ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

चिठी कसरी लेख्ने ? सिकाउँदै बालबालिकालाई

जावेद अन्सारी by जावेद अन्सारी
३:२५ मध्यान्ह, मंसिर १७, २०७६
636
सेयर
636
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

बर्दिया मंसिर १७ गते ।
समृद्ध र समुन्नत समाज निमार्णका लागि बालबालिकाहरुको क्षमता बिकासमा जोड दिनु पर्ने एक कार्यक्रमको सहभागी सरोकारवालाहरुले जोड दिएका छन् । प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंजको सहयोगमा स्याक नेपालद्धारा ठाकुरबाबा नगरपालिका वडा नं ७ मा संचालित प्रत्याभुत संचार परियोजना अन्तर्गत प्रत्याभूत बालबालिकाहरुलाई चिठी लेखन तालिममा यस्तो कुरा बताएका हुन् । सो चिठी लेखनको उद्घाट्न गर्नु हुदै ठाकुरबाबा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष गंगाराम जैसीले आजभोली स्नातक पढेका विद्यार्थीहरुले पनि राम्रो संग निवेदन लेख्न नसक्ने त्यस कारण ब्यवहारिक चिठी तालिम एकदमै महत्वपुर्ण रहेको बताए । उक्त कार्यक्रममा जम्मा ८७ जना प्रत्याभुत बालबालिकाको सक्रिय सहभागीता रहेको थियो ।

चिठी लेखन तालिमको मुख्य उद्देश्य चिठी किन लेखिन्छ ? चिठी तथा निवेदनहरुको महत्वका साथै प्रभावकारी चिठी कसरी लेख्ने तथा चिठी लेखन बिधि बारे जानकारी गराउने रहेको आयोजक संस्था स्याक नेपालका प्रत्याभूत संचार परियोजनाका सिनियर कार्यक्रम अधिकृत शेषकान्त शर्माले जानकारी दिए ।
प्रत्याभुत बालबालिकालाई सहयोगी दाताहरुले चिठी किन पठाउँछन् ? सहयोगि दाताहरुलाई चिठी किन लेख्नु दपर्छ ? भन्ने बिषय प्रष्ट पार्दै तालिमको सहजीकरण प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगंजका स्पोन्सरसीप परियोजनाका परियोजना संयोजक स्नेहलता श्रेष्ठले गर्नुभएको थियो । सोही अवशरमा सहभागीहरुलाई स्वागत गर्दै बालबालिकाहरुलाई परम्परागत हानीकारक अभ्यासहरुवाट संरक्षण गर्नका लागी बालबालिकाको क्षमता बिकास गर्नुपर्ने स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डे जानकारी दिनुभयो ।

ADVERTISEMENT
Share254Tweet159SendShare
Previous Post

बाँके युनेस्को क्लब को समुन्वयमा ४ विद्यालयलाई अत्याधुनिक शौचालय हस्तान्तरण

Next Post

मुख्यमन्त्रीका सल्लाहकारको गाडीले पत्रकार सवार मोटरसाइकललाई ठक्कर दिएर फरार

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
Next Post

मुख्यमन्त्रीका सल्लाहकारको गाडीले पत्रकार सवार मोटरसाइकललाई ठक्कर दिएर फरार

राहदानी आवेदन रशीदको आधारमा हजयात्री नाम दर्ता

विश्व अपाङ्गता दिवसको अवसरमा अपाङ्ग मैत्री संरचनाको माग गर्दै ज्ञापनपत्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?