ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

शैक्षिक सुधार र नतिजा वृद्धिमा प्रधानाध्यापकहरु प्रतिबद्ध

जावेद अन्सारी by जावेद अन्सारी
१:०५ मध्यान्ह, मंसिर १२, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

बाँके, मंसिर १२ गते ।
नरैनापुरमा शैक्षिक अवस्थामा सुधार र नतिजालाई सुधार र वृद्धिको क्रम लाई बहुतुल्य गराउन प्रधानाध्यापकहरुले प्रतिबद्धता जनाएका छन ।

शिक्षा, युवा तथा खेलकुद शाखा नरैनापुरले आयोजना गरेको कार्यक्रमको समापनका अवसरमा प्रधानाध्यापकहरुले अबका दिनहरुमा सँख्यात्मक रुपमा मात्र नभएर गुणात्मक रुपमा सुधार ल्याउन प्रतिबद्धता जनाएका हुन ।
गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत दल बहादुर बस्नेतले उनीहरुलाई शिक्षामा सुधार ल्याउन हामी प्रतिबद्ध छौ भनेर सामुहिक रुपमा बचनबद्ध गराएका थिए ।
शिक्षा,युवा तथा खेलकुद शाखा नरैनापुरले आयोजना गरेको प्रधानाध्यापक र कर्मचारीहरुको क्षमता अभिबृद्धि बारे अभिमुखीकरणको समापनका बेला सो बचनबद्धता गराईएको शिक्षा साखा प्रमुख लक्ष्मीकान्त मिश्रले बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवले अब लापरवाही गर्ने शिक्षक र प्रधानाध्यापकलाई कसैले जोगाउन नसक्ने बताए । कार्यक्रममाबोल्दै समन्वय समितिका प्रमुख श्रीवास्तवले भने, हिजो जस्तो अवस्था अब छैन, जतिखेर जुन स्कुलमा पनि निरिक्षण आउन सक्छ त्यही भएर शिक्षक सुध्रिनुको बिकल्प छैन । शिक्षा बिकास समन्वय ईकाई प्रमुख राम सुरेश यादवले प्रधानाध्यापकले चाहेको खण्डमा बिद्यालयमा जतिबेला पनि सुधार ल्याउन सकिन बताए ।
प्रधानाध्यापकले आफै लापरवाही गरे त्यही कुराको अनुसरण शिक्षक र अन्य कर्मचारीले गर्ने गरेको देखिएको ले प्रअमा सुधार आए बिदालयको अवस्थामा स्वतः सुधार ल्याउन सकिनेमा दुई मत नभएको उनको भनाई रहेको थियो ।
शिक्षा,युवा तथा खेलकुद शाखा नरैनापुरले केही समय देखि शिक्षामा सुधार ल्याउनका लागि पालिकामा रहेका बिद्यालयका प्रधानाध्यापक र कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि निरन्तर प्रयास गर्दै आएको छ । केही समय अघि मात्र शिक्षा,युवा तथा खेलकुद शाखाको प्रमुखको जिम्मेवारी सम्हालको लक्ष्मीकान्त मिश्राले शैक्षिक सुधारको लागि नया नया योजना, शैक्षिक क्रियाकलाप तथा बिद्यार्थीहरुलाई बिद्यालयतर्फ अग्रसर गराउन लागिपरेको बताउँछन ।
बिद्यालय क्षेत्रमा देखिएको समस्या समाधानका लागि गाउँपालिका स्तरमै बिद्यालयहरुको अनुगमन बढाईएको, पठनपाठनमा कडाई गरिएको, प्रधानाध्यापक ,शिक्षक, ब्यवस्थापन समितिका प्रतिनिधिहरु सँग गाउँपालिका तथा शिक्षा साखाको समन्वयमा नियमित बैठकलाई निरन्तरता दिईएको क्षमता अभिबृद्धि तथा नेतृत्व बिकासमा जोड दिएको शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख मिश्रको भनाई रहेको छ ।
बिद्यार्थीहरको ध्यान पढाई बाट हेटर बिध्यर्थी सँख्या घटदै गएको अवस्था देखिएपछि शिक्षकहरु लाई नियमित उपश्थिति र प्रभावकारी शिक्षणका लागि क्षमता अभिबृद्धि तालीम देखि लिएर बैठक गोष्ठी तथा अनुगमन गाउँपालिका निरन्तरता दिएको जनाएको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

एच आइ. भि. एडस सम्बन्धित पत्रकार बिच अन्तरक्रिया कार्यक्रम

Next Post

नेपालगञ्जमा शुक्रबार देखि ग्रासरुट फुटबल प्रतियोगिता सुरु हुने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व
राजनीति

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

९:३७ बिहान, अशोज ९, २०८३
नागरिकता विधेयकमा राष्ट्रपतिले मंगलबारसम्म निर्णय लिइसक्नुपर्ने
मुख्य समाचार

विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा चयन

८:१४ बिहान, अशोज ८, २०८३
एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा
राजनीति

एमालेमा ३३ केन्द्रीय सदस्य मनोनीत, सात जना स्थायी कमिटीमा

७:५० बिहान, अशोज ८, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेको जानकीमा बाँदर आतङ्क, स्थानीयवासी आतङ्कित
शिक्षा/स्वास्थ्य

नेपालगन्जमा डेढ महिनामा बाँदरको आक्रमणबाट ४० जना घाइते

३:३० बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
Next Post

नेपालगञ्जमा शुक्रबार देखि ग्रासरुट फुटबल प्रतियोगिता सुरु हुने

भखरै दैलेखमा हाईस दुर्घटना ३ को मृत्यु ७ घाईते थप बिबरण आउँदै

नेपाल हज समितिद्धारा शोक व्यक्त

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?