ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँके युनेस्को क्लब को समुन्वयमा ४ विद्यालयलाई अत्याधुनिक शौचालय हस्तान्तरण

जावेद अन्सारी by जावेद अन्सारी
३:०८ मध्यान्ह, मंसिर १७, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

खजुरा मंसिर १७ गते ।
कतार च्यारेटीको आर्थिक र प्राविधिक सहयोगमा बाँके युनेस्को क्लबले जिल्लाको खजुरा गाउँपालिकाका विभिन्न वडामा रहेका चारवटा विद्यालयमा सोलार सहितका अत्याधुनिक शौचालयहरु निर्माण गरेर हस्तान्तरण गरेको छ ।

सोही अन्र्तगत खजुराको ज्ञानोदय उच्च माविमा निर्माण गरिएको आधुनिक शौचालयलाई मंगलवार आयोजना गरिएको एक कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति र बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटा र व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर केसीलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भयो ।
सो अवसरमा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपतिले बाँके युनेस्को क्लबले खजुराको आवश्यकतालाई ध्यानमा राखेर विभिन्न कार्यक्रम गरेकोमा अभार व्यक्त गर्नुभयो ।

उहाँले शौचालय, बोरिंगसहितको धारा र पम्पिंगसेट तथा खानेपानीका धारा निर्माण गराएर यस गाउँपालिकाका जनतालाई सहयोग गरेकोमा कतार च्यारेटी लगायत क्लबलाई पनि धन्यवाद दिनुभयो ।
सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष चौधरी, विद्यालयका प्रधानाध्यापक सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केसी तथा क्लबका कर्मचारी गुलाम गौस कादरीले आ आफ्नो भनाई राख्नु भएको थियो ।
सो अवसरमा बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकी, कार्यकारी निर्देशक रवि तुलाधर, कार्यक्रम संयोजक वेद पंगाली र साजिद अली सिद्दिकी लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र अभिभावकको पनि उपस्थिति रहेको थियो ।

सोही प्रकारले खजुरा गाउँपालिकाको वडा नम्बर ३ बी गाउँको जनता मावि, वडा नम्बर ५ ओढरापुरको भानु मावि र वडा नम्बर ५ गिजरास्थित जनसेवा माविमा पनि तीन कोठे आधुनिक शौचालयको निर्माण गरेर हस्तान्तरण गरिसकिएको क्लबका अध्यक्ष चौधरीले बताउनु भयो ।
उहाँले ती तीन कोठे शौचालयमा धारा र मोटरसहित पानी ट्यांकी, ४ थान वाश बेसिन तथा सोलार समेत जडान गरिएको बताउनु भयो ।
तीन कोठे शौचालयको निर्माण पुरा गर्दा ४ लाख ८७ हजार रुपैयाँ खर्च भएको जनाउँदै अध्यक्ष चौधरीले ४ वटा शौचालय निर्माण गर्दा १९ लाख ४८ हजार रुपैयाँ खर्च भएको बताउनु भयो ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

यसैगरी सो गाउँपालिकामा तरकारी खेती गरिरहेका किसानहरुलाई सिचाईमा सहयोग गरेर तरकारी खेतीलाई व्यवसायीक रुपमा अगाडी बढाउन कतार च्यारेटीकै आर्थिक र प्राविधिक सहयोगमा खजुरा गाउँपालिकाको वडा नम्बर ३ का ४ वटा किसान समुहलाई चार इन्ची बोरिंगसहितको धारा जडान गरिएको चारवटा पम्पिंग सेट प्रदान गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो ।
सोही प्रकारले कतार च्यारेटीकै सहयोगमा खजुरा गाउँपालिकाका वडा नम्बर ५, ६ र ७ मा स्थानीयलाई खानेपानीको समस्या रहेकोले सय वटा खानेपानीका धारा जडान गर्ने कार्य तिव्र गतिमा भैरहेको उहाँले बताउनु भयो ।
बाँकेमा कतार च्यारेटीको सहयोगमा निर्माण गरिएका सबै संरचनाको डिजाइन तयार गर्ने कार्य कतार च्यारेटी नेपालका कार्यक्रम ईन्जिनियर आमिर फैसलले गर्नु भएको हो ।
कतार च्यारेटीले बाँकेको नेपालगञ्ज लगायत राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा पनि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

जाजरकोटमा सुत्केरी महिलाको उद्धार, प्रदेश अस्पताल सुर्खेतमा भर्ना

Next Post

चिठी कसरी लेख्ने ? सिकाउँदै बालबालिकालाई

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
Next Post

चिठी कसरी लेख्ने ? सिकाउँदै बालबालिकालाई

मुख्यमन्त्रीका सल्लाहकारको गाडीले पत्रकार सवार मोटरसाइकललाई ठक्कर दिएर फरार

राहदानी आवेदन रशीदको आधारमा हजयात्री नाम दर्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?