ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नरैनापुर गाउँपालीकामा वास समिती गठन

जावेद अन्सारी by जावेद अन्सारी
२:३३ मध्यान्ह, फाल्गुन २, २०७६
374
सेयर
374
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

सरला सुबेदी फागुन २ गते । बाकेको नरैनापुर गाउँपालिकामा शुक्रबार सोमबार खानेपानी सरसफाई तथा स्वच्छता योजना निर्माण गर्न पालिका स्तरिय समिती गठन भएको छ । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा समिती गठन गरिएको छ। उक्त समितिमा गाउँपालिका उपाध्यक्ष लगायत वडा नम्बर १ देखि ६ सम्मका सबै वडाका वडा अध्यक्ष लगायत खानेपानी सरसफाई समितिका प्रतिनिधी,स्वास्थ क्षेत्रका प्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधि रहेका छन् ।

भौतिक तथा पुर्वाधार बिकास मन्त्रालय ले प्रदेश नम्बर ५ भरिका सम्पुर्ण पालिका हरुमा “एक घर एक धाराको पहुच “भन्ने लक्ष्य का साथ प्रदेश भरी सम्पुर्ण घरधुरिको अवस्था संकलन,खानेपानी तथा सौचालय को अवस्था बारे जानकारी लिइ एकीकृत वास योजनाको लागि गरिएको आयोजना अन्तरगत आज नरैनापुर गाउँपालिकाले पनि आफ्नो पालिकामा वास योजना बनाउन आज पालिका स्तरिय वास समिती गठन गरेको हो ।

प्रदेश सरकारले तीन महिना भित्र वास योजना बनाउन निर्देशन गरेको र वास योजना नबनाउने कुनै पनि पालिकालाई प्रदेश सरकार बाट सहयोग नरहने बताए पछि हतार हतार मा भएपनी वास योजना बनाउनु परेको नरैनापुर गाउपलिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए छन उनले वास योजना बनाउदा स्थानिय सरकारलाई प्रदेश सरकारले पनि केही बजेट सहयोग गरेको भए स्थानिय तहलाई थोरै भएनि सहजता हुने बताए । उनले वास योजनाको लागि पहिले कुनै बजेट नछुट्याएको हुनाले वास योजनाको लागि एक महिना सम्म योजना अगाडि बडाउन नसकेता पनि अबका दिनमा बजेट बिनियोजन गरेर प्रदेश सरकारले तोकेको समयमानै वास योजना बनाउने कुरा बताए ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

प्रथम जिल्ला स्तरीय अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता सम्म्पन्न

Next Post

महासंघका अध्यक्ष राणा र नेपालगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिबीच भेटवार्ता

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार
राजनीति

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

६:३१ बिहान, अशोज २२, २०८३
एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने
राजनीति

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

२:२१ बिहान, अशोज २२, २०८३
एमाले सचिवालय बैठक बस्दै
राजनीति

एमालेले पार्टी कार्यालयमा बोलायो संसदीय दलको बैठक

१:३० बिहान, अशोज १८, २०८३
रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली
राजनीति

रिसाउने बानी भए घरको खोपामा राख्नुस् : अध्यक्ष ओली

७:०१ बिहान, अशोज १६, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व
राजनीति

बाँकेका आठै स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न, अधिकांशमा नयाँ नेतृत्व

९:३७ बिहान, अशोज ९, २०८३
Next Post

महासंघका अध्यक्ष राणा र नेपालगञ्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिबीच भेटवार्ता

नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा वली र सचिवमा मल्ल विजयी

कोहलपुरमा आजदेखि मेयरकप सुरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Fair
6:25 am5:39 pm +0545
Feels like: 32°C
Wind: 8km/h NNW
Humidity: 53%
Pressure: 1012.87mbar
UV index: 1
TueWedThu
32°C / 17°C
31°C / 21°C
28°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?