ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

प्रेस संगठन नेपाल बाँकेको प्रथम जिल्ला भेला अगैयामा सम्पन्न

जावेद अन्सारी by जावेद अन्सारी
३:२८ मध्यान्ह, फाल्गुन २१, २०७६
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके फागुन २१ गते ।
प्रेस संगठन नेपाल बाँकेको प्रथम जिल्ला भेला बुधबार बाँकेका राप्ती सोनारी गाँउपालिकाको अगैयामा सम्पन्न भएको छ । संगठनको प्रथम भेलाले बाँके जिल्लामा क्रियाशील रूपमा रहि विभिन्न क्षेत्रमा पत्रकारिता गरिहेका पत्रकार हरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको हो ।

त्यस्तै भेलाले प्रेस संगठन बाँकेका संगठनमा आवद्ध क्रियाशील जिल्ला तथा प्रदेश कार्य संगठनका कार्यसमितिका सदस्य हरुलाई सपथ ग्रहण गराएको छ ।

यस्तै संगठनले नया सदस्यलाई आफ्नो संगठनमा प्रवेश समेत गराएको छ, र भेलामा युनियन आवद्ध कृषि पत्रकार समुहका अध्यक्ष समेत रहनु भएका खगेन्द्र दहाल सहित अन्य पत्रकारले आज प्रेस संगठनको सपथ ग्रहण गरि प्रेस संगठनमा आवद्ध भएका छन ।

दक्त प्रसाद धितालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद कृष्णा के सी नमुना, उषा पुन पार्बती, आइपी खरेल, संघिय सांसद महेश्वर गहतराज अथक लगायतका नेता हरुले बाँकेमा रही पत्रकारिता गरीरहेका पत्रकार हरुले संगठनमा आच नपुग्ने तर वास्तविक समाचार जनतामाझ ल्याउन आवस्यक रहेकोले कुनै नेता कार्यकर्ताको दबाब तथा अधिनमा नरही पत्रकारिता गर्नुपर्नेमा जोड दीए ।

सम्बन्धित समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

कार्यक्रम नेपाल् पत्रकार महासंघ केन्द्रीय सह संयोजक गणेश बस्नेतको प्रमुख आतिथ्यतमा सम्पन्न भएको हो । प्रमुख अतिथि बस्नेतले कार्यक्रममा बोल्दै प्रेस चौतारी र प्रेस सेन्टर अब एकै संगठन भएकोले मर्यादित रुपमा संगठनको निति नियममा रही पत्रकारिता गर्न संगठनमा आवद्ध सदस्य हरुलाइ सुझाब दिएका छ्न । भेलामा प्रदेश नम्बर ५ का सबै जिल्लाका प्रेस संगठनमा आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

नेकपाका सांसद अक्कल बहादुर रावल बलात्कारको दुस्प्रयास गरेको आरोपमा पक्राउ

Next Post

थरुहट थारुवान राष्ट्रिय मोर्चाको १४ बुँदे मागहरु पुरा गराउन जारी २ दिने बन्द आज देखि खुल्यो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
Next Post

थरुहट थारुवान राष्ट्रिय मोर्चाको १४ बुँदे मागहरु पुरा गराउन जारी २ दिने बन्द आज देखि खुल्यो

कोरोना भाईरसको त्रास, प्रदेश ५ सरकारले रोक्यो सबै सार्वजनिक कार्यक्रम

शिक्षा सम्बद्ध रिटमा अदालतले नरैनापुर गाउँपालिकाको पक्षमा फैसला

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?