ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

गाउँपालिकाका उपाध्यक्ष खत्रीमाथि सांघातिक हमलाप्रति बाँकेका स्थानीय उपप्रमुखहरुको ध्यानाकषर्ण

जावेद अन्सारी by जावेद अन्सारी
६:२५ मध्यान्ह, पुस ६, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

बाँके पुस ७ गते । बाँकेको राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष धनी कुमारी खत्रीलाई बाटो अनुगमनको विषयमा दिइएको धम्की र सांघातिक हमलाको प्रयासप्रति बाँकेका स्थानीय उपप्रमुखहरुले प्रेस बिज्ञप्ति मार्फत ध्यानाकषर्ण गराएको छ ।

पुस ४ गते राप्तीसोनारी गाउँपालिकाको कार्यकक्षमै पुगेका राप्ती सोनारी ४, बैजापुर निवासी ठेकेदार मान बहादुर खड्काले विनौनाचौक देखि मधुवा जोडने पुल सम्मको बाटो बनाउने योजनाका विषयमा अनुगमनको फाईलमा हस्ताक्षर गर्नुपर्ने दबाब दिएपछि उपाध्यक्ष खत्रीले अनुगमन गरेर मात्र हस्ताक्षर गर्ने प्रस्ट्याउदा समेत ठेकेदार खड्काले उपाध्यक्ष खत्रीमाथी गरेको दुर्वव्यवहार, हातपात, धम्की र कार्यालय परिसरमा तोडफोड गरेको प्रति योजना अनुगमन समितिका संयोजक तथा पालिका उपाध्यक्ष-उपप्रमुखहरु घोर भत्र्सना गरिएको छ ।

साथै राष्ट्रसेवक कर्मचारीको महत्वपुर्ण जिम्मेवारी पाएको सोही पालिकामा कार्यरत इन्जिनियर दिपेन्द्र सापकोटाले समेत जनप्रतिनिधिलाई काम गर्न सहज वातावरण र सहयोग गर्नुपर्ने अवस्थाको उलंघन गर्दै उपाध्यक्ष खत्री माथी गरेको असहज र असहयोगप्रति पनि खेद प्रकट गरिएको छ ।
नेपालको संविधान र स्थानीय सरकार संचालन ऐनले उपाध्यक्ष-उपप्रमुखलाई अनुगमन समितिको संयोजकको रुपमा दिइएको अधिकार र जिम्मेवारी अनुसार भूमिका निर्वाह गर्दा हुने यस्ता घट्नाले डर त्रास र असुरक्षाको अनुभुति गराएको छ ।
निर्वाध रुपमा काम गर्ने वातावरणको अभाव र केहि कर्मचारीको असहयोगको कारण जनभावना अनुसार काम गर्न पनि थप चुनौति सृजना भएको नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।
हुल हुज्जत गरि जनप्रतिनिधिलाई धम्काइनु गम्भिर अपराध हो भन्ने हाम्रो ठहर सम्र्ट गरेको छ ।
कुनै पनि नाम या वाहानामा गरिने यस्ता क्रियाकलाप स्वीकार्य छैन ।
यसर्थ यस्ता घटना पुनरावृत्ति हुने परिस्थिती सिर्जना नगरिदिन हुन सम्बद्ध सबैमा आग्रह गर्दै उक्त घटनामा संंलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन जोडदार माग पनि गरिएको छ ।
शान्ति सुरक्षा कायम गर्दै निर्वाध विकास निर्माणको वातावरण सृजना गर्न समेत सम्बद्ध सबैमा अनुरोध गरिएको छ ।
अनुरोध गर्नेमा नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर, कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु चौधरी, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष शारदा वि.क. रेग्मी,खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया वि.क,डुडुवा गाउँपालिकाका उपाध्यक्ष साहिदा बानो,जानकी गाउँपालिकाका उपाध्यक्ष भुमिसरा धिताल, नरैनापुर गाउँपलिकाका उपाध्यक्ष जयन्ती श्रीवास्तव रहेका छन ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

अपहरणमा परेका गाउँपालिका अध्यक्ष धिरज बहादुर सकुशल अपहरण मुक्त

Next Post

मिस नेपालगञ्ज र लिटिल मिस भेरीको तयारी तिव्र

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल टुङ्गिने

१२:३८ बिहान, जेष्ठ १३, २०८३
डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी
मुख्य समाचार

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

१२:५५ बिहान, बैशाख २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:४६ बिहान, बैशाख १४, २०८३
डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
Next Post

मिस नेपालगञ्ज र लिटिल मिस भेरीको तयारी तिव्र

विना नदी र सडक विनै पुल निर्माण, ४ करोड १२ लाख ९० हजार लागतमा बनेको पुल प्रयोगविहीन

जग्रार साहित्यीक बखेरी बाँकेले कापी कलम कार्यक्रम मार्फत अगाडी बढ्ने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?