ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

थरुहट थारुवान राष्ट्रिय मोर्चाको १४ बुँदे मागहरु पुरा गराउन जारी २ दिने बन्द आज देखि खुल्यो

जावेद अन्सारी by जावेद अन्सारी
४:०९ मध्यान्ह, फाल्गुन २१, २०७६
375
सेयर
375
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आन्दोलन शान्तिपूर्ण रुपमा सम्पन्न भएको थरुहट कार्यकर्ताहरुको भनाई

राजापुर फागुन २१ गते । थरुहट थारुवान राष्ट्रिय मोर्चाले आफ्ना १४ बुँदे मागहरु पुरा नभएको भन्दै थरुहट तराई क्षेत्रमा जारी ३ दिने आन्दोलन आज देखि खुलेको छ । मोर्चाले १९ गते सोमबार मसाल जुलुश गरेको थियो भने २० र २१ गते २ दिन थरुहट तराई भुगोलका सबै जिल्लाहरुमा आम हडताल र चक्काजामको घोषणा गरेको थियो ।
बर्दिया बाँके सहित थरुहट तराई क्षेत्रका जिल्लामा आमहड्तालको घोषणा गरेकोमा आज बेलुकी ५ बजेदेखि बन्द खुलेको हो । मोर्चाले विज्ञप्ती जारी गर्दै आमहड्तालको कार्यक्रममा सघाउने सबैलाई धन्यवाद समेत ज्ञापन गरेको छ । बन्दका कारण बर्दिया,बाँके,कैलाली,दाङ सहित तराईका जिल्लाको जनजिवन प्रभावित भएको थियो । रेशम चौधरी सहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ । आन्दोलनमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन् ।

आन्दोलनलाई बिसर्जन गर्दै थरुहट थारुवान कार्यकर्ताहरुले बर्दियाको राजापुरमा आज कोणसभाको आयोजना गरेका थिए । मोर्चाका बर्दिया संयोजक सिताराम चौधरीको संयोजकत्वमा भएको कोणसभामा मोर्चाका केन्द्रिय प्रवक्ता मिनराज चौधरी,थरुहट नेता मोतिराम थारु,महादेव चौधरी,फुलाराम थारु,चनकलाल चौधरी,जोखन चौधरी,मदन चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । थरुहट तराई भुगोललाई खण्डित गरी जनसंख्याको हिसाबले थारुहरुलाई अल्पमत पारी सत्तामा उनीहरुको प्रतिनिधीत्व पुग्नै नसक्ने गरी राज्यको पुर्नसंरचना गरिएको छ । यस किसिमको पहिचान र अधिकार विरोधी राज्य पुर्नसंरचनाको नामाङ्कन तथा सीमाङ्कनलाई हामीले किमार्थ पनि स्वीकार्ने पक्षमा छैनौ विज्ञप्तीमा उल्लेख छ । राज्य पुर्नसंरचना गर्दा पहिचान सहित ११ प्रदेश बन्नुपर्दछ भन्ने मोर्चाको स्पष्ट धारणा रहेको छ । बर्दिया र बाँके जिल्लालाई कर्णाली प्रदेशमा गाभ्नको लागि सल्बलाई रहेको छ । थरुहट तराईको बर्दिया र बाँके जिल्लालाई कुनै पनि हालतमा कर्णाली प्रदेशमा गाभ्न नमिल्ने मोर्चाको अडान रहेको छ ।

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

प्रेस संगठन नेपाल बाँकेको प्रथम जिल्ला भेला अगैयामा सम्पन्न

Next Post

कोरोना भाईरसको त्रास, प्रदेश ५ सरकारले रोक्यो सबै सार्वजनिक कार्यक्रम

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

देशभर आंशिक बदली, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१:२३ बिहान, चैत्र २९, २०८२
इजरायलमाथि आक्रमणको नेपालले ग¥यो भर्त्सना
समाचार

कतार सरकारद्वारा तीन नेपालीलाई आममाफी

९:४१ बिहान, चैत्र २७, २०८२
मिर्गौला प्रत्यारोपणका पुराना बिरामी ओली आइसोलेसन वार्डमा राखिए
मुख्य समाचार

केपी शर्मा ओली १३ दिनपछि जिम्मा जमानीमा रिहा

२:१५ बिहान, चैत्र २६, २०८२
बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने
समाचार

बाँकेमा मानवअधिकार प्रवर्द्धनका लागि समन्वय समिति गठन गरिने

२:०७ बिहान, चैत्र २६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
Next Post

कोरोना भाईरसको त्रास, प्रदेश ५ सरकारले रोक्यो सबै सार्वजनिक कार्यक्रम

शिक्षा सम्बद्ध रिटमा अदालतले नरैनापुर गाउँपालिकाको पक्षमा फैसला

डुडुवा गाउँपालिकाको छैठौं गाउँसभा शुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?