ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

जेनजी आन्दोलनमा भागेका १६९ कैदीबन्दी अझै फरार

News Desk by News Desk
१:३५ बिहान, अशोज १४, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके, असोज १४ गते ।
जेनजी आन्दोलनका क्रममा बाँकेका दुई बाल सुधार गृह र एउटा कारागारबाट भागेका १६९ जना बालबन्दी तथा कैदी अझै फरार रहेका छन् । आन्दोलनका क्रममा जिल्लाबाट ३४० जना बालबन्दी तथा कैदी भागेका थिए । तीमध्ये हालसम्म १७१ जना पक्राउ परेका छन् ।

बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधार गृह, डुडुवास्थित जयेन्दु बाल सुधार गृह र नौबस्ता क्षेत्रीय कारागारबाट उनीहरू भागेका थिए ।

जयेन्दु बाल सुधार गृहका प्रमुख किशोर शर्माका अनुसार आन्दोलनका बेला सुधार गृहमा रहेका २२८ जनामध्ये ११५ जना भागेका थिए । भागेकामध्ये हालसम्म ६८ जना पक्राउ परेका छन् । अझै ४७ जना फरार रहेको उनले बताए ।

नौबस्ता बाल सुधार गृहका प्रमुख श्यामबहादुर रानाले सुधार गृहमा रहेका १७६ जनामध्ये ७८ जना भागेको बताए । प्रहरीसँगको झडपका क्रममा पाँच बालबन्दीको मृत्यु भएको उनको भनाइ छ । भागेकामध्ये ४७ जना पक्राउ परिसकेको र ३१ जनाको खोजी भइरहेको उनले बताए ।

सम्बन्धित समाचार

८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ

ब्राउन सुगरसहित नेपालगन्जबाट ६ जना पक्राउ

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

यसैगरी नौबस्ता क्षेत्रीय कारागारबाट भागेका १४७ कैदीमध्ये हालसम्म ५६ जना पक्राउ परेका छन् । १८ जना विदेशी नागरिकसहित ९१ जना अझै फरार रहेको क्षेत्रीय कारागारका प्रमुख दलबहादुर बस्नेतले बताए ।

उनका अनुसार आन्दोलनका बेला क्षेत्रीय कारागारमा ५८५ जना कैदी रहेका थिए । भागेका कैदीमध्ये केहीलाई एक वर्षको अवधिमा पक्राउ गरिएको र बाँकीको खोजी भइरहेको उनले बताए ।

जेनजी आन्दोलनका क्रममा बाँकेसहित देशका विभिन्न स्थानमा रहेका बाल सुधार गृह तथा कारागारबाट ठूलो संख्यामा बालबन्दी र कैदी भागेका थिए । प्रहरीले फरार रहेकाहरूको खोजी तथा पक्राउ अभियान जारी राखेको जनाएको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ

Next Post

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ
अपराध

८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ

१:४३ मध्यान्ह, अशोज १३, २०८३
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी
अपराध

ब्राउन सुगरसहित नेपालगन्जबाट ६ जना पक्राउ

७:०७ बिहान, अशोज १३, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

विमानस्थलबाट अन्डरवेयरमा लुकाएको ४२२ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

१:१० बिहान, अशोज १२, २०८३
रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ
अपराध

खसीको भन्दै बाख्रा र कुकुरको मासु बेचेको आरोपमा तीन पक्राउ

६:०९ बिहान, अशोज ९, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
नेपालगन्जमा हवाई फायरपछि भारतीय नागरिक पक्राउ, १०३ ग्राम खैरो हेरोइन बरामद
अपराध

नेपालगन्जमा हवाई फायरपछि भारतीय नागरिक पक्राउ, १०३ ग्राम खैरो हेरोइन बरामद

१:३१ बिहान, अशोज ७, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
Next Post
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Fair
6:10 am6:06 pm +0545
Feels like: 36°C
Wind: 11km/h WSW
Humidity: 68%
Pressure: 1009.82mbar
UV index: 8
ThuFriSat
33°C / 24°C
32°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?