ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाल बिवाह विरुद्धको अभियानमा सरोकारवालाहरु संग भेला कार्यक्रम

जावेद अन्सारी by जावेद अन्सारी
४:४८ मध्यान्ह, मंसिर २५, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

अजय पाठक बाँके मंसिर २५ गते । फातिमा फाउन्डेसन नेपाल महिला तथा बालबालिकाको लागि अभियान चलाउन्दै आएको संस्थाले बुधबार शान्ति सहिष्णुता तथा महिला सहिशक्तिकरण”- सम्मानताको पुस्ता बलात्कार विरुद्ध एक्यवद्धता भन्ने मुललाराका साथ १३ औं मानव अधिकार राष्ट्रिय महा भेला २०७६ समापन भएको छ ।

७१ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०१९को अवसरमा फातिमा फाउन्डेसन नेपालले बाल बिवाह विरुद्धको अभियानमा सरोकारवालाहरु संग भेला कार्यक्रम गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी चन्द्र कामता चपकाइले बालबिवाह कानुनी अपराध रहेको र यस सम्बन्धि सरोकारवालाको विशेष भुमिका हुनु पर्ने कुरामा सम्बोधन गरेका हुन । नेपाल बाट बालबिवाहलाइ मुक्त गर्नु पर्ने र बालबालिका लाई सम्बन्धि निकायहरुले शिक्षा तिर आकर्षक गर्ने कुरा राखेका हुन । वहाले नागरिक हक र हित अधिकार सबैको लागि बराबर रहेको कुरामा पनि जोड दिएका हुन ।
कार्यक्रमका अतिथी गैर सरकारी महा संघका अध्यक्ष नमस्कार शाहले नेपालमा मानव अधिकार विरुद्ध घाटेका घटनाहरुलाई जोड दिदै बालबिवाह मुक्त देश बनाउने कुरालाई सम्बोधन गरेका हुन ।
वाणिज्य संघको महासचिव तारा खत्रीले बालबिवाह हुने मुख्य कारण अ शिक्षीत नागरिक रहेको कुरा रखी कार्यक्रम र संस्थाको बिकास र प्रगतिको सुभकामना मन्तव्य रखेकि थिइन ।
कार्यक्रममा विभिन्न बिभागका पदअधिकारीहरुले संस्थाको दीर्घ आयुको सुभकामना मन्तब्य राखी कार्यक्रममा बालबिवाह कानुनन अपलाध हो भन्ने कुरामा सम्बोधन गरेका थिए ।
कार्यक्रमको अध्यक्ष पुर्व सान्सद मोहम्ममदी सिद्दिकीको अध्यक्षता रहि कार्यक्रमका प्रमुख अतिथी चन्द्र कामता चपकाइ, अतिथी नमस्कार शाह, वाणिज्य संघको महासचिव तारा खत्री, जिल्ला बिकास समितीका चेत बहादुर घर्ती, कार्यक्रम संचालक आलम खान, पत्रकार र अन्य बिभागको प्रतिनिधीहरुको उपस्तिथि रहि कार्यक्रमको कार्यन्योन गरिएको थियो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

१३ लाख फाल्दै हिडेका बाबू छोरा पक्राउ

Next Post

बढदो जाडोमा आफू लाई कसरी सुरक्षित राख्न सकिन्छ ? जानौ ८ तरीकाहरू

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
समाचार

बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिन्छन्

५:५४ बिहान, अशोज १६, २०८३
लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ
समाचार

लापसे चेकिङमा पाँच जना पोजेटिभ, ब्राउन सुगरसहित दुई पक्राउ

१२:४५ मध्यान्ह, अशोज १५, २०८३
राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया
समाचार

राजापुरमा शैक्षिक गुणस्तर सुधारका लागि बृहत् अन्तरक्रिया

१०:२३ बिहान, अशोज १५, २०८३
Auto Draft
समाचार

राहत रकमको हिसाब खोज्दै एमाले बाँके, संसदीय छानबिन समिति गठनको माग

३:५९ बिहान, अशोज १५, २०८३
सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा
समाचार

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

२:०५ बिहान, अशोज १५, २०८३
जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी
समाचार

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

१:५४ बिहान, अशोज १५, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
Next Post

बढदो जाडोमा आफू लाई कसरी सुरक्षित राख्न सकिन्छ ? जानौ ८ तरीकाहरू

भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन प्रदेश नम्बर ५ सरकारले तयारी थाल्यो

साईबर क्राइमबारे सचेतना कार्यक्रम

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Partly Cloudy
6:13 am6:00 pm +0545
Feels like: 26°C
Wind: 5km/h E
Humidity: 92%
Pressure: 1009.14mbar
UV index: 0
TueWedThu
30°C / 23°C
29°C / 22°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?