ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद

News Desk by News Desk
६:३९ बिहान, अशोज १५, २०८३
साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद
415
सेयर
415
VIEWS
ShareTweetSendShare

रुपन्देही, असोज १५ गते ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित सीमा जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ मूल्य बराबरका सुनका गरगहना बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेकी काठमाडौँ महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेलको साथबाट गरगहना बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक गोपीकृष्ण भट्टराईको कमान्डमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले शङ्कास्पद अवस्थामा रहेकी पटेललाई जाँच गर्ने क्रममा गरगहना फेला पारेको जनाएको छ ।

प्रहरीका अनुसार पटेलको साथबाट विभिन्न डिजाइन र आकारका हार, औँठी, चुरा, माला, सिक्री, झुम्का, गोली औँठी, लकेट, पोते, बाली, जुली, टप, नाकको फूली, पत्थरवाला हार र ब्रासलेटलगायतका गरगहना बरामद भएका छन् ।

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

जेनजी आन्दोलनमा भागेका १६९ कैदीबन्दी अझै फरार

८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ

बरामद गरगहनाको कुल तौल दुई किलो ६०५ ग्राम रहेको प्रहरीले जनाएको छ । गहनामा रहेको सुनको मात्रा यकिन गर्न सिद्धार्थनगर सुनचाँदी व्यवसायी सङ्घमा परीक्षणका लागि पठाइएको थियो । परीक्षणबाट गहनामा करिब एक किलो सुन रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरगहनाको भित्री भागमा अन्य धातु प्रयोग गरिएको र बाहिरी भागमा सुनको लेपन गरिएको पाइएको छ ।

सशस्त्र प्रहरी नायब उपरीक्षक भट्टराईका अनुसार प्रचलित बजार मूल्यका आधारमा बरामद गहनामा रहेको सुनको मूल्य दुई करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ कायम भएको छ ।

ADVERTISEMENT

बरामद गरगहना र नियन्त्रणमा लिइएकी पटेललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा बुझाइएको प्रहरीले जनाएको छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बरामद गरगहनाका सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

Share166Tweet104SendShare
Previous Post

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

Next Post

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

जेनजी आन्दोलनमा भागेका १६९ कैदीबन्दी अझै फरार

१:३५ बिहान, अशोज १४, २०८३
८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ
अपराध

८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ

१:४३ मध्यान्ह, अशोज १३, २०८३
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी
अपराध

ब्राउन सुगरसहित नेपालगन्जबाट ६ जना पक्राउ

७:०७ बिहान, अशोज १३, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

विमानस्थलबाट अन्डरवेयरमा लुकाएको ४२२ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

१:१० बिहान, अशोज १२, २०८३
रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ
अपराध

खसीको भन्दै बाख्रा र कुकुरको मासु बेचेको आरोपमा तीन पक्राउ

६:०९ बिहान, अशोज ९, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
Next Post
मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

मौसम परिवर्तनसँगै बढे भाइरल ज्वरो र रुघाखोकी, यस्तो छ बच्ने उपाय

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Clear
6:11 am6:05 pm +0545
Feels like: 36°C
Wind: 5km/h W
Humidity: 79%
Pressure: 1010.16mbar
UV index: 0
FriSatSun
33°C / 24°C
33°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?