ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !

News Desk by News Desk
२:१७ बिहान, कार्तिक २, २०८३
दसैंमा सीमा सुरक्षामा खटिए ब्राभो र एन्जल !
374
सेयर
374
VIEWS
ShareTweetSendShare

बाँके, कात्तिक १ गते ।
दसैं मनाउन भारतबाट घर फर्किने नेपालीको चाप बढेसँगै बाँकेको नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा जाँच कडा पारिएको छ । लागूऔषध ओसारपसार र भन्सार छली नियन्त्रण गर्न नेपालगन्जस्थित एकीकृत जाँच चौकी (आइसिपी) मा ब्राभो र एन्जल नामका दुई तालिमप्राप्त कुकुर परिचालन गरिएको छ ।

सीमा सुरक्षा गुल्म मुख्यालय जमुनाहका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक जीवनकुमार मल्लले चाडपर्वमा यात्रुको आवागमन बढ्ने भएकाले सुरक्षा निगरानी बढाइएको बताए । उनका अनुसार आइसिपीमा आउने सवारीसाधन, यात्रु र उनीहरूले बोकेका सामान जाँच गर्न कुकुरको समेत सहयोग लिइएको छ ।भारतका विभिन्न सहरबाट नेपाल आउने नेपाल–भारत मैत्री बसलाई आइसिपीमा रोकेर यात्रु र उनीहरूका सामान जाँच गर्ने गरिएको मल्लले बताए । जाँचका क्रममा लागूऔषध र भन्सार छली गरेर ल्याइएका सामानमाथि विशेष निगरानी राखिएको उनले बताए । ‘यो हाम्रो नियमित जाँच हो । चाडपर्वका बेला अझ व्यापक निगरानी गर्छौं,’ मल्लले भने ।उनका अनुसार भारततर्फ जाने खाली ट्रक र भारतबाट प्रज्ञापनपत्र नलिई आउने सवारीसाधनमाथि पनि निगरानी बढाइएको छ । आइसिपीका चारवटै गेटमा चौबीसै घण्टा सुरक्षाकर्मी परिचालन गरिएको मल्लले बताए ।

दसैं सुरु भएसँगै जमुनाह नाकाबाट दैनिक १२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किने गरेको सशस्त्र प्रहरीले जनाएको छ । यात्रुको चाप बढेपछि नाकामा पनि जाँचमा कडाइ गरिएको छ ।सीमामा भीडभाड बढेकाले आवश्यकताअनुसार तालिमप्राप्त कुकुर परिचालन गरेर जाँच गर्ने गरिएको प्रहरीले जनाएको छ । दसैं र तिहारका बेला सीमा क्षेत्रमा तालिमप्राप्त कुकुर परिचालन गर्ने अभ्यास विगतका वर्षमा पनि हुँदै आएको थियो ।भारतबाट फर्किने नेपाली यात्रुलाई सहयोग गर्न प्रहरीले जमुनाह नाकामा नागरिक सहायता कक्ष सञ्चालन गरेको छ । स्वदेश फर्किने यात्रुको विवरण संकलन गर्नुका साथै यात्राका क्रममा समस्यामा परेका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन सहायता कक्ष सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढिरहेका बेला सीमा क्षेत्रमा सुरक्षा जाँच र यात्रु सहायताका कामलाई प्राथमिकता दिइएको छ । तालिमप्राप्त कुकुरको परिचालन र सवारीसाधनको जाँचबाट लागूऔषध ओसारपसार तथा भन्सार छली नियन्त्रणमा सहयोग पुग्ने सशस्त्र प्रहरीको अपेक्षा छ ।

सम्बन्धित समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता
मुख्य समाचार

विस्थापित परिवारलाई दसैँ होइन, छाक र बासको चिन्ता

७:३१ बिहान, कार्तिक १, २०८३
बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद
अपराध

बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद

९:०४ बिहान, अशोज ३०, २०८३
रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो
मुख्य समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

७:०६ बिहान, अशोज ३०, २०८३
जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै
मुख्य समाचार

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

१:१४ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Fair
6:20 am5:46 pm +0545
Feels like: 33°C
Wind: 18km/h WNW
Humidity: 56%
Pressure: 1015.24mbar
UV index: 7
MonTueWed
30°C / 17°C
30°C / 17°C
30°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?