ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

महासंघका अध्यक्ष राणा र नेपालगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिबीच भेटवार्ता

जावेद अन्सारी by जावेद अन्सारी
२:३७ मध्यान्ह, फाल्गुन २, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके फागुन २ गते । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिबीच शुक्रवार भेटघाट भएको छ ।

भेटघाटमा महासंघ अध्यक्ष राणाले संघमा नवनिर्वाचित अध्यक्ष अब्दुल वाहिद मन्सुरी सहित पदाधिकारी, कार्यसमिति, एशोसिएट र बस्तुगत तर्फका सदस्यलाई बधाई र सफल कार्यकालका लागि शुभकामना दिइन ।

संघका अध्यक्ष मन्सुरी लगायत नयाँ कार्यसमितिले महासंघ अध्यक्ष राणालाई गृहनगरमा स्वागत गर्दै उद्योगी, व्यवसायिका समस्याका बारेमा अवगत गराएको संघका प्रवक्ता टंकबहादुर धामीले जानकारी दिए ।

अध्यक्ष मन्सुरीले स्थानीय व्यवसायीले भोग्नुपरेका समस्या राख्दै समाधानका लागि आफुहरु दत्तचित्त भएर लाग्ने उल्लेख गरे । ‘त्यसका लागि महासंघको सहयोग अपरिहार्य छ ।’– अध्यक्ष मन्सुरीले भने ।

सम्बन्धित समाचार

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

महासंघ अध्यक्ष राणाले बाँकेका निजीक्षेत्रको विकासका लागि आफु सदैव क्रियाशिल रहेको बताइन । ‘यहाँका सबै समस्याका बारेमा जानकार छु । उद्योगी, व्यवसायीका समस्या मात्र होइन समग्र जिल्लाको आर्थिक विकासका लागि मेरो सहयोग रहन्छ ।’ अध्यक्ष राणाले भनिन्–‘ सबैले हातेमालो गरेर अगाडी बढ्यौ भने यो सम्भव छ ।’

भेटघाटमा सहभागि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, महासचिव चिरञ्जीवी ओली, उपमहासचिव धर्मराज अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने लगायत अन्य कार्यसमिति सदस्यले बाँकेका उद्योगी, व्यवसायीका समस्या समाधानका लागि गर्नुपर्ने कामका विषयमा आ–आफ्ना धारणा राखेका थिए । सोह अवसरमा होटल व्यवसायी संघले आयोजना गर्न लागेको नेपालगन्ज फुड फेस्टिभलका बारेमा पनि छलफल भएको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

नरैनापुर गाउँपालीकामा वास समिती गठन

Next Post

नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा वली र सचिवमा मल्ल विजयी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

थालेसिमियाका बिरामीले एक लाख बराबरको सुविधा पाउने

११:२७ मध्यान्ह, माघ १९, २०८२
बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस
श्रम/रोजगार

बर्दियामा फैलिँदै नवजात शिशुमा स्क्रबटाइफस

९:३५ मध्यान्ह, साउन २१, २०८२
‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु
श्रम/रोजगार

‘नाविया ब्राण्ड’ को ओरिजिनल लोसन नेपालगन्जमा थोक र फुटकर विक्रि सुरु

१२:५८ मध्यान्ह, अशोज १४, २०८१
गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती
मुख्य समाचार

चर्को गर्मीमा विद्युत् अनियमित हुँदा सर्वसाधारणलाई सास्ती

२:०१ मध्यान्ह, जेष्ठ ६, २०८१
सुन्तला बेचेर करोडौँ आम्दानी
कृषि

सुन्तला बेचेर करोडौँ आम्दानी

३:५९ मध्यान्ह, माघ २०, २०८०
प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी
श्रम/रोजगार

प्रशिक्षार्थी गीता बनिन् प्रशिक्षक देखि उद्यमी

९:४२ मध्यान्ह, पुस १, २०८०
रैथाने उत्पादन प्रवर्धन गर्न नेपालगन्जमा हाटबजार
मुख्य समाचार

रैथाने उत्पादन प्रवर्धन गर्न नेपालगन्जमा हाटबजार

१०:११ बिहान, मंसिर २१, २०८०
पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन
श्रम/रोजगार

पुर्ख्यौली पेसाबाट आम्दानी गर्दै अर्जुन

१:५५ मध्यान्ह, मंसिर ३, २०८०
Next Post

नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा वली र सचिवमा मल्ल विजयी

कोहलपुरमा आजदेखि मेयरकप सुरु

नेपालमा मौलायो प्रेम दिवस (भ्यालेन्टाइन-डे)

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?