ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

जग्रार साहित्यीक बखेरी बाँकेले कापी कलम कार्यक्रम मार्फत अगाडी बढ्ने

जावेद अन्सारी by जावेद अन्सारी
७:०० मध्यान्ह, पुस ६, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

बाँके पुस ७ गते ।
जग्रार साहित्यीक बखेरी बाँकेले कापी कलम कार्यक्रम मार्फत अगाडी बढ्ने भएको छ । साहित्य कला क्षेत्रमा बखेरीले ठुलो योगदान गरेको हुनाले यसलाई अझ जुझारुका साथ अगाडी बढाउने उद्देश्य र सोचका साथ बखेरीले कापी कलम मार्फत साहित्य कलाक्षेत्रलाई प्रभावकारी तरिकाले लैजाने जग्रार साहित्यीक बखेरीका संरक्षक सुशिल चौधरीले बताउनुभयो । थारु कला र साहित्यको संरक्षण अरु जिल्लाको तुलनामा बाँके अग्रपंक्तिमा रहेको संरक्षक चौधरीले बताउनुभयो । थारु भाषा र सांस्कृतिको राजधानी नेपालगन्जलाई मान्न सकिने उहाँले धारणा राख्नुभयो । अरु जिल्लाको तुलनामा बाँके अग्रणी भुमिका र सांस्कृतिकमा पनि बढि रुची राख्ने जनता रहेको उहाँले बताउनुभयो ।

दाङ र कैलालीमा दैनिक थारु पत्रिका निस्कने गरेपनि थारु सांस्कृति कलामा खासै उपलव्धी हासिल नगरेको बखेरीका संरक्षक चौधरीले बताउनुभयो । नेपालगन्जमा २०६८ सालमा जग्र्रार साहित्यीक बखेरी बनाएरले जुन किसिमको बैचारिक आन्दोलन कायम गरेको थियो जसले देशभरि प्रभाव पारेको थियो संरक्षक चौधरीले भन्नुभयो । केही समय सुस्ताएको बखेरी नेपालगन्ज फेरी बैचारीक नेतृत्व कायम गरि कापी कलम लिएर व्युझिने उद्देश्यका साथ अगाडी बढेको उहाँले बताउनुभयो । २०६८ सालमा स्थापित जंग्रार साहित्यिक बखेरीले कापीकलम अभियान मार्फत पुनः कार्यक्रमको थालनी गरेको छ । थारुभाषा साहित्यको विकासमा महत्वपूर्ण योगदान गर्दै आएको बखेरी केहि बर्ष यताको अभियान कम भएता पनि फेरि पनि थारु भाषा, साहित्यको उत्थान र विकासका लागि अभियान सञ्चालन गरेको बताइएको छ । जंग्रार साहित्यिक बखेरी २०६८ सालमा स्थापना भए पश्चात थारु समुमदायमा सचेतना स्तरको अभिबृद्धि गर्नुका साथै थारु भाषा र साहित्यका लागि गाउँ गाउँ र शहर शहरमा बिभिन्न खालको कार्यक्रम गर्दै आएको छ । यस भन्दा अगाडी थारु भाषाका पुस्तक प्रकाशन, रेडियो कार्यक्रम सञ्चालन गर्नुका साथै साहित्य लेखन सिपको विकास गर्न बहसमुलक कार्यक्रम गर्दै आएको जंग्रारका अध्यक्ष जोगेठ्वा सोम डेमनडौराले बताउनुभयो ।

साहित्य लेखन मार्फत सामाजिक रुपान्तरणका लागि कापीकलमको मुख्य भूमिका रहेकोमा अबका दिनमा भाषिक पहिचान स्थापित गर्न लेखन कार्यको थालनी गर्नु पर्नेमा जोड दिइएको थियो । साहित्यिक अभियान मार्फत थारुभाषि लेखकहरुमा संख्या बृद्धि भइ यस क्षेत्रको विकास हुने भएकोले सबै लेखक तथा पत्रकारहरु यस्तो कार्यक्रममा सहभागी हुनुपर्ने कुरा थारु पत्रकार संघ नेपालका अध्यक्ष भगतराम थारुले बताउनुभयो । थारु कलाकारलाई मिडिया प्रेमी बन्न उहाँले आग्रह गर्नुभएको थियो । थारु कलाकारले खाली नाम चलाउन खोजेपनि मिडिया मैत्री नभएको कारण पछाडी परेको उहाँले बताउनुभयो । बिगतमा जंग्रारकै साहित्यिक अभियानको फलस्वरुप काठमाण्डौं, कैलाली, दाङ्ग लगायत बिभिन्न जिल्लाहरुमा थारु साहित्यको माहोल बनेको र पुस्तक प्रकाशनको बृद्धि भएको कार्यक्रमका प्रमुख अतिथि तथा लेखक सुशील चौधरीले बताउनुभयो । यसका साथै, अबका दिनमा यस अभियानले थारु साहित्यकारको संख्या बृद्धिका साथै गुणस्तरीय साहित्य लेखन र भाषिक शुद्धतामा योगदान पु¥याउनु पर्ने अनुरोध गर्नुभयो । जंग्रार साहित्यिक बखेरीले सुनसरीमा हुन गइ रहेको पाँचौ राष्ट्रिय थारु साहित्य सम्मेलन हुनु अगाडी नै जंग्रार स्मारिका पुस्तक प्रकाशन गर्ने बखेरीका अध्यक्ष डेमनडौराले जानकारी गराउनुभयो । सो स्मारिकामा अहिले सम्म बाचन गरिएका गुस्तरिय लेख, कविता, गजल, कथा, निबन्धका साथै बिभिन्न अभियानका फोटो पनि संग्रहित गरिनेछ । गोचाली रेष्टुरेन्ट नेपालगन्जमा सम्पन्न सो कार्यक्रममा, गायक द्धय सुमित्रा चौधरी, राम चौधरी, स्रष्टा सरस्वती चौधरी, बिनोद चौधरी लगायतले आफ्नो मन्तव्य सहित गित, गजल, कविता, रचना बाचन गर्नुभएको थियो । जग्रारले अब फेरी नेपालगन्जलाई साहित्य मैत्री बनाई थारु कला संस्कृतिको जगेर्ना गरिने अध्यक्ष डेमनडौराले बताउनुभयो ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

विना नदी र सडक विनै पुल निर्माण, ४ करोड १२ लाख ९० हजार लागतमा बनेको पुल प्रयोगविहीन

Next Post

वर्षौदेखि राप्तिको किनारमा सुन खोज्दै कुमाल जाती

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

बाँकेमा गर्मीको कहर : भेरी अस्पताल २४सै घण्टा हाइ अलर्टमा

१:३० बिहान, जेष्ठ १२, २०८३
अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ
मुख्य समाचार

अड्किएको बुद्धिबंगाराले अन्य दाँतमा पनि असर गर्न सक्छ : डा. प्रतीक श्रेष्ठ

७:४५ बिहान, जेष्ठ ७, २०८३
विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण
मुख्य समाचार

विश्व सडक सुरक्षा सप्ताहमा १५० चालकहरुको स्वास्थ्य परीक्षण

१२:१५ मध्यान्ह, जेष्ठ २, २०८३
परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए
मुख्य समाचार

परिवर्तन समूह र लाइफ लाइनको स्वास्थ्य शिविरमा ३५० बढीले सेवा लिए

८:२० बिहान, जेष्ठ २, २०८३
बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला
मुख्य समाचार

बाँकेमा क्षयरोगका बिरामी बढ्दै, नौ महिनामै ७२९ संक्रमित फेला

६:५४ बिहान, बैशाख ३१, २०८३
जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना
मुख्य समाचार

जेठ २ गते नेपालगन्जमा बृहद निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

११:०३ बिहान, बैशाख २९, २०८३
नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु
शिक्षा/स्वास्थ्य

नेपालगन्ज कारागारमा एआई प्रविधिबाट क्षयरोग परीक्षण सुरु

७:४४ बिहान, बैशाख २८, २०८३
संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान
मुख्य समाचार

संयोजक डा. प्रतीक श्रेष्ठको नेतृत्वमा नेपालगन्जमा रक्तदान कार्यक्रम, ८४ जनाद्वारा रक्तदान

५:२७ बिहान, बैशाख १९, २०८३
Next Post

वर्षौदेखि राप्तिको किनारमा सुन खोज्दै कुमाल जाती

बसको ठक्करबाट बालिका को मृत्यु, बसमा आगजनी

गायक धनराज चुनाराले खरबारीको बाँसमा मोडल मिलन लाई नचाए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?