ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

कोरोना भाईरसको त्रास, प्रदेश ५ सरकारले रोक्यो सबै सार्वजनिक कार्यक्रम

जावेद अन्सारी by जावेद अन्सारी
४:३३ मध्यान्ह, फाल्गुन २१, २०७६
378
सेयर
378
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँके फागुन २१ गते । प्रदेश ५ सरकार, मन्त्रिपरिषदको सोमबार बसेको बैठकले प्रदेश सरकारको लगानी सम्मेलन सहित प्रदेशका १२ वटै जिल्लामा मेला महोत्सव, भेला जस्ता सार्वजानीक कार्यक्रम नगर्ने र हुन नदिने निर्णय गरेको छ ।
तर, बाँकेको नेपालगन्जमा भने सरकारको त्यो निर्णको अवज्ञा गर्दै आयोजकहरुले धमाधम मेला महोत्सव संचालन गरि रहेका छन । मंगलबार मात्र कम्प्युटर एशोसियसन बाँकेको आयोजनामा संचालित क्यान इन्फोटेक मेलाको प्रदेश ५ का सभामुख पुर्णबहादुर घर्तिले नै उद्घाटन गरेका थिए । जुन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भाषण समेत गरेका थिए ।
आफ्नै सरकारले गरेको निर्णय आफै उलंघन गर्दै मेला महोत्सव उद्घाटन गर्दै हिड्ने सभामुख र सरकारको निर्णय जिल्लामा अक्षरस पालना गराउनु पर्ने निकायका प्रमुख नै मेला महोत्सवमा भाषण गर्दै हिड्दा यस्ता महोत्सव आयोजना गर्ने आयोजकको मनोवल बढेको देखिन्छ ।


बुधबार मात्र नेपालगन्जमा एउटा निजी संस्थाले महोत्सवको भव्य उद्घाटन गरेको छ । उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्ण प्रसाद श्रेष्ठले गरे ।
बाँकेका सिडिओ कुमारबहादुर खड्काले बुधबार मात्र मन्त्रालयले पठाएको मेला महोत्सव सम्मेलन आदि स्थगित गर्ने पत्र प्राप्त भएको बताए । ‘मन्त्रालयबाट आज लिखित पत्र प्राप्त भएको छ, पत्र प्राप्त भएको १५ मिनेटभित्र हामीले मेला महोत्सव स्थगितको सुचना प्रकाशित गरेका छौं । बाँकेमा अब भोलीदेखी कुनैपनि मेला महोत्सव संचालन हुदैनन् ।’ – उनले भने ।
आजदेखि शुरु भएको महोत्सवका बारेमा सोध्दा काँचुली खबरलाई उनले भने ‘सायद सुचना प्रकाशित हुनु भन्दा पहिला नै सो मेला उद्घाटन भएको हुनुपर्छ, अब भोलि देखि त्यो लगाएत कुनै पनि मेला महोत्सव हुदैनन्, आयोजकलाई हामीले मेला स्थगित गर्न जानकारी गराइसकेका छौं ।’
जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार मात्र मेला, महोत्सव तथा सभा सम्मेलनहरु स्थगित गर्ने बारेको सुचना जारी गरेको छ ।
सुचनामा आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट कोरोना भाइरस (COVID-19) को संक्रमणको संभावित जोखिम कम गर्नको लागि प्रदेश भित्र ठूलो जनसमुह सहभागी हुने कुनैपनि मेला महोत्सव तथा सभा सम्मेलनहरु हाल स्थगित गर्ने निर्णय भएको हुँदा सोही बमोजिम गर्न गराउन हुन भनी लेखी आएकोले तदनुरुप यस जिल्लामा संचालन हुने र भैरहेका मेला महोत्सव तथा सभा सम्मेलनहरु हाललाई स्थगित गर्न हुन भनिएको छ ।
कोरोना भाइरसको त्रासकै कारण अहिले सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय समूदायका साथसाथै राजनीतिक पार्टी र संघसंस्था समेतले धमाधम सार्वजनिक कार्यक्रम रद्द गर्न थालेका छन् ।
संघीयदेखि प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार तमाम गतिविधिमा रोक लगाएको अवस्था हुँदाहुँदै पनि बाँकेको नेपालगन्जमा मेला, महोत्सव तथा प्रदर्शनीहरू निर्वाधरुपमा संचालन भइरहेका छन् ।

ADVERTISEMENT
Share151Tweet95SendShare
Previous Post

थरुहट थारुवान राष्ट्रिय मोर्चाको १४ बुँदे मागहरु पुरा गराउन जारी २ दिने बन्द आज देखि खुल्यो

Next Post

शिक्षा सम्बद्ध रिटमा अदालतले नरैनापुर गाउँपालिकाको पक्षमा फैसला

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि
समाचार

दसैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, होटल भरिभराउ

१:१८ बिहान, कार्तिक ११, २०८३
दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
Next Post

शिक्षा सम्बद्ध रिटमा अदालतले नरैनापुर गाउँपालिकाको पक्षमा फैसला

डुडुवा गाउँपालिकाको छैठौं गाउँसभा शुरु

चितुवाको आक्रमणबाट घाईते

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
20°
Partly Cloudy
6:26 am5:37 pm +0545
Feels like: 20°C
Wind: 3km/h NNE
Humidity: 86%
Pressure: 1014.56mbar
UV index: 0
ThuFriSat
29°C / 20°C
24°C / 20°C
26°C / 19°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?