ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

फागुन १५ र १६ गते नेपालगञ्जमा नेपाली शैक्षिक मेला हुँदै

जावेद अन्सारी by जावेद अन्सारी
२:१२ मध्यान्ह, फाल्गुन ६, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके फागुन ६ गते । बाँकेको नेपालगन्जमा नेपाली शैक्षिक मेलाको दोस्रो संकरण सिद्धार्थ कटेजमा आगामी फागुन १५ र १६ गते संचालन गरीने भएको छ ।
नेपालमै उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै दुई दिने शैक्षिक मेला संचालन गरीने भएको हो ।
मेला आयोजक भिजन मिडिया ईनकर्फरेशनले नेपालगञ्जमा पत्रकार सम्मेलन गरी मेला संचालनको उद्धेश्यका बारेमा जानकारी गराएको छ ।

उच्च शिक्षा हासिल गर्नका लागि विद्यार्थीहरु विभिन्न मुलुक जाने क्रम बढ्दै गइरहेको अवस्थामा स्वदेशमै उच्च शिक्षा हासिल गर्नका लागि नेपालमै उच्च गुणस्तरका शैक्षिक संस्था छन, भनी जानकारी विद्यार्थीमाझ पुग्नु एकदमै आवश्यक भइसकेको छ । यसै सन्दर्भलाई समेत ध्यानमा राखेर मेलाको आयोजना गर्न लागएको भिजन मिडिया ५ नं. प्रदेशका कोअर्डिनेटर भरत विष्टले जानकारी दिए ।
यसअघि बिराटनगर र विरगञ्जमा संचालन भईसकेको शैक्षिक मेलाको नेपालगन्ज संस्करणमा २ हजार बढि सवद्यार्थी सहभागी हुने आयोजकले दावी गरेको छ ।

सम्बन्धित समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा


मेलामा नेपाल गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएका शैक्षिक संस्था मार्फत विद्यार्थी आवश्यक परामर्श पाउन सक्नेछन । नेपालमै अन्तर्रा्ष्ट्रिय स्तरको शिक्षाका लागि बिद्यार्थीहरुले निःशुल्क परामर्श लिन सक्नेछन ।
मेलाको मुख्य प्रायोजक प्रसिडेन्सियल बिजनेस स्कुल रहेको छ ।आगामी फाल्गुन १५ र १६ गते बिहिवार र शुक्रबार २ दिन बिहान १० बजे देखि साझ ५ बजे सम्म काठमाडांै बिश्व विद्यालय, त्रिभुवन बिश्वबिद्यालय, पोखरा विश्वविद्यालय, पुर्वाअंचल बिश्वविद्यालय, मध्यपश्चिममाअंचल बिश्व विद्यालय ,सुदुरपश्चिम बिश्व विद्यालय तथा विभिन्न अन्तर्रा्ष्ट्रिय बिश्व विद्यालयसंग आवद्ध विभिन्न कलेजहरुले विद्यार्थीहरुलाइ निःशुल्क परामर्श दिने छन । त्रिभुवन बिश्व विद्यालयको महेन्द्र बहुमुखी क्याम्पस लगायत समेत परामर्श दिईने पत्रकार सम्मेलनमा जानकारी दिए ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

बाँकेको जानकीमा राष्ट्रपति रनिङ्ग शिल्ड तथा दोस्रो गाउँपालिका अध्यक्ष कप प्रतियोगिता शुरु

Next Post

नेपालगञ्जमा सामुहिक सौदावाजी सम्बन्धि त्रिपक्षीय गोष्ठी सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम
शिक्षा/स्वास्थ्य

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

४:३९ बिहान, साउन २४, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
गर्मी बढेसँगै बाँकेमा रगतको अभाव
मुख्य समाचार

बाँकेमा बढ्दो बिरामीको चापसँगै रगतको माग उच्च

२:०५ बिहान, साउन १४, २०८३
खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन
शिक्षा/स्वास्थ्य

खजुरास्थित क्यान्सर अस्पतालमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

१:०८ बिहान, साउन १२, २०८३
Next Post

नेपालगञ्जमा सामुहिक सौदावाजी सम्बन्धि त्रिपक्षीय गोष्ठी सम्पन्न

प्रदेशै भरीका सबै स्थानीय तहमा वास प्लान बनाउने मन्त्रालयको तयारी

५१ फिट अग्लो ‘अर्धनारेश्वर’को मुर्ति स्थापना गरिँदै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?