ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

थारु गाउँ प्रदर्शनी कोहलपुरमा बाँकेका होमस्टेहरुले सहकार्य गर्दै

जावेद अन्सारी by जावेद अन्सारी
१०:५२ बिहान, पुस १९, २०७६
370
सेयर
370
VIEWS
ShareTweetSendShare

कोहलपुर, पुस १९ गते ।
शनिबार आगामी पुष २४ गते बाट माघ ५ गते सम्म कोहलपुरमा हुन लागेको तेस्रो प्रादेर्शिक औद्योगिक लघु घरेलु कृषि तथा प्रविधि प्रदर्शनी व्यपार एवम पर्यटन महोत्सवको यस बर्ष थारु गाउँ प्रदर्शनीमा बाँकेका होमस्टेहरुले सहकार्य गर्ने भएका छन् ।
सरकारले थालेको भ्रमण बर्ष २०२० लाई सफल पार्नका लागि टेवा पुग्ने उद्देश्यले थारु गाउँ प्रदर्शनी कोहलपुर व्यापार मेलासंग बाँकेका होमस्टे व्यवसायीहरुले सहकार्य गर्न लागेका हुन ।

पछिल्लो समय बाँकेका गभार होमस्टेहरु फस्टाउदै गएको बेला कोहलपुरमा लाग्न लागेको थारु गाउँ मेला संग मिनी नमुना थारु गाउँ गाभरका होमस्टे संचालकहरुले सहकार्य गर्ने भएका हुन् ।
मिनी नमुना थारु गाउँ होमस्टे संचालकका अगुवा बाबुराम चौधरीले पर्यटन पर्वद्धन, व्यापार व्यवसाय बृद्धि, कला संस्कृतिको जगेर्ना संगै बाँके राष्ट्यि निकुन्जको बारेमा मेलामा आउने सबैलाई जानकारी गराउनका लागि मेला संग सहकार्य गरेको जनाए ।
उनले सबैलाई एक पटक गाभरमा आउनका लागि निम्तो समेत गरेका छन् । मिनि गाउँका डेनियल होमस्टे, न्यु दंगाली होमस्टे, दंगाली होमस्टे र नमुना थारु होमस्टेले सहकार्य गर्ने भएका हुन ।
थारु जातीको नयाँ बर्षको रुपमा लिइने माघी पर्वको अवसरमा राख्न लागिएको महोत्सव भित्र हुने थारु गाउँ प्रदर्शनीमा करिव ५० हजार दर्शकहरुले अवलोकन गर्ने गरिएको छ ।

थारुगाउँ प्रदर्शनीका संयोजक हेमन्त चौधरीले आदिवासी थारु समुदायको इतिहास, कला संस्कृति र पहिचान झल्कने पुरातात्वीक बस्तुहरु महोत्सवमा थारु गाउँ प्रदर्शनी राख्न लागिएको जनाए ।

संयोजक चौधरीले थारु गाउँ प्रदर्शनीमा हामीले लोभ हुँदै गएको थारुजातीको पुरातात्विक पहिचान बोकेको, लडिया, कोल, चकिया, ढेकी, ढकिया, देलवा, हेल्का, टापी, देलिया, धरिया, हर, जुवा, गैजा, छिट्वा, छिट्नी, अटुवा, डोली, चन्दोल, मन्दरा, कस्तारा, मजिरा, पौवा, भौका, थारु गर गहना, लगायत प्रदर्शनीमा राखिने उल्लेख गरे ।
थारु गाउँ प्रदर्शनीमा थारु परिकार घोगंघी, सिन्की, ढिकरी, गंगटा, मुसाको चटनी, लोकल भाले, लगायत परिकार सहितको १५ वटा स्टल राखिने
छ , भने चर्चित थारु कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने छ ।

सम्बन्धित समाचार

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

मुगुमा भारी हिमपात (फोटो फिचर )

Next Post

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार बुद्धको मुर्ति स्थापना

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

११:२७ मध्यान्ह, माघ १९, २०८२
बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस
श्रम/रोजगार

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

९:३५ मध्यान्ह, साउन २१, २०८२
‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु
श्रम/रोजगार

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

१२:५८ मध्यान्ह, अशोज १४, २०८१
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

चर्को गर्मीमा विद्युत् अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

२:०१ मध्यान्ह, जेष्ठ ६, २०८१
सुन्तला बेचेर करोडौँ आम्दानी
कृषि

सुन्तला बेचेर करोडौँ आम्दानी

३:५९ मध्यान्ह, माघ २०, २०८०
प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी
श्रम/रोजगार

प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी

९:४२ मध्यान्ह, पुस १, २०८०
रैथाने उत्पादन प्रवर्धन गर्न नेपालगन्जमा हाटबजार
मुख्य समाचार

रैथाने उत्पादन प्रवर्धन गर्न नेपालगन्जमा हाटबजार

१०:११ बिहान, मंसिर २१, २०८०
पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन
श्रम/रोजगार

पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन

१:५५ मध्यान्ह, मंसिर ३, २०८०
Next Post

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिवार बुद्धको मुर्ति स्थापना

कृषि बीमाका लागि बीमा समितिले तोक्यो जिल्ला, कुन बीमा कम्पनी कुन जिल्लामा । हेरौ नाम सहित

लिङ्गका आधारमा गरिने हिंसा र आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?