ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

पेट्रोलियम पर्दाथ आयातको कमी संगै नेपालगञ्ज भन्सार कार्यालयमा राजस्व संकलनमा चुनौती

जावेद अन्सारी by जावेद अन्सारी
१:०२ मध्यान्ह, फाल्गुन १७, २०७६
373
सेयर
373
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी/भिम पौडेल

बााँके फागुन १७ गते । नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा आर्थिक बर्ष २०७६÷०७७ को लक्षित राजस्व संकलनमा चुनौती थपिएको छ । आर्थिक बर्ष सकिनका लागि करिब ४ महिना बाँकी रहेता पनि लक्ष्य अनुसारको राजस्व संकलन हुन सकेको छैन ।
आर्थिक बर्ष २०७६÷०७७ को लक्ष्य राजस्व साढे १५ अर्ब बराबरको रहेपनी हाल सम्म साढे ७ अर्ब राजस्व संकलनमात्र गरेको छ ।

गत वर्षको लक्ष्य १२ अर्ब भन्दा बढी रहेकोमा यस बर्ष गत बर्षकै तुलनामा राजस्व संकलनमा कठीनाई भएको छ । नेपालगञ्ज भन्सार नाकाबाट सबैभन्दा धेरै मात्रामा पेट्रोलियम पर्दाथ आयात हुने गरेकोमा यो साल त्यो संख्यामा धेरै घटेको छ । ५० प्रतिशत राजस्व पेट्रोलीयम पदार्थबाट आउने गरेकोमा यो बर्षमा त्यसमा गिरावट आउदा राजस्व संकलनमा कठिनाईमा समस्या आएको भन्सार कार्यालयका प्रमुख शान्तीराम निरौलाले बताए ।

नेपाल विद्युतमा आत्मनिर्भर हुदै जादा पनि पेट्रोलियम पदार्थ आयातमा कमि आएको समेत निरौलाले बताए । विद्युुत उत्पादनमा राम्रो भए संगै पेट्रोलियम पदार्थमा कमी आएको छ, जसले देशलाई फाईदा भएको र भन्सारको राजस्वमा चुनौति आएको हो । अहिले विद्युत नियमितताले कलकारखाना हरुमा पेट्रोयिम पर्दाथको निकासीमा कमी आएको छ ।

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग


भन्सार कार्यालय र सिमा नाकाको बिचमा अव्यवस्थित बजार हरु हुनु सिमानामा चेकजाच गर्ने मेसीन भएर पनि बिग्रीएर थन्काएर राख्नु जस्ता कुराहरुले पनी राजस्व संकलनमा कठीनाई उत्पन रहेको छ ।

नेपाल बाट जाने सामाग्री हरुमा ५० प्रतिशत ले गिरावट आएको छ, भने भारत बाट निकासी हुने सामाग्रीमा कमी आएकोले लक्षित राजस्व संकलनमा कठीनाई रहेको छ ।
राजस्वको लक्षित टारगेटमा पुग्न कठीनाई हुने भएपछी भन्सार कार्यालय बाँकेले लक्षित रकममा हेरफर गर्न माथिलो निकयमा पत्रचार समेत गर्न लागेको निरौलाले जनाए । जमुनाहा भन्सार बाट हाल फलफुल तथा तरकारी ,कपडा तथा खाद्यान्न लगायत अन्य केही बस्तु हरुको निकासा हुने गरेको छ ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

वडा नम्बर १० मा झोला उत्पादन शुरु

Next Post

शिक्षक संघ बाँकेको २२ औं प्रतिनिधी सभाबाट १६ बुँदे घोषणा पत्र जारी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग
आर्थिक

भोटेकोशी बाढीपीडितका लागि सिख समाज बाँकेद्वारा १ लाख ५६ हजार सहयोग

१:४९ बिहान, अशोज ४, २०८३
बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग
आर्थिक

बाढीमा बेपत्ता जोशी दम्पतीका तीन सन्तानलाई भारतबाट सहयोग

७:१८ बिहान, भदौ २५, २०८३
बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग
आर्थिक

बाढीपीडितका लागि सिद्धार्थ विद्या सदनद्वारा १ लाख सहयोग

११:३० बिहान, भदौ २४, २०८३
राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी
आर्थिक

राहत कोषमा ७ अर्बभन्दा बढी, थप सहयोग आउने क्रम जारी

७:१८ बिहान, भदौ १७, २०८३
विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग
आर्थिक

विपत्तिमा परेकालाई हेरेर बस्नु हुँदैन : डा. श्रेष्ठ, भोटेकोशी बाढीपीडितका लागि एक लाख सहयोग

८:०६ बिहान, भदौ १५, २०८३
बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
Next Post

शिक्षक संघ बाँकेको २२ औं प्रतिनिधी सभाबाट १६ बुँदे घोषणा पत्र जारी

बालविवाह नियन्त्रण न्यूनीकरण अन्तरक्रिया कार्यक्रम जिल्ला प्रहरी कार्यालय बाँकेमा सम्पन्न

घरेलु तथा साना उद्योग महासंघ बाँकेको अध्यक्षमा मधु कुमारी खड्का निर्वाचित

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?