ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

शिक्षक संघ बाँकेको २२ औं प्रतिनिधी सभाबाट १६ बुँदे घोषणा पत्र जारी

जावेद अन्सारी by जावेद अन्सारी
३:१३ मध्यान्ह, फाल्गुन १७, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

बाँके फागुन १७ गते ।
सरकारले शिक्षकलाई मासिक रुपमा तलब उपलब्ध गराउनुपर्ने ब्यवस्था लागु गर्नुपर्ने मागसहित नेपाल शिक्षक संघ बाँकेको २२ औं प्रतिनिधी सभाले १६ बुँदे घोषणा पत्र जारी गरेको छ । शिक्षकलाई चौमासिक र त्रैमासिक रुपमा तलब खुवाउने परिपाटी अन्त्यका लागि बाँकेबाट अभियानकै रुपमा देशभर लैजानुपर्ने घोषणा पत्रमा उल्लेख छ । शिक्षकले अझैपनि चौमासिक र त्रैमासिक रुपमा तलब पाउने गरेका छन् ।
यस्तै स्थानीय तहमा शिक्षकको नेतृत्व विकासका लागि तालिम तथा प्रशिक्षण, संघको सदस्यता नविकरण, शिक्षकको दरबन्दी मिलानमा सहयोग गर्ने घोषणा पत्रमा समेटिएको छ । यसैगरी बाल विकास, राहत, साविक उच्च माध्यामिक तह अनुदान, बिद्यालय कर्मचारी र बाल विकास शिक्षकको सेवा सुविधा बृद्धिका लागि स्थानीय तथा संघिय सरकारसँग पहल गर्ने, शिक्षकको कार्यसम्पादन मुल्यांकन फारामलाई यथाशिघ्र प्रक्रियामा अगाडी बढाउने, मे १ मा श्रमिक दिवस भब्य रुपमा मनाउने, लोकतन्त्र तथा मानव अधिकार सचेतना कार्यक्रम सञ्चालन गर्ने लगायत बुँदा घोषणा पत्रमा उल्लेख छ ।


शिक्षक संघ बाँकेका अध्यक्ष बीरेन्द्र यादवको सभापतित्व एवम नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाको प्रमुख आतिथ्यतामा शनिबार आयोजित प्रतिनिधी सभाको उद्घाटन कार्यक्रममा बोल्ने अधिकांस बक्ताले शिक्षकलाई राज्यले अझैपनि दोस्रो दर्जाको नागरिकको रुपमा लिने गरेको बताएका थिए । शिक्षकको हक, अधिकार प्राप्तीका लागि संघले नेतृत्वदायी भुमिका खेल्नुपर्ने उनीहरुको सुझाव थियो । प्रतिनिधी सभामा कांग्रेस सभापति कोइरालासहित, टे«ड युनियन कांग्रेस बाँकेका अध्यक्ष रामबहादुर मल्ल, नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य दोर्ण ओली, महासंघ बाँकेका अध्यक्ष पवन यादव, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, शिक्षक संघ प्रदेश पाँचका सल्लाहकारद्धय बलराम यादव र ललिता उपाध्याय, पुर्वशिक्षक किरण आचार्य, शिक्षक महासंघ बाँकेका पुर्वसह–सचिव कृष्णा पाठक लगायतले सम्बोधन गरेका थिए । ऋषिराज शर्माले सञ्चालन गरेको प्रतिनिधी सभामा बाँकेका ८ वटै स्थानीय तहमा रहेका शिक्षक संघका कार्यसमिति, पदाधिकारी तथा प्रतिनिधी लगायतको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

पेट्रोलियम पर्दाथ आयातको कमी संगै नेपालगञ्ज भन्सार कार्यालयमा राजस्व संकलनमा चुनौती

Next Post

बालविवाह नियन्त्रण न्यूनीकरण अन्तरक्रिया कार्यक्रम जिल्ला प्रहरी कार्यालय बाँकेमा सम्पन्न

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
उखु किसान फेरि सडकमा : किसान भन्छन् माग पूरा नभएसम्म आन्दोलन छाड्दैनौं
शिक्षा/स्वास्थ्य

अत्यधिक गर्मीका कारण बाँकेमा झाडापखाला, ज्वरो र छालाका बिरामी बढ्दै

९:०७ बिहान, जेष्ठ २३, २०८३
Next Post

बालविवाह नियन्त्रण न्यूनीकरण अन्तरक्रिया कार्यक्रम जिल्ला प्रहरी कार्यालय बाँकेमा सम्पन्न

घरेलु तथा साना उद्योग महासंघ बाँकेको अध्यक्षमा मधु कुमारी खड्का निर्वाचित

आयोडिन नुनको प्रचारात्मक कार्यक्रम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?