सेवाको आवश्यकता बढ्दै गएको केन्द्रले जनाएको छ।

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाका सभापति गोवर्धनसिंह सम्झनाले स्वास्थ्य सेवा विस्तारसँगै जिल्लामा रगतको आवश्यकता हरेक वर्ष बढिरहेको बताए।

ADVERTISEMENT

‘अस्पतालको सङ्ख्या बढेको छ, बिरामीको चाप पनि उल्लेख्य रूपमा बढेको छ। त्यसअनुसार रगतको माग हरेक दिन बढिरहेको छ। यस्तो अवस्थामा स्वयंसेवी तथा संस्थागत रक्तदाताले पु¥याएको योगदान अत्यन्त महत्त्वपूर्ण छ,’ उनले बताए।

हाल नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले जिल्लाका तीन स्थानबाट रक्तसञ्चार सेवा सञ्चालन गर्दै आएको छ। प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगन्ज, कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालस्थित रक्तसञ्चार सेवा इकाइ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरास्थित रक्तसञ्चार सेवा इकाइमार्फत सेवा प्रदान हुँदै आएको छ।

रेडक्रसले रगतको अभाव हुन नदिन नियमित रक्तदानको संस्कृतिलाई थप सुदृढ गर्ने र स्वयंसेवी रक्तदाताको सङ्ख्या बढाउने उद्देश्यले विभिन्न समयमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Share150Tweet94SendShare
Previous Post

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

Next Post

बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल
मुख्य समाचार

प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल

१:१६ मध्यान्ह, साउन १४, २०८३
निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु
दुर्घटना

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसास्सिँदा कोहलपुरमा तीन मजदुरको मृत्यु

३:३३ बिहान, साउन १३, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
अपराध

बाँकेमा खाद्य ऐन उल्लङ्घन : एक व्यवसायीलाई एक वर्ष कैद, अर्कालाई ५० हजार जरिवाना

८:१७ बिहान, साउन १२, २०८३
चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ
अपराध

चोरीका दुई मोटरसाइकलसहित पाँच पक्राउ

१:३६ बिहान, साउन १२, २०८३
खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन
शिक्षा/स्वास्थ्य

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

१:०८ बिहान, साउन १२, २०८३
नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन
मुख्य समाचार

नेपालकै पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’को उद्घाटन

६:५० बिहान, साउन ११, २०८३
जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा
मुख्य समाचार

जमुनाह नाकामा बोर्डर इन्ट्रयाक्सन टोली परिचालन, सीमा निगरानी थप कडा

२:४४ बिहान, साउन ११, २०८३
बाँके राष्ट्रिय निकुञ्जमा बाघले बढायो पर्यटक
मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

६:३० बिहान, साउन १०, २०८३
Next Post
बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग

बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग

प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल

प्रधानमन्त्री बालेन्द्र शाहको देशवासीका नाममा सम्बोधन: शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?