ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

८४ विघा जग्गा बागेश्वरी गुठीको नभएर व्यक्तिगत भएको दाबी गर्दै विरोध प्रदर्शन

जावेद अन्सारी by जावेद अन्सारी
११:३६ बिहान, माघ २२, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके माघ २२ गते । साबिकको इन्द्रपुर ३ क अन्तर्गत पर्ने ८४ विघा जग्गा बागेश्वरी गुठीको नभएर व्यक्तिगत भएको भन्दै जग्गाधनी स्थानीय बासिन्दाले टाएर बालेर नेपालगन्जमा प्रदर्शन गरेका छन् ।
सार्वजनिक सरकारी र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले दिएको सिफारिसका आधारमा उक्त जग्गा बागेश्वरी मन्दिरको नाममा फिर्ता गराउन सरकारले पहल गरेपछि जग्गाधनी स्थानीयहरुले दिनहुँ नेपालगन्जमा प्रदर्शन गर्दै आएका छन्।

बुधवार पनि स्थानीयहरुले कर्मोनाबाट विरोध र्‍याली निकालेर वीपीचोक हुँदै जिल्ला प्रशासन, मालपोत कार्यालय, गणेशमान चोक हुँदै पुनः बीपी चोक पुगेर चक्काजाम गरी टाएर बालेर प्रदर्शन गरेका हुन् ।
१९३३ देखि हालसम्म तत्कालीन सरकारले तोकेको तिरो तिर्दै, जग्गा जोतभाग गर्दै उक्त जग्गाको भोगचलन गर्दै आइरहेको जग्गाधनी स्थानीयले बताएका छन् ।


१९३३ देखिनै पुर्खौदेखि जग्गा किनबेच, अंशबण्डा, बैकिङ कारोबारलगायतका कार्य गर्दै आएकोमा यसबीच पर्ने जग्गा विवादबारे न्यायालयबाट समेत फैसला हुँदा बागेश्वरी गुठीको जग्गाको नाममा नभई व्यक्तिको जग्गाको नाममा फैसला भएकोमा अहिले सरकारले उक्त जग्गालाई बागेश्वरी गुठीको भनेर वास्तविक जग्गाधनीलाई बेघर बनाउन खोजेको भन्दै आक्रोसित भएका छन् ।


इति सम्वत् १९३६ साल मिति वैशाख श्रुति २ रोज ४ को श्री ३ महाराजा रणोद्दिप सिंहको सनत तथा अन्य ऐतिहासिक प्रमाणले तत्कालीन सभ्य कारकाँदो मौजे करमोहनाको किल्लाभित्र पर्ने सम्पूर्ण जग्गाको तिरो तत्कालीन सरकारले तोके अनुसार जमिन्दार तथा पटवारीले उठाउँदै आएको करमोहना गुठी रैतान नम्बरी जग्गा संघर्ष समिति प्रवक्ता सन्तकुमार बर्माले बताउनुभयो ।

सम्बन्धित समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित


सरकारद्वारा गठित सार्वजनिक सरकारी र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगका सदस्य जगत देउजाको टोली नेपालगन्ज आई वास्तविकता नबुझेरै २ दिनमै अनुसन्धान गरेर सरकारलाई प्रतिवेदन बुझाएको प्रति आपत्ति जनाउँदै जग्गाधनीहरुले पूजापाठको निरन्तरताको लागि परम्परादेखिनै गुठीलाई तिरो तिर्ने भएकाले बागेश्वरी गुठीलाई तिरो तिरिएको दावी गरेका छन । नम्बरी भूमि उपयोग गरेबापत तिरो तिरेको र उक्त जग्गा गुठीको नभएको उनीहरुको दावी छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

घुस सहित बाँके नापी कार्यालयबाट दुई जना पक्राउ

Next Post

नेपालगञ्ज टेक्निकल कलेजको ११औं वार्षिकोत्सब सम्मपन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

१०:३६ मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
Next Post

नेपालगञ्ज टेक्निकल कलेजको ११औं वार्षिकोत्सब सम्मपन्न

आम औषधी सेवन कार्यक्रममा सहभागी बनौ, हात्तिपाइले रोग लाग्नबाट बचौ र बचाउ

फागुन २१ देखी चैत्र २ गते सम्म नेपालगञ्ज महोत्सव हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?