ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

भोलि प्रधानमन्त्री केपि ओलि र नेकपा अध्यक्ष प्रचण्ड कोहलपुर आउंँदै

जावेद अन्सारी by जावेद अन्सारी
४:३३ मध्यान्ह, फाल्गुन ३, २०७६
368
सेयर
368
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

सरला सुबेदी कोहलपुर बाँके फागुन ३ गते । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ , सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ , महासचिव बिष्णु पाैडेल लगाएत नेकपाका विभिन्न तहका नेताहरु आईतबार बाँकेको कोहलपुरमा आउँदै छन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ५ नम्बर प्रदेश समितिको आयोजनामा आईतवार र सोमबार कोहलपुरमा हुने प्रदेश स्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन गर्नका नेताहरु कोहलपुर आउन लागेको नेकपा ५ नम्बर प्रदेश सचेतक भुवनेश्वर ढकालले जानकारी दिए ।


कार्यक्रमको अन्तिम तैयारीका बारेमा जानकारी गराउनका लागि शनिबार कार्यक्रमस्थल प्रस्तावित अन्तर्राष्ट्रिय क्रीकेट मैदान कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत उनले यो जानकारी गराएका हुन ।
ढकालका अनुसार कार्यक्रममा प्रदेश भित्र रहेका पार्टीका स्थायी कमिटी सदस्य, केन्द्रिय कमिटी सदस्य, संघीय साँसद, प्रदेश पार्टीका पदाधिकारी लगाएत सम्पुर्ण सदस्य, प्रदेश सभा सदस्य, सल्लाहकार, जेष्ठ कम्युनिस्ट मन्चका सदस्य, प्रदेश बिभागका सदस्य, जिल्ला कमिटी सदस्य, पालिका कमिटीका अध्यक्ष र सचिव, पालिकामा बिजयी भएका मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष, जनबर्गिय संगठनका पदाधिकारी सदस्य, जिल्ला संयोजक/सह संयोजक लगाएत गरेर प्रदेशभरीबाट ३ हजार बढीको सहभागिता रहनेछ ।

पत्रकार भेटघाट कार्यक्रममा नेकपा ५ नम्बर प्रदेश कमिटीका अध्यक्ष ओनसरी घर्ती, सचिब जगप्रसाद शर्मा ‘अपार’, प्रदेश कमिटी सदस्य नरेन्द्र न्यौपाने, जिल्ला अध्यक्ष आईपी खरेल, सचिब अशोक कोईराला लगाएत नेताहरुको उपस्थिती रहेको थियो ।भोलि हुने प्रशिक्षण कार्यक्रमको तयारी तिब्र रहेको नेकपा नगर कमिटी अध्यक्ष बसन्ती अधिकारिले जानकारी दिनु भयो।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

वृहद् रक्तदानमा ५५ जनाले रक्तदान गरे

Next Post

सगरमाथा ई. मि. हाई स्कूल नेपालगनञ्जको १५ औं बार्षिक उत्सव सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठ, सौरभ कर्माचार्य र किरणकुमार श्रेष्ठसहित २९ जनाले पाए रास्वपा नेपालगन्जको विभागीय जिम्मेवारी

१:४० मध्यान्ह, जेष्ठ ८, २०८३
‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी
मुख्य समाचार

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

१२:५५ बिहान, बैशाख २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:४६ बिहान, बैशाख १४, २०८३
डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड
मुख्य समाचार

डा. प्रतीक श्रेष्ठको नेतृत्वमा ३१० जना रास्वपामा, विकास र सुधारमा जोड

१:३६ मध्यान्ह, चैत्र २८, २०८२
राजनीतिज्ञ र उच्च अधिकारीको सम्पत्ति जाँच हुने, १५ दिनभित्र समिति गठन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

१:३७ बिहान, चैत्र २४, २०८२
ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश
मुख्य समाचार

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

१०:१९ बिहान, चैत्र २३, २०८२
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

८:१८ बिहान, चैत्र २३, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
Next Post

सगरमाथा ई. मि. हाई स्कूल नेपालगनञ्जको १५ औं बार्षिक उत्सव सम्पन्न

नेपालगनञ्ज स्पिच कम्पिटिसनको पहिलो राउण्ड बाट १० जना प्रतियोगि फाइनलमा

किराना तथा खाद्य व्यवसायी संघको अध्यक्षमा फणाधर भण्डारी निर्विरोध निर्वाचित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?