ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

गाउँपालिकाका उपाध्यक्ष खत्रीमाथि सांघातिक हमलाप्रति बाँकेका स्थानीय उपप्रमुखहरुको ध्यानाकषर्ण

जावेद अन्सारी by जावेद अन्सारी
६:२५ मध्यान्ह, पुस ६, २०७६
377
सेयर
377
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

बाँके पुस ७ गते । बाँकेको राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष धनी कुमारी खत्रीलाई बाटो अनुगमनको विषयमा दिइएको धम्की र सांघातिक हमलाको प्रयासप्रति बाँकेका स्थानीय उपप्रमुखहरुले प्रेस बिज्ञप्ति मार्फत ध्यानाकषर्ण गराएको छ ।

पुस ४ गते राप्तीसोनारी गाउँपालिकाको कार्यकक्षमै पुगेका राप्ती सोनारी ४, बैजापुर निवासी ठेकेदार मान बहादुर खड्काले विनौनाचौक देखि मधुवा जोडने पुल सम्मको बाटो बनाउने योजनाका विषयमा अनुगमनको फाईलमा हस्ताक्षर गर्नुपर्ने दबाब दिएपछि उपाध्यक्ष खत्रीले अनुगमन गरेर मात्र हस्ताक्षर गर्ने प्रस्ट्याउदा समेत ठेकेदार खड्काले उपाध्यक्ष खत्रीमाथी गरेको दुर्वव्यवहार, हातपात, धम्की र कार्यालय परिसरमा तोडफोड गरेको प्रति योजना अनुगमन समितिका संयोजक तथा पालिका उपाध्यक्ष-उपप्रमुखहरु घोर भत्र्सना गरिएको छ ।

साथै राष्ट्रसेवक कर्मचारीको महत्वपुर्ण जिम्मेवारी पाएको सोही पालिकामा कार्यरत इन्जिनियर दिपेन्द्र सापकोटाले समेत जनप्रतिनिधिलाई काम गर्न सहज वातावरण र सहयोग गर्नुपर्ने अवस्थाको उलंघन गर्दै उपाध्यक्ष खत्री माथी गरेको असहज र असहयोगप्रति पनि खेद प्रकट गरिएको छ ।
नेपालको संविधान र स्थानीय सरकार संचालन ऐनले उपाध्यक्ष-उपप्रमुखलाई अनुगमन समितिको संयोजकको रुपमा दिइएको अधिकार र जिम्मेवारी अनुसार भूमिका निर्वाह गर्दा हुने यस्ता घट्नाले डर त्रास र असुरक्षाको अनुभुति गराएको छ ।
निर्वाध रुपमा काम गर्ने वातावरणको अभाव र केहि कर्मचारीको असहयोगको कारण जनभावना अनुसार काम गर्न पनि थप चुनौति सृजना भएको नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।
हुल हुज्जत गरि जनप्रतिनिधिलाई धम्काइनु गम्भिर अपराध हो भन्ने हाम्रो ठहर सम्र्ट गरेको छ ।
कुनै पनि नाम या वाहानामा गरिने यस्ता क्रियाकलाप स्वीकार्य छैन ।
यसर्थ यस्ता घटना पुनरावृत्ति हुने परिस्थिती सिर्जना नगरिदिन हुन सम्बद्ध सबैमा आग्रह गर्दै उक्त घटनामा संंलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन जोडदार माग पनि गरिएको छ ।
शान्ति सुरक्षा कायम गर्दै निर्वाध विकास निर्माणको वातावरण सृजना गर्न समेत सम्बद्ध सबैमा अनुरोध गरिएको छ ।
अनुरोध गर्नेमा नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर, कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु चौधरी, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष शारदा वि.क. रेग्मी,खजुरा गाउँपालिकाका उपाध्यक्ष एकमाया वि.क,डुडुवा गाउँपालिकाका उपाध्यक्ष साहिदा बानो,जानकी गाउँपालिकाका उपाध्यक्ष भुमिसरा धिताल, नरैनापुर गाउँपलिकाका उपाध्यक्ष जयन्ती श्रीवास्तव रहेका छन ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

अपहरणमा परेका गाउँपालिका अध्यक्ष धिरज बहादुर सकुशल अपहरण मुक्त

Next Post

मिस नेपालगञ्ज र लिटिल मिस भेरीको तयारी तिव्र

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार
राजनीति

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

६:३१ बिहान, अशोज २२, २०८३
एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने
राजनीति

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

२:२१ बिहान, अशोज २२, २०८३
एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

१:३० बिहान, अशोज १८, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व
राजनीति

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

९:३७ बिहान, अशोज ९, २०८३
Next Post

मिस नेपालगञ्ज र लिटिल मिस भेरीको तयारी तिव्र

विना नदी र सडक विनै पुल निर्माण, ४ करोड १२ लाख ९० हजार लागतमा बनेको पुल प्रयोगविहीन

जग्रार साहित्यीक बखेरी बाँकेले कापी कलम कार्यक्रम मार्फत अगाडी बढ्ने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Sunny
6:23 am5:42 pm +0545
Feels like: 30°C
Wind: 11km/h W
Humidity: 54%
Pressure: 1011.18mbar
UV index: 6
SatSunMon
30°C / 17°C
30°C / 17°C
31°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?