ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

मिस नेपालगञ्ज र लिटिल मिस भेरीको तयारी तिव्र

जावेद अन्सारी by जावेद अन्सारी
६:४६ मध्यान्ह, पुस ६, २०७६
377
सेयर
377
VIEWS
ShareTweetSendShare

बाँके पुस ७ गते ।
यही पुस १२ गते नेपालगन्जमा हुने मिस नेपालगन्ज र लिटिल मिस भेरीको तयारी तिव्र रुपमा भैरहेको छ ।
मिस नेपालगन्ज र लिटिल मिस भेरी कार्यक्रमको लागि दैनिक विभिन्न खाले कार्यक्रम गरिदै आएको छ । नेपालगन्जलाई लक्षित गरि लिटिल मिस भेरी पनि नेपालगन्जमै हुने भएको हुनाले प्रतियोगिहरुलाई विभिन्न खाले तालिमहरु दिइदै आएको आयोजकले जनाएको छ ।

इभेन्टको लागी उर्बर भुमि नेपालगन्जमा विभिन्न इभेन्ट तथा सौन्दर्य प्रतियोगिताको क्रेज दिनानुदिन बड्दै गैरहेको अवस्थामा बिगत एक दशक देखि संचालित मिस नेपालगन्ज तथा लिटिल मिस भेरी २०१९ का प्रतिस्पर्धी सोल्टी क्राउन प्लाजाको भ्रमणमा पुगेको थियो ।
मिस नेपालगन्ज तथा लिटिल मिस भेरी २०१९ का प्रतिस्पर्धीले सोल्टी वेस्टेन्ड प्रीमियर होटेल एन्ड रिसोर्टमा टेबल म्यानर संगै डाइनिङ इटिक्विटको तालिम प्रदान दिइएको थियो ।

होटेल सोल्टिका जेनेरल म्यानेजर इन्द्र खड्काले मिस नेपालगन्ज तथा लिटिल मिस भेरिका प्रतिस्पर्धीलाई तालिम प्रदान गर्नुभएको थियो । तालिम प्रदान गरेपश्चात् सोल्टिका जेनेरल म्यानेजर खड्काले यस्तो किसिमको भिजिटले प्रतिस्पर्धीमा आत्मविश्वास जागृत गर्ने बताउनुभयो । तालिममा सानो कुरा ख्याल गरिएन भने लज्जास्पद पनि हुने गरेको हुनाले यस्तो खाले जानकारीहरु पनि राख्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रतिस्प्रधिलाई उहाँले पाँच तारे होटल होस या सामान्य होटलमा गएपछिको वातावरण र गर्ने व्यवहार आफुले जानी राख्नुपर्ने भएको हुनाले लिटिल मिस भेरी र मिस नेपालगन्जका प्रतिस्प्रधिहरुलाई पनि यस्तो खाले जानकारी राख्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
मिस नेपालगन्ज भएपछि पनि सामान्य खाले आवश्यक कुराहरुको ज्ञान हुन आवश्यक रहेको आयोजक टिम तथा एक्स जेनेरेसनका प्रेसिडेन्ट संयोग जंग शाहले बताउनुभयो ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

सौन्दर्य प्रतियोगिताको आयोजक संस्था एक्स जेनेरेसनका प्रेसिडेन्ट शाहले सोल्टी भिजिट पछि प्रतिस्पर्धीमा क्षमता वृद्धि संगै उनिहरुले गर्ने ब्यवहार र मनोबलमा वृद्धि भएको बताउनुभयो ।
धेरै प्रतिस्प्रधिबाट छनोट गर्नुपर्ने भएको हुनाले सुरु सुरुमा आएका प्रतिस्प्रधिलाई सिकाउन गाह्रै हुने गरेको इभेन्टको असिस्टेन्ट कोरियोग्राफ दिपिका श्रेष्ठले जानकारी गराउनुभयो ।

यस्तै आर्ट अफ लिभिङ फाउन्डेसनका काव्य लम्सालले मिस नेपालगन्ज २०१९ का प्रतिस्पर्धीलाई योगा सम्बन्धि कक्षा प्रदान गरिएको छ । मिस नेपालगन्ज तथा लिटिल मिस भेरीका प्रतिस्पर्धीहरुले वर्कसपमै पुगेर सो कक्षा प्रदान गरेका हुन् ।
सो क्रममा आर्ट अफ लिभिङ फाउन्डेसनका लम्सालले मिस नेपालगन्ज २०१९ का प्रतिस्पर्धीलाई योगा सम्बन्धि कक्षाका सथै मेडिटेसनको बारेमा पनि जानकारी प्रदान गरेको आयोजक एक्स जेनेरेसनका प्रेसिडेन्ट शाहले बताउनुभयो । अति नै ब्यस्त जिबनशैलीमा थोरै मात्र भएपनि समय निकालेर आफुलाई रिल्याक्स राख्न सकिने, थोरै मात्र समय निकालेर योगा र मेडिटेसन गर्दा विभिन्न रोग संगै मानसिक पिडाबाट समेत मुक्त हुने कुरा लम्सालले बताउनुभयो ।

आर्ट अफ लिभिङले प्रदान गरेको वर्कसपले आफु र आफ्नो सोचलाई नेगेटिभबाट पोसिटिभमा कसरी लैजाने , आफ्नो सोचलाई कसरी बदल्ने जस्ता कुराहरु सिकेको र यो कक्षाले जीवन परिवर्तन गर्न मद्दत मिलेको मिस नेपालगन्जका प्रतिस्पर्धीले बताएका छन् ।
पुस १२ गतेका दिन मिस नेपालगन्ज तथा लिटिल मिस भेरी २०१९ ताजको छिनोफानो हुनेछ भने ट्यालेन्ट राउन्ड शनिबार भएको आयोजकले जनाएको छ ।
ट्यालेन्ट राउन्डमा प्रतिस्पर्धीले आफुमा भएको क्षमता प्रस्तुत गरेका छन् भने इभेन्टको असिस्टेन्ट कोरियोग्राफ दिपिका श्रेष्ठ र सुमन थापाले गर्नुभएको छ भने कोरियोग्राफ अस्विनी झाले गर्नुभएको छ ।
इभेन्टको फोटोग्राफी एल्भिन कार्कीले गर्नुभएको छ ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

गाउँपालिकाका उपाध्यक्ष खत्रीमाथि सांघातिक हमलाप्रति बाँकेका स्थानीय उपप्रमुखहरुको ध्यानाकषर्ण

Next Post

विना नदी र सडक विनै पुल निर्माण, ४ करोड १२ लाख ९० हजार लागतमा बनेको पुल प्रयोगविहीन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
थारु समुदायले आज अटवारी पर्व मनाउँदै
कला/साहित्य

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

१०:१५ मध्यान्ह, भदौ ७, २०८२
बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त
कला/साहित्य

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

७:३३ बिहान, भदौ ५, २०८२
क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:३३ बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:२७ बिहान, असार २, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:४८ बिहान, बैशाख १९, २०८२
Next Post

विना नदी र सडक विनै पुल निर्माण, ४ करोड १२ लाख ९० हजार लागतमा बनेको पुल प्रयोगविहीन

जग्रार साहित्यीक बखेरी बाँकेले कापी कलम कार्यक्रम मार्फत अगाडी बढ्ने

वर्षौदेखि राप्तिको किनारमा सुन खोज्दै कुमाल जाती

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?