ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

दसौं राष्ट्रिय खेलकुद : नेपालगन्जमा पौडी प्रतियोगिता सुरु, ११ टोलीका २०० खेलाडी सहभागी

News Desk by News Desk
५:३७ बिहान, मंसिर ९, २०८३
दसौं राष्ट्रिय खेलकुद : नेपालगन्जमा पौडी प्रतियोगिता सुरु, ११ टोलीका २०० खेलाडी सहभागी
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके, मंसिर ८ गते ।
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी प्रतियोगिता मंगलबारदेखि नेपालगन्जस्थित रंगशालाको पौडी पोखरीमा सुरु भएको छ ।

चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सातै प्रदेश, विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) सहित ११ टोलीका करिब २०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका प्राविधिक निर्देशक विष्णु खड्काका अनुसार पौडी प्रतियोगितामा ४६ स्पर्धा समावेश छन् । तीमध्ये ३४ व्यक्तिगत र १२ टिम स्पर्धा छन् ।

प्रतियोगिता व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न नेपाल पौडी संघ र नेपालगन्ज स्विमिङ क्लबले आवश्यक व्यवस्थापकीय तथा प्राविधिक तयारी पूरा गरेका छन् । प्रतियोगिता सञ्चालन, खेल व्यवस्थापन र प्राविधिक पक्षलाई प्रभावकारी बनाउन दुवै संस्थाले समन्वय गरिरहेको खड्काले बताए ।

सम्बन्धित समाचार

नेपाल युवा क्लबको साधारणसभा सम्पन्न, नृत्य प्रतियोगितामा अञ्जलिना प्रथम

राष्ट्रिय खेलकुदका लागि लुम्बिनीबाट पौडीका २० खेलाडी छनोट

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु, सगरमाथा क्लबको अग्रता

उनका अनुसार यस पटक पौडी पोखरीमा अत्याधुनिक कोलोराडो टाइमिङ सिस्टमसहितको स्विमिङ टचप्याड जडान गरिएको छ । यसले खेलाडीले पूरा गरेको समयको मापनलाई थप सटीक र विश्वसनीय बनाउने उनले बताए ।

प्रतियोगितालाई राष्ट्रिय स्तरमा पौडी खेलको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुका साथै प्रतिभावान् खेलाडी पहिचान गर्ने अवसरका रूपमा लिइएको छ । प्रतियोगितामा पदक जित्ने खेलाडीले पाकिस्तानमा आयोजना हुने आगामी दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने नेपाल पौडी संघले जनाएको छ ।

नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले प्रतियोगिता सफल बनाउन सहयोग र समन्वय गर्ने प्रदेश खेलकुद संघ, विभागीय टोली, एनआरएनए, खेलाडी, प्रशिक्षक, निर्णायक तथा सरोकारवाला निकायप्रति आभार व्यक्त गरे ।

ADVERTISEMENT

दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपालगन्जमा पौडीसँगै सुटिङ प्रतियोगिता पनि सञ्चालन हुनेछ । राष्ट्रिय खेलकुद परिषद्का अनुसार बाँके र बर्दियामा दुई–दुई खेल सञ्चालन गरिनेछन् ।

पौडीलगायत केही खेल मंसिर ८ गतेदेखि सुरु भए पनि प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेतमा गरिनेछ ।

Share149Tweet93SendShare
Previous Post

बाँके ट्राफिक प्रहरीको चेकजाँचमा २७ सार्वजनिक सवारी कारबाहीमा, ८२ अतिरिक्त सिट नियन्त्रणमा

Next Post

पूर्णिमा मेलामा झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले गर्‍यो आठ राउन्ड हवाई फायर

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपाल युवा क्लबको साधारणसभा सम्पन्न, नृत्य प्रतियोगितामा अञ्जलिना प्रथम
खेल

नेपाल युवा क्लबको साधारणसभा सम्पन्न, नृत्य प्रतियोगितामा अञ्जलिना प्रथम

११:०५ बिहान, मंसिर २, २०८३
राष्ट्रिय खेलकुदका लागि लुम्बिनीबाट पौडीका २० खेलाडी छनोट
खेल

राष्ट्रिय खेलकुदका लागि लुम्बिनीबाट पौडीका २० खेलाडी छनोट

१०:२४ मध्यान्ह, कार्तिक २२, २०८३
नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु, सगरमाथा क्लबको अग्रता
खेल

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु, सगरमाथा क्लबको अग्रता

६:५५ बिहान, कार्तिक १५, २०८३
नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै, भारतबाट ५० खेलाडी सहभागी हुने
खेल

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै, भारतबाट ५० खेलाडी सहभागी हुने

६:१७ बिहान, कार्तिक १४, २०८३
सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी
खेल

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

६:४० बिहान, अशोज १२, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

पहिलो राष्ट्रिय प्रतियोगिता सफल, श्रेष्ठ भन्छन्– ‘आगामी वर्ष पनि बाँकेमा पावरलिफ्टिङ गर्छौं’

४:१३ बिहान, अशोज ६, २०८३
नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन
खेल

नेपालगन्जमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप सम्पन्न, संगम र कुस्मा च्याम्पियन

४:५३ मध्यान्ह, अशोज ३, २०८३
Next Post

पूर्णिमा मेलामा झडप, स्थिति नियन्त्रणमा लिन प्रहरीले गर्‍यो आठ राउन्ड हवाई फायर

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
24°
Sunny
6:47 am5:23 pm +0545
Feels like: 24°C
Wind: 8km/h W
Humidity: 53%
Pressure: 1016.59mbar
UV index: 1
WedThuFri
26°C / 12°C
25°C / 12°C
25°C / 12°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?