ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

बाँके बर्दियाको एकमात्र विकल्प कर्णाली प्रदेश: मेयर राणा

News Desk by News Desk
९:०२ बिहान, फाल्गुन २, २०७६
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके फागुन १ गते । बाँके बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा समायोजन गर्न नागरिक स्तरमा छलफल सुरु भएको छ ।
सार्वजनिक सरोकार अभियानका नाममा बिहीबार नेपालगञ्जमा आयोजना गरेको एक कार्यक्रमका विच सहभागीहरुले प्रदेश ५ को राजधानी नेपालगञ्ज नहुँदा कर्णाली प्रदेशमा जानुको विकल्प नभएकोमा जोड दिए ।
सो कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शम्शेर राणाले बाँके बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्न सकेमा उत्तर र दक्षिणी छिमेकी नाका जोडिने भएकाले यो प्रदेश देशकै समृद्ध हुने दाबी गरे । उनले भने, ‘प्रशासनिक राजधानी सुर्खेतमै हुन्छ तर प्रदेशको प्रमुख सहर नेपालगञ्ज स्थापित भएर विकास हुने छ ।


हामी मध्यपश्चिम बिकास क्षेत्र पहिला ५० बर्ष देखि नै सबै दृष्टिकोणले सामाजिक,आर्थिक ,भौगोलिक हिसाब ले पनि बाँके र बर्दियाका लागि मजबुत कर्णाली प्रदेश रहेको बताए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहिले स्वागत गरि सके प्रतिपक्ष दलका नेता जीवन बहादुर शाही ले स्वागत गरिसके । सात सय अफिस नेपालगञ्जबाट उठेर बुटवल गइसके हामी कर्णाली प्रदेश गए प्रसाशकिय अफिस सुर्खेत रहने छ, भने अरु सबै अफिस बाँके र बर्दियामा अवस्थित हुने बताएका छन ।


राजनीति हिसाब ले पनि केही फरक पर्ने छैन, यो बिषय भनेको राजनीति भन्दा माथी उठेर काम गर्ने, बिकास र दिगो हिसाब ले सोच्ने कुरा मेयर राणाको भनाइ रहेको छ ।
उनले नेपालगन्जलाई पूर्वमा राप्ती नदी किनार, पश्चिममा मानखोला किनार उत्तरमा कोहलपुर क्षेत्र र दक्षिणमा जमुनाहासम्म क्षेत्रफल विस्तार गरेर महानगर बनाउनु पर्नेमा पनि जोड दिएका छन । सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता रत्न खत्री ले पनि आफ्नै नेतृत्व को सरकार भन्दा माथी रहेर प्रदेश नम्बर ५ बाट छुटेर कर्णाली प्रदेशमा बाँके र बर्दिया लाई धेरै भन्दा धेरै फाइदा हुने बताए ।
कार्यक्रममा बाँके जिल्ला बारका अध्यक्ष अयुब सिद्दिकीले भने कर्णाली प्रदेश जानू भन्दा बिकल्प खोज्ने सुझाब दिए ।

भारतको विभिन्न स्थानले गरेको अनुसार हामी पनि प्रदेश सरकार संग अनुरोध गरेर तीन जिल्ला मिलेर एक न्यायक कार्यलय बनाउन सकिन्छ कि ? उनन्त प्रदेशबाट छुटेर नजाने बताए । राष्ट्रिय जनता पार्टी (राजपा ) नेपालका केन्द्रिय नेता बिजय गुप्त ले भने जनता लाई कुनै भ्रममा नफैलाउन आग्रह गरे । सुर्खेत ले नेपालगञ्ज लाई ढोका दिएको छ, त्यो कर्णाली प्रदेशमा नजाने बताए । विश्व बिद्यालय नपत्याउने शहरमा कदापि नजाने समेत बताए । नेपालगञ्जमा राजधानी बन्ने भए पुर्णरुपमा सहमती जनाउने बताए । पुर्व मन्त्री तथा नेपाली कांग्रेस नेता गोपाल दहित कर्णाली प्रदेशलाई तराइको बसोबास बाग्लो हुन्छ, कर्णाली प्रदेशलाइ तराइमा नजोड्ने बताए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले प्रदेश राजधानी बारे धारणा राखेका थिए ।

सम्बन्धित समाचार

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

आफैंलाई गोली हान्दा एक प्रहरी गम्भीर घाइते

Next Post

दादुरा–रुबेलाबाट जोगाउन अनियवार्य खोप लगाउन स्वास्थ्य कार्यालय बर्दियाको आग्रह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
राजनीति

कांग्रेसका पाँच मन्त्री बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय

१:३० बिहान, साउन १३, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ
मुख्य समाचार

पश्चिम नेपालमा विद्युत् वितरण प्रणाली स्तरोन्नतिका लागि बजेट सुनिश्चित गरिने : ऊर्जामन्त्री श्रेष्ठ

२:२९ बिहान, असार २२, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
राजनीति

स्थानीय तह निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगको सुझाव

४:५७ बिहान, जेष्ठ २२, २०८३
Next Post

दादुरा–रुबेलाबाट जोगाउन अनियवार्य खोप लगाउन स्वास्थ्य कार्यालय बर्दियाको आग्रह

ललाई फकाई बिवाह गर्ने भन्दै भारत लैजादै गर्दा २ जना पक्राउ

नेपाल राष्ट्रिय उद्योग महासंघको केन्द्रीय सदस्य पदमा कल्पना शर्मा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?